होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • संविधान दिवसको अवसरमा प्रहरीद्धारा वृक्षारोपण
समाचार

संविधान दिवसको अवसरमा प्रहरीद्धारा वृक्षारोपण

  • नागरिक रैबार
संविधान दिवसको अवसरमा प्रहरीद्धारा वृक्षारोपण

नागरिक रैबार/बाजुरा ४ असोज। जिल्ला प्रहरी कार्यालय बाजुराले संविधान दिवसको अवसरमा वृक्षारोपण गरी मनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराको परिसरमा फलफुलका विरुवा रापेर दिवस मनाएको हो । जिल्ला प्रहरी कार्यालय वरिपरी १ सय ७ वटा विरुवा रोपेर मनाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले बताए ।

संविधान दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बाजुराले २ गतेबाट बजार भित्रका विभिन्न ठाउँमा सरसफाई गरेर मनाएको थियो । तेस्तै आज दिवसको चौथो दिनमा जिल्ला प्रहरी कार्यालय वरीपरि सिसौ,राई सल्ला, धुपी सल्लाका विरुवा तथा लप्सी लगायत बिभिन्न थरिका फलफुलका बोटहरु रोपीएका छन् ।

विज्ञापन

२०७२ असोज ३ गते नेपालमा सविधान दिवसको रुपमा मान्यता दिइसकेको अवस्थामा बाजुरामा समेत संविधान दिवस अवसरमा जिल्ला प्रहरी कार्याय बाजुराले दिवसको चौथो दिन शनिबार वृक्षारोपण गरी मनाएको प्रहरी नायव उपरिक्षक भाट बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार