होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • प्रदेश ७
  • कैलालीमा कुटपिटबाट एक महिलाको मृत्यु
प्रदेश ७

कैलालीमा कुटपिटबाट एक महिलाको मृत्यु

  • नागरिक रैबार
कैलालीमा कुटपिटबाट एक महिलाको मृत्यु

कैलालीको टिकापुरमा कुटपिटबाट एक जना महिलाको मृत्यु भएको छ । टीकापुर नगरपालिका ५ की ४० वर्षीया पुतली रावलको दुईजना महिलाको कुटपिटबाट मृत्यु भएको हो ।

असोज ८ गते सामान्य विवादका क्रममा स्थानीय दुईजना महिलाको कुटपिटबाट घाईते भएकी उनको कोहलपुरमा उपचार हुन नसकेपछि भारतको लखनउ रेफर गरिएको थियो । उनको उपचारका क्रममा भारतमा मृत्यु भएको हो । कुटपिटमा संलग्न भएको आरोपमा ५० वर्षीया बिस्ना विष्ट र २६ वर्षीया मुगा भण्डारीलाई टिकापुर प्रहरीले पक्राउ गरेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार