होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिम प्रदेशसभा: बर्खे अधिवेशन सम्पन्न,८ कानुन निर्माण
देश/प्रदेश

सुदूरपश्चिम प्रदेशसभा: बर्खे अधिवेशन सम्पन्न,८ कानुन निर्माण

  • नागरिक रैबार
सुदूरपश्चिम प्रदेशसभा: बर्खे अधिवेशन सम्पन्न,८ कानुन निर्माण

धनगढी, भाद्र-१ ।
महत्वपूर्ण ८ वटा कानून निर्माण गर्र्दै सुदूरपश्चिम प्रदेशसभाको बर्खे अधिवेशन आइतबार सकिएको छ । आजको प्रदेशसभा बैठकमा सभामुख अर्जुनबहादुर थापाले बर्खे अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन । उनले प्रदेश सभामा अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख मोहनराज मल्लले पठाएको पत्र वाचन गरेका थिए ।

आइतबारको प्रदेशसभा बैठकले सुदूरपश्चिम प्रदेशको कृषि तथा पशुपंक्षी व्यवसाय प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ पारित गरिएको छ । बर्खे अधिवेशनभर बसेका ३६ बैठक बाट ८ वटा कानून निर्माण भएको सभामुख थापाले जानकारी दिए । सुदूरपश्चिम प्रदेशसभामा जेठ १ गतेबाट बर्खे अधिवेशन सुरु भएको थियो । सुदूरखबरबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • १ हप्ता अगाडि