होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • आज कर दिवस, साढे २९ लाख नागरिक करको दायरामा
देश/प्रदेश

आज कर दिवस, साढे २९ लाख नागरिक करको दायरामा

  • नागरिक रैबार
आज कर दिवस, साढे २९ लाख नागरिक करको दायरामा

काठमाडौं- आज आठौं कर दिवस । ‘स्वच्छ कर प्रशासनः विकास र सुशासन’ भन्ने नाराका साथ करसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदैछ ।

दिवसकोअवसरमा आन्तरिक राजस्व विभागले आज राजश्व परिचालनमा उल्लेखनीय योगदान पुर्याउने करदाता एवं कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने कार्यक्रम राखेको छ।

हालसम्म २९ लाख ६५ हजार करदाता करको दायरमा आएको विभागल जनाएको छ । गत वर्ष २१ लाख करदाता करको दायरामा थिए ।

विज्ञापन

गत वर्षको तुलनामा औसत राजस्व वृद्धिदर २३ प्रतिशत रहेको र चालु आर्थिक वर्षको पहिलो ४ महिनामा विभागको राजस्व असुलीको लक्ष्य १ खर्व २५ अर्व रहेकोमा लक्ष भन्दा झण्डै २१ अर्व कम अर्थात १ खर्व ४ अर्व असुली भएको विभागले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार