होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हेलिकप्टरद्धारा घाईतेको उद्धार
समाचार

हेलिकप्टरद्धारा घाईतेको उद्धार

  • नागरिक रैबार
हेलिकप्टरद्धारा घाईतेको उद्धार

नागरिक रैबार/बाजुरा ३१ भदौ। जिल्लाको हिमाली गाउँपालिका गुम्बामा भालुको आक्रमणमा परी गम्भिर घाईते भएका एक जनालाई हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको छ ।
हिमाली गाउँपालिका वडा नं. ३ गुम्बा निवाशि ३२ बर्षीया मंगल थापा भालुको आक्रमणमा परी घाईत भएका थिए ।
सोमबार बिहान भेडा चराउन गएका बेला भालुले आक्रमण गरेका थापालाई नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारको लागी नेलपालगञ्ज  लगिएकाे हाे ।
थापाको टाउको लगायत शरिर भरि घाउ चोट लागेको र उक्त ठाउँमा स्वास्थ्य उपचारका लागि कुनै सुविधा नभए पछि घाइते थापाको उपचारका लागि हिजो नै हेलिकप्टरको कुरा भएको र मौसमी खराबीका कारण आउन नसकेपछि आज साढे बाह्र बजे नेपाली सेनाको हेलिकप्टरबाट नेपालगन्ज लगिएको जिल्ला प्रहरी कार्यालयले बाजुराले जनाएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार