होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • भालुको आक्रमणबाट एक घाईते
समाज

भालुको आक्रमणबाट एक घाईते

  • नागरिक रैबार
भालुको आक्रमणबाट एक घाईते
फाइल फोटो

नागरिक रैबार/बाजुरा ३० भदौ। जिल्लाको हिमाली गाउँपालिका वडा न. ३ गुम्बामा भालुको आक्रमणबाट एकजना गम्भिर घाईते भएका छन् । सोमबार विहान गाउँ नजिकै रहेको जंगलमा गाईवस्त चराउन गएको बेला स्थानीय मंगल थापालाई भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

भालुको आक्रमणमा परि गम्भिर घाइते भएका थापाको उपचारका लागि हेलिकप्टर चार्टर गर्ने पहल भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक जनकराज ढुंगानाले बताए । एकाएक जंगलमा भालु आएपछि हिमालीका गाउँलेहरु त्रसित बनेका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार