होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • डोटीमा जिप दुर्घटना , १ जनाको मृत्यु
समाचार

डोटीमा जिप दुर्घटना , १ जनाको मृत्यु

  • नागरिक रैबार
डोटीमा जिप दुर्घटना , १ जनाको मृत्यु
फायल तस्विर

डोटी, २८ असोज । डोटीको दिपायल बाट शिखर नगरपालिका वडा नं ६ तिजाली चुँडी  का लागी छुटेको ग १ज ६१७० नम्बरको बोलेरो  जिप दुर्घटनामा एक जनको ज्यान गएको छ ।

सोमबार राती करिब तिन बजे तिजाली चुँडी नजिक दुर्घटना हुँदा शिखर नगरपालिका वडा नं ५ का गाडी चालक केशव ओझाको घटना स्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

गाडीसडक बाट करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटना कसरी भयो भन्नेबारे अझै कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक कर्ण बोहराले जानकारी दिए  ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार