होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पत्रकार पुडासैनी प्रकरण: अस्मिता कार्की पक्राउ
समाचार

पत्रकार पुडासैनी प्रकरण: अस्मिता कार्की पक्राउ

  • नागरिक रैबार
पत्रकार पुडासैनी प्रकरण: अस्मिता कार्की पक्राउ

काठमाडौं: पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा जोडिएकी अस्मिता कार्की पक्राउ परेकी छन् ।

नेपाल प्रहरीको टोलीले आज उनलाई काठमाडौंबाट पक्राउ गरेर चितवन लगेको छ । चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले आरोपित कार्कीलाई केही व्यक्तिबाट उद्दार गरेर चितवन ल्याइएको बताएका छन् ।

महिला प्रहरीको टोलीले कार्कीलाई चितवन लगेको हो । पुडासैनीले कार्कीसहित तीन जनाका कारण आत्महत्या गर्न बाध्य भएको आरोप भिडियोमा लगाएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार