होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, कार्तिक ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • दशैं मनाउन घर गएकाहरु सदरमुकाममा फर्किन थाले
Breaking News

दशैं मनाउन घर गएकाहरु सदरमुकाममा फर्किन थाले

  • नागरिक रैबार
दशैं मनाउन घर गएकाहरु सदरमुकाममा फर्किन थाले
सदरमुकाम मार्तडी फर्किदै सर्वसाधारण । तस्विर: रमित विक

रामबहादुर वि.क./असोज २७ बाजुरा । सदरमुकाम मार्तडीलाई कमथलो बनाएर बडा दशैं मनाउन घर गएकाहरु यतिवेला सदरमुकाममा फर्किन थालेका छन् ।

जिल्लाको सदरमुकाम मार्तडीस्थित रहेका सरकारी तथा गैर सरकारी कार्यालयमा कार्यरत कर्मचरी र अन्य सर्वसाधारणहरु यतिवेला सदरमुकाम मार्तडीमा फर्किन थालेका हुन् ।

मार्तडीस्थित सरकारी तथा गैरसरकारी कार्यालयमा कार्यरत कर्मचारी र गाउँ–गाउँबाट दशैं मनाएर सर्वसाधारणहरु सदरमुकाम मार्तडी आएसंगै मार्तडी बजारमा यतिवेला निकै चहल पहल बढ्दै गएको देखिन्छ ।

विज्ञापन

त्यस्तै जिल्ला बाहिर अध्ययनको शिलसिलामा रहेका विद्यार्थीहरु र कर्मथलो समेत जिल्ला बाहिर बनाएका कर्मचारीहरु यतिवेला फर्किन थालेका छन् । बाजुराबाट दशैं लगत्तै हजारौंको संख्यामा जिल्ला बाहिर काठमाण्डौं, धनगढी, महेन्द्रनगर र नेपालगंज गईसकेको सुदूरपश्चिम यातायातका विशाल विकले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार