होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • यस्ता समस्या देखा परे मात्र गर्भ तुहिने गर्छ ! जानराखौं
पत्रपत्रिका

यस्ता समस्या देखा परे मात्र गर्भ तुहिने गर्छ ! जानराखौं

  • नागरिक रैबार
यस्ता समस्या देखा परे मात्र गर्भ तुहिने गर्छ ! जानराखौं

गर्भ तुहिनु भनेको गर्भमा रहेको भ्रूण वा शिशु पछिल्लो पटक महिनावारी भएदेखि २८ हप्तासम्ममा गर्भाशयबाट बाहिर निस्कनु हो ।

यस्तै महिलाको इच्छा अनुसार सुरक्षित तरिकारले तालिमप्राप्त स्वास्थ्यकर्मीको सहयोगमा पनि गर्भपतन गराउन पाइने व्यवस्था रहन्छ । आमाको गर्भबाट कुनै शिशु बाच्न योग्य नहुँदै गर्भबाट बाहिर निस्कियो भने त्यसलाई गर्भ तुहिनु भनिन्छ ।

गर्भ आफै तुहिनुको प्रमुख कारण यी हुन्

विज्ञापन

– गर्भावस्थामा महिलाले गह्रौं काम गर्दा,

–गर्भअस्थामा गम्भिर चोटपटक लागेमा,

– गर्भवती महिलाले जथाभावी औषधिको प्रयोग गरेमा,

– शरीरमा हर्मोन असन्तुलन भएमा,

– गर्भवती महिलामा यौनजन्य रोग लागेमा,

–गर्भवती महिलाको पाठेघर असामान्य भएमा,

– पाठेघरभित्र अनावश्यक तन्तुहरु वृद्धि भएमा,

–उमेर नपुगी गर्भधारण भएमा,

– गर्भको भ्रुणमा क्रोमोजोम खराब भएमा गर्भ तुहिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार