होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हतकडीसहित कैलालीबाट एक अभियुक्त फरार
समाचार

हतकडीसहित कैलालीबाट एक अभियुक्त फरार

  • नागरिक रैबार
हतकडीसहित कैलालीबाट एक अभियुक्त फरार

कैलाली, असार २६ । लागुऔषध ओसार पसारमा संलग्न भनिएका एक अभियुक्त हतकडी सहित फरार भएका छन । टिकापुरबाट म्याद थप गर्न सरकारी वकिल कार्यालयमा लगिएका विक्रम चौधरी सरकारी वकिल कार्यालयकै परिसरबाट फरार भएका हुन ।

हवलदार रामबहादुर कार्कीले चौधरीलाई म्याद थप गर्न धनगढी ल्याएका थिए । चौधरीलाई मंगलबार खक्रौला नाकाबाट एक ग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले फरार अभियुक्तको खोजीकार्य तीब्र पारिएको जानकारी दिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार