होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • नवलपुर
  • आफ्ना सन्तानसरह लोखर्केका टुहुरा बच्चा हुर्काउँदै बिराली
नवलपुर

आफ्ना सन्तानसरह लोखर्केका टुहुरा बच्चा हुर्काउँदै बिराली

  • नागरिक रैबार
[sharethis-inline-buttons]
आफ्ना सन्तानसरह लोखर्केका टुहुरा बच्चा हुर्काउँदै बिराली

बैशाख २२, २०७६

क्राइमियाको घरपालुवा जनावर राख्ने चिडियाखानामा चारवटा टुहुरा लोखर्केलाई बिरालाका छाउरा सँगसँगै हुर्काइँदैछ।

सुरुमा बिरालोसँग बस्न डराएका भए पनि ती लोखर्केका बच्चाहरू अहिले घुलमिल भएका छन्।

दक्षिण क्राइमियाली टापुस्थित बाख्चसराई मिनिएचर पार्कमा अहिले उनीहरू एउटा ठूलो परिवारझैँ मिलेर बसेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार