होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कैलालीको लम्कीमा खुकुरी प्रहारबाट एकजना घाईते
समाचार

कैलालीको लम्कीमा खुकुरी प्रहारबाट एकजना घाईते

  • नागरिक रैबार
कैलालीको लम्कीमा खुकुरी प्रहारबाट एकजना घाईते

कैलाली,असाेज १७-  कैलालीको लम्कीमा खुकुरी प्रहार हुदा एकजना घाईते भएका छन्। लम्कीचुहा नगरपालिका वडा नम्बर २ का अन्दाजी ३१ वर्षीय कृष्णबहादुर बुढामगरमाथि स्थानीय युवाको समूहले खुुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी नीरिक्षक ज्ञानेन्द्र चन्दले खुकुरी प्रहारबाट घाईते भएका बुढामगरको लालरत्न अस्पतालमा उपचार भईरहेको जानकारी दिए।

उनको अवस्था खतरा मुक्त रहेको छ। उनको पाखुरामा चोट लागेको छ। बुढामगरबाट खुकुरी प्रहार गर्ने लम्कीकै स्थानीय रमेश शाहीलाई पक्राउ गरिएको बताउँदै प्रहरी नीरिक्षक चन्दले दुईजना भाग्न सफल भएको बताए।

विज्ञापन

उनीहरुको खोजी भईरहेको छ। उनीहरुबिच बीहिबार साँझ झडप भएको बुझिएको प्रहरीको भनाई छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै