होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • काठमाडौं आउँदै गरेको बस सुनकोशीमा खस्यो, ६ जनाको मृत्यु
समाचार

काठमाडौं आउँदै गरेको बस सुनकोशीमा खस्यो, ६ जनाको मृत्यु

  • नागरिक रैबार
काठमाडौं आउँदै गरेको बस सुनकोशीमा खस्यो, ६ जनाको मृत्यु

१७ कात्तिक, काठमाडौं । दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बस सिन्धुपाल्चोकमा सुनकोशी नदीमा खसेको छ । दुर्घटनामा कम्तीमा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

बा २ ख ७२४५ को बस चौतारा साँगचोकगढी नगरपालिका—९ स्थित सडकबाट तल सुनकोशी नदिमा खसेको हो । अहिलेसम्म ६ जनाको मृत्यु भएको र मृतकको सँख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक माधव काफ्लेका अनुसार बस पुरै नदीमा डुबेको छ । घटनास्थलमा उद्दार कार्य जारी छ । मृतकहरुको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । बसमा कति यात्रु थिए भन्ने खुलेको छैन ।नेपालीहेडलाइनबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार