होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, कार्तिक ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अपाङ्गता भएकी छात्रा बिद्यालयमा भर्ना भईन्
समाचार

अपाङ्गता भएकी छात्रा बिद्यालयमा भर्ना भईन्

  • नागरिक रैबार
अपाङ्गता भएकी छात्रा बिद्यालयमा भर्ना भईन्

राजेन्द्र बिक/बाजुरा १६ मंसिर। बाजुरा जिल्ला बडिमालिका नगरपालिका वडा न. ६ कोर्ध कि ६ वर्षिया शारीरिक रुपमा अपांग भएकी तुल्छी खड्का लाई बिद्यालय भर्ना गरिएको छ ।

युनिसेफ बिश्व शिक्षा नेपाल को सहयोग बडिमालिका नगरपालिकाको समन्वयमा सेतोगुरांस बालबिकास सेवा बाजुराद्वारा संचालित समता तथा समाबेसी शिक्षा कार्यक्रम अन्तर्गतका सिकाइ उत्प्रेरक धन बहादुर रोकाया बालबालिकाको अवस्था बुझ्न र अभिभावक भेटघाटका लागि गाउँ तिर गएका बेला शरीरको बांयापट्टि राम्ररी काम नगर्ने शारीरिक अपांगता भएकी बालिका तुल्छी लाई भेटाएपछी उनकी आमा धना र बुवा लछी खड्का संग छलफल पश्चात् बडिमालिका नगरपालिका वडा न.८ स्थित मस्टेश्वरी आधारभूत बिद्यालय कक्षा १ मा भर्ना सिकाइ उत्प्रेरक रोकायाको प्रत्यक्ष पहलमा भएको छ ।

विज्ञापन

उनका अनुसार तुल्छी को पारिवारिक रुपमा आर्थिक अबस्था कमजोर र अशिक्षित भएका कारण अहिले सम्म बिद्यालय नपठाएको बुझिएको छ।अहिले तुल्छी साथिहरु संग रमाउदै निरन्तर बियालय गइराखेकी छन् ।  कक्षा मा पनि खुशि हुँदै पढ्दै सिक्दै गरिराखेकी शिक्षक कृष्ण नेपालिले भन्नू भएको छ । छोरिलाइ बिद्यालय भर्ना गर्न पाउँदा अत्यन्तै खुशी भएको बुवा लछी खड्काले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार