होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • त्रिवेणी १ को वडा अध्यक्षमा नेकपाका बुढा विजयी
समाचार

त्रिवेणी १ को वडा अध्यक्षमा नेकपाका बुढा विजयी

  • नागरिक रैबार
त्रिवेणी १ को वडा अध्यक्षमा नेकपाका बुढा विजयी

नागरिक रैबार/बाजुरा १५ मंसिर। बाजुराको त्रिवेणी नगरपालिका–१ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मनराजे बुढा विजयी भएका छन् ।

शनिबार भएको उपनिर्वाचनमा बुढाले ३ सय ६७ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका हुन् । बुढाका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका खगेन्द्र चंदाराले ३ सय ४७ मत ल्याएर पराजित भएका छन् ।

वडामा रहेका एक हजार ३९ जना मतदाता मध्ये शनिबार सम्पन्न भएको उपनिर्वाचनमा सात सय २७ मत खसेको थियो । २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित भएका तत्कालिन वडा अध्यक्ष खम्म नेपालीको २०७५ अषाढ १३ गते मृत्यु भएपछि उक्त वडामा उपनिर्वाचन शनिबार भएको थियो ।

विज्ञापन

Image may contain: 6 people, people standing and beard

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार