होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, असार ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • प्रदेश ७
  • कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु
प्रदेश ७

कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

  • नागरिक रैबार
कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ। आइतबार जिल्लाको भजनी नगरपालिका वडा नम्बर ४ कुडीका ३० बर्षिय चन्द्रलाल चौधरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

घोडाघोडी नगरपालिकाको वडा नम्बर १ सुख्खडमा रहेको घोडाघोडी बहुमुखि क्याम्पस नजिकै विद्युतको पोलमा चढेर ईन्टरनेटको तार जडान गर्ने क्रममा करेन्ट लागेर घाइते भएका उनको घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। मृतक चौधरीको शव पोष्टमार्टम गरी परिवारको जिम्मा लगाईएको प्रहरीले जनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार