होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बैशाख २२, २०७६ रोजगारीको सिलसिलामा साउदीअरब पुगेका धनुषा जिल्लाका उमेश यादवलाई टाउको काटेर २४ घण्टा झुन्डाउने साउदी अदालतले आदेश दिएको चार वर्ष भइसकेको छ ।पाकिस्तानी नागरिकको हत्या अभियोगमा त्यहाँका स्थानीय अदालतले यादवलाई मृत्युदण्डको सजायँ सुनाएको हो । फैसला गरेको चार वर्ष भइसकेकाले जुनसुकै बेला कार्यान्वयन हुनसक्ने हुनाले ,उनलाई बचाउनको लागि नेपाली र पाकिस्तानी दूतावासले पीडित […]
बैशाख २२, २०७६ ‘नमस्कार अभिभावक ज्यू, विद्यालयका विद्यार्थी भर्ना अभियान सुरु भईसक्यो, मैले त आफ्ना नानी बाबुहरुलाई विद्यालयमा नाम लेखाईसके हजुरले पनि नाम लेखाउनुहोस्’ भनेर लेखिएको ब्यानर सहित स्थानीय सरकारका प्रतिनीधि र गैरसरकारी संस्थाका कर्मचारीहरु घरदैलो अभियानमा पुग्दा स्थानीय अचम्मीत भए । नगरपालिकाका जनप्रतिनीधि र गैससका प्रतिनीधिहरुले बालबालिकाको घरदैलोमा पुगेर आफ्ना बालबालिकालाई विद्यालयमा भर्ना गराउन […]
बैशाख २२, २०७६ प्युठान र बागलुङ जिल्लाका दुइ सिमावर्ती गाउँपालिका मिलेर पर्यटन प्रबर्धनको क्षेत्रमा काम गर्ने भएका छन । गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरी र निशीखोला गाउपालिका अध्यक्ष तारानाथ पौडेलले जैविक बिबिधताले भरिएको नांगी क्षेत्रको एकिकृत बिकासमा संगसंगै मिलेर जाने सहमती गरेका हुन। ’नांगी क्षेत्रको मिलेर बिकास गर्ने सहमती भएको छ।’ गौमुखी अध्यक्ष गिरीले […]
बैशाख २२, २०७६ जलविद्युत आयोजनाको ‘हब’ बन्दै गरेको लमजुङमा दैनिक विद्युत् नियमित नहुँदा उपभोक्ता मर्कामा परेका छन् । जिल्लामा दर्जनौं जलविद्युत् आयोजना निमार्णाधीन र आधा दर्जन जलविद्युत् आयोजनाले बिजुली उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिसके पनि दैनिक २५ देखि ३० पटक बत्ती आउने जाने गर्दा कामकाज प्रभावित भएकाले उपभोक्ता मर्कामा परेका हुन् । जिल्लामा बिजुलीको […]
बैशाख २२, २०७६ सिन्धुलीका अधिकांश खेतीयोग्य जमीनमा रासायनिक मलको अत्यधिक प्रयोगले माटोमा अम्लिय बढ्दै गएको छ । कृषकले रासायनिक मललाई प्राङ्गारिक मलको रुपमा प्रयोग गर्दा माटोमा अम्लिय बढेको हो । कृषि ज्ञान केन्द्र सिन्धुलीले विभिन्न स्थानमा घुम्ती माटो परीक्षण ल्याबबाट माटो परीक्षण गरेको थियो । जिल्लामा सञ्चालनमा रहेका पकेट ब्लक कार्यक्रमअन्तर्गत माटो परीक्षण गरिएको कृषि […]
१८ वैशाख, काठमाडौं उत्तरी ब्राजिलमा प्रहरीले एउटा सुगालाई गिरफ्तार गरेर हिरासतमा राखेको छ । लागु औषध तस्करहरुबाट तालीमप्राप्त उक्त निकै आज्ञाकारी सुगालाई प्रहरीले पक्राउ गरेको हो । तस्करहरुले उक्त सुगालाई यस्तो तालीम दिएका थिए कि पुलिस देखिने बित्तिकै उसले ‘पुलिस पुलिस’ भनेर चिच्याएर जानकारी दिन्थ्यो । जसका कारण तस्करहरु पुलिसबाट बँच्न सफल हुन्थे । तर […]
शुक्रबार, वैशाख २०, २०७६ नेपाल र ओमनबीच गर्ने भनिएको श्रम सम्झौताको मस्यौदामा दुई पक्षीय सहमति शुक्रबार भएको छ । नेपाल र ओमनका उच्चस्तरीय श्रम अधिकारीहरु संलग्न प्राविधिक टोलीको बिहीबार शुक्रबार काठमाडौंमा सम्पन्न बैठकले श्रम सम्झौताको मस्यौदामा सहमति भएको हो । सहमति भएको मस्यौदामा दुवै देशका अधिकारीहरुले हस्ताक्षर गरेको छ ।
शुक्रबार, वैशाख २०, २०७६ वैशाख ११ गते चीन प्रस्थान गरेकी राष्ट्रपति विद्यादेवी भण्डारी १८ गते स्वदेश फर्किएकी छिन् । चीनमा राष्ट्रपति भण्डारीलाई उच्च सम्मान दिइएको छ । नेपालको संविधानलाई स्वीकार गरेको चीनले राष्ट्रपतिलाई बोलाएर भव्य स्वागत गर्नु सकारात्मक संकेत हो । भ्रमणको क्रममा भएका समझदारी र सहमतिले पनि त्यसलाई पुष्टि गर्दछ । विआरआईको दोस्रो शिखर […]
काठमाडौँ, १७ बैशाख निजी क्षेत्रको चितवन मेडिकल कलेज शिक्षण अस्पतालभरतपुरले पनि मिर्गौैला प्रत्यारोपण गर्ने अनुमति पाएको छ । यो अस्पतालले अनुमति पाएसंगै नेपालमा निजी पाँच सहित आठ अस्पतालमा मिर्गौला प्रत्यारोपण हुने भएको हो । सोमबार बसेको अंग प्रत्यारोपण समन्वय समितिको बैठकले सो अस्पताललाई मिर्गौला प्रत्यारोपण गर्न अनुमति प्रदान गरेको हो । यसअघि सरकारी तर्फबाट त्रिवि […]
वैशाख १९ भक्तपुरको ताथलीस्थित नालारोडमा रहेको काठमाडौँ क्यान्सर सेन्टरले हाई डोज रेट ब्राकिथेरापी सेवा सुरु गरेको छ । विभिन्न क्यान्सरहरूमा, विशेष गरी पाठेघरको मुखको क्यान्सरको उपचारमा अत्यन्त महत्त्वपूर्ण यो उपचार प्रविधि सुरु गरे पछि अब क्यान्सरका बिरामीले यस अस्पतालमा सहज उपचार पाउने भएका छन् । यो मेसिनको प्रयोगबाट पाठेघरको मुखको क्यान्सर, प्रोस्टेट, मुखको क्यान्सर, स्तन […]
नेपालमा पहिलो पटक बर्डफ्लु (इन्फ्लुएन्जा ए, एच५,एन१) बाट मानिसको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले यो घटनालाई अप्रत्यासित भनेका छन् । किनभने यसअघि कुखुरामा नेपालमा कुखुरामा मात्रै यो रोग देखा परेको थियो । पछिल्लो दुई महिनामा काठमाडौँ, हेटौँडा, मोरङ, सर्लाही लगायतका स्थानमा यो रोग देखा पर्दा १ लाख बढी कुखुरा नस्ट गरिएको थियो । मानिसमा […]
वैशाख १९ अब देखि प्रयोगशालामा कार्यरत कर्मचारीले जोखिम भत्ता पाउने भएका छन् । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्रयोगशाला कार्यरत कर्मचारीलाई जोखिम भत्ता दिने निर्णय गरेको हो । मन्त्रिपरिषदले गरेका निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सो जानकारी दिएका हुन् । यद्धपी भत्ता […]
जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीबाट २०५४ मा वितरित चार सय वंशजका नागरिकता रद्द गरेपछि त्यसले अनेक सन्देह पैदा गराएको छ। जीतेन्द्रनारायण देवको संयोजकत्वको समितिको सिफारिसमा २०५४ मा टोली खटाएर तराई–मधेसका जिल्लामा बाँडिएका नागरिकता रद्द गर्न सर्वोच्चले हालै मात्र अर्को आदेश दिएको थियो। त्यतिबेला जिल्ला प्रशासन कार्यालयका अधिकारीको उपस्थितिविना ३४ हजार बढी नागरिकता वितरण गरिएको र […]
काठमाडौं– ३७ वर्षे जाङ्ग्बु शेर्पा नयाँ अभियानका साथ १६ औं पटक सगरमाथा आरोहण अभियानमा निस्कने तयारीमा छन् । यसअघि १५ पटकसम्म सगरमाथाको सफल अरोहण गरिसकेका जाङ्ग्बु शेपार्ल यस पटक भने उनले खबरहबको झण्डालाई विश्वको सर्वोच्च शिखरमा पुर्याउने लक्ष्य राखेका छन् । ‘यो झण्डासहित यो सिजन १६ औं पटक विश्वको सर्वोच्च शिखरमा टेक्न म एकदमै उत्साहित […]
नेपालमा नवजात शिशुको आँखामा गाजल लगाउने पुरानो प्रचलन रहेको छ । बालबालिकाको आँखामा लगाइएको गाजलले उनीहरुलाई निकै आकर्षक देखिन्छ । आँखा राम्रो देखाउनका लागि मात्र नभएर स्वस्थ राख्न गाजल लगाउनु पर्ने पुरानो मान्यता छ तर यो वास्तविक हो त ? गाजल लगाइदिने आमाहरुको तर्क हुन्छ, बालबालिका राम्रा देखिन्छन् । गाजलले आँखाको ज्योति राम्रो हुन्छ, त्यस्तै […]
काठमाडौं– फिटनेस फस्ट क्लबले आयोजना गर्ने ‘मिस्टर फिटनेस फस्ट तथा मेन्स स्पोर्ट्स फिजीक च्याम्पियनसिप’ को पाँचौ संस्करण चैत अन्तिम साता हुने भएको छ । आयोजकले आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगिता आगामी ३० गते हुने सतुंगल पार्टी प्यालेसमा हुने जानकारी दिएको हो । च्याम्पियनसिपमा ५ तौल समूहका खेलाडी सहभागी हुने आयोजकले जानकारी दिएको छ । जसमा […]
ठुलो कान्छो निकै गोरो थियो अनि उसकी श्रीमती पनि गोरी नै थिई । तर, बच्चा भने निक्कै कालो जन्मियो । बच्चाको अनुहार र छालाको रंग बुबाआमा दुवैसँग नमिलेपछि उनीहरु आफैं अन्योलमा परे । ठुलो कान्छो : तिमी पनि गोरी म पनि गोरो हाम्रो बच्चा कसरी यस्तो भयो, मेरो कपालको रंग पो सरेछ त? श्रीमती : […]