होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — बुढ्यौलीमा तपाई कस्तो देखिनु हुनेछ भन्ने तस्बिर देखाउने ‘फेस एप’ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । विभिन्न मुलुकका धेरै प्रयोगकर्ताले यसको उपयोग गरिसकेका छन् । यो एप प्रयोग गरिसकेकाहरुको डेटा असुरक्षित भइसकेको विशेषज्ञहरुले बताएका छन् । अब प्रयोग नगर्न उनीहरुले चेतावनी समेत दिएका छन् । ‘फेस एप ओल्ड फिल्टर’ एउटा यस्तो एप […]
काठमाडौं, साउन १ । आर्थिक वर्ष २०७६/७७ को पहिलो दिन साउन १ गते (आज) बुधबारदेखि सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क बढ्ने भएको छ। सरकारले लगाएको दूरसञ्चार सेवा शुल्क इन्टरनेट सेवा प्रदायकले साउन १ देखि ग्राहकबाटै उठाउने निर्णय गरेपछि सर्वसाधारणले तिर्ने इन्टरनेटको शुल्क १३ प्रतिशत महंगो हुने भएको हो। गत वर्ष सरकार र इन्टरनेट सेवा प्रदायकले ग्राहकले […]
बुधबारदेखि इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क (टीएससी) लाग्ने भएको छ । संघीय संसद्बाट पारित आर्थिक विद्येयकमा टेलिफोन, मोबाइल, इन्टरनेट सेवा प्रदायकबाट १३ प्रतिशत रकम दूरसञ्चार सेवा शुल्कवापत संकलन गर्ने व्यवस्था गरेसँगै उपभोक्तामाथि शुल्को भार बढ्ने भएको छ । यसअघि इन्टरनेट टीएससीसम्बन्धी प्रावधान नभए पनि आर्थिक विद्येयकले १३ प्रतिशतको अतिरिक्त भएर थपिदिएको छ । […]
काठमाडौं । मौसम तथा बाढीको विषम अवस्था अझै दुईदिनसम्म रहने भएकोले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले शुक्रबार दिउँसो विज्ञप्ति जारी गरी मौसम र बाढीको जानकारी आवश्यक परेमा मौसम तथा बाढी पूर्वानुमान महाशाखामा सम्पर्क गर्न पनि भनेको छ । विभागका अनुसार केहीदिनदेखि सक्रिय रहेको मनसुन २६ असारदेखि थप सक्रिय […]
काठमाडौँ, २५ असार । देशका विभिन्न स्थानमा बाढीरपहिरोलगायतका प्राकृतिक विपद्बाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न नेपाल टेलिकमले सम्भावित विपद्सम्बन्धी पूर्वजानकारी सम्प्रेषित गर्नका लागि विशेष भूमिका निर्वाह गरिरहेको छ । टेलिकमले जल तथा मौसम विज्ञान विभागसँग मिलेर यस्ता सम्भावित विपद् क्षेत्रका बासिन्दालाई मोबाइलमार्फत निःशुल्क सन्देश पठाएर सुरक्षित रहनका लागि सचेत गराउँदै आएको छ । टेलिकमले हालै जल […]
काठमाडौं : सीडीएमए सेटमा नेपाल टेलिकमको स्काई सिम हालेर चलाएको अनुभव सबैजसोको होला। अझ हामी कतिपयको पहिलो मोबाइल अनुभव नै स्काई सिमसँगको पनि छ। नहोस् पनि कसरी, नेपालको भौगोलिक परिस्थिति अनुसारको प्रविधि नै त्यही थियो। जसले आज जीएसएम त्यो पनि स्मार्ट मोबाइलसम्मको यात्राका लागि खुड्किलाको काम गरेछ। नेपालको कुल जनसंख्याभन्दा बढी मोबाइलको पहुँच छ। नेपाल दूरसञ्चार […]
अनिल शाही/बाजुरा १७ असार। जिल्लाको जगन्नाथ गाउँपालिकामा सोमबारबाट नमस्ते टेलिफोनको टावर सुचारु भएपछि स्थानीयवासी निकै खुसी भएका छन् । २१औँ शताब्दीमा समेत सञ्चारको दुनियाँबाट विमुख भएका जगन्नाथ गाउँपालिकाका जनता टावर सुचारु भएसँगै सहज रूपमा सञ्चारमा जोडिएका छन् । जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालिबहादुर शाहीको पहल र नेपाल दूर सञ्चार प्राविधिकरणको सहयोगमा विगत तीन वर्षदेखि निर्माणाधीन रहेको […]
असार १८– सोमवारदेखि नेपाल टेलिकमले भारत र चीनका लागि आफ्ना प्रिपेड मोबाइल सेवामा पहिलोपटक रोमिङ सेवा सुरु गरेको छ। स्वदेशी सिमकार्डकै प्रयोग गरेर विदेशमा फोन उठाउन र गर्न सकिने यस्तो सेवामा मानिसहरूको रुचि भने निकै घटिरहेको अधिकारीहरू बताउँछन्। उपभोक्तालाई आफ्नो सेवा प्रयोग गराइराख्ने नेपाल टेलिकमले यसअघि पोस्टपेडका लागि मात्र दिइएको यस्तो सेवा प्रिपेडमा सुरु […]
सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकम (एनटीसी)ले नयाँ वर्ष २०७६ को अवसर पारेर आफ्ना ग्राहकका लागि नयाँ अफर ल्याएको छ । नयाँ वर्षको अफरअन्तर्गत एनटीसीले २०० रुपैयाँ बराबरको प्याक खरिद गर्ने ग्राहकलाई ३ जीबी डाटा उपहार स्वरुप प्रदान गर्ने भएको छ । यस्तै, २०० रुपैयाँको प्याक खरिद गर्दा २०० मिनेटसम्म टकटाइम (भ्वाइस […]
नेपालका धेरै ठाउँमा अहिले पनि चौथो पुस्ताको मोबाइल नेटवर्क (4G) नै चल्न सकेको छैन । तर, विश्वका मोबाइल फोन निर्माता कम्पनीले भने धमाधम पाँचौ पुस्ताको मोबाइल नेटवक (5G) सपोर्ट गर्ने स्मार्टफोन उत्पादन गर्न लागिसकेका छन् । दक्षिण कोरियाको मोबाइल उत्पादक कम्पनी सामसुङले पहिलोपटक 5G सपोर्ट गर्ने मोबाइल उत्पादन गरिसकेपछि अहिले अन्य मोबाइल निर्माता कम्पनी […]