होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
उजाड यो मरभुमिमा आउनु भयो कसरी-कसरी सम्झनामा कामहरु राखी छोड्दै हुनुहुन्छ कसरी-कसरी । मिठो रसिलो बानी त्यसैमा पिडित महिलाका भगवान तपाई । सुरिलो धुन संगै जानुहुन्छ तपाई छुट्टिने कसरी-कसरी । लाख भित्र एक भेटे त्यसैमा कामका काजी तपाई १४ महिना ८ दिनमा गरेको प्रगति भुल्ने छैन समाजले बाचु कसरी-कसरी । साञ्चै हामी […]
घुम्दैफेर्दै तिम्रो गाउँमा झरेको दिन याद आयो ! तिमी सँगै प्रेम जालमा परेको दिन याद आयो !! अन्याएसै नजर जुध्यो पिपलपाते ओठ सँगै ! मृगेनीका नयन तिमिले तरेको दिन याद आयो !! कोकिलकण्ठि स्वर तिम्रो चन्द्रमुखि मुहार सँगै ! हेर्दा हेर्दै तिमी मन परेको दिन याद आयो !! बगरको माछासरी हुन्थ्यो केहि दिन छुट्नुपर्दा ! […]
सिन्गो राष्टलाई भरष्टाचारी नबनाउ ईश्वर जन्मेको देशलाई आतंककारी नबनाउ अनि सिन्गो राष्टलाई भरष्टाचारी नबनाउ ! हामी फुल्ने फुल न हु माली चाहिन्छ देशलाई माली बिनाको यो देशमा फुलबारी नबनाउ ! देशका अमुल्य गहनाहरु किन बेच्छौ पराई सँग देशको ढुकुटी बेचिकन छाहारी नबनाउ ! जनतालाई पेल्ने गरि मातिएर हिड्नेहरु नउचाल्ने पोलहरुको भारी नबनाउ ! ईश्वर जन्मेको […]
मलाई छोडि अन्त नाता नजोड त भन्दिन म जीवन जिउने चोखो नाता नतोड त भन्दिन म दोबाटोमा मलाई छोडि तिमि खुसि हुन्छौं भने बसाइ सार यो मनबाट नछोड त भन्दिन म !! महगोलाई खोज्दै हिड मेरो माया सस्तो माने बलगरेर पराईसित तिम्रो नाता नमोड त भन्दिन म त्यो मनलाई यो मनबाट तर्साएर हिडेपछी पराईको बगैंचालाई […]
■ डिल्लीराम अम्माई फिजी भन्ने देश कसरी बन्यो र बेलायतबाट भारत स्वतन्त्र भइसकेपछि शासकहरूले फिजीको मौलिक पहिचानको विरुद्ध कसरी धावा बोले ? ४० प्रतिशत भारतीयले फिजीका आदिवासीहरूको मूल थलो कसरी कब्जा गरे ? त्योबारे यहाँ बहस गर्न खोजिएको होइन । यहाँ भारतीय ब्रिटिस कम्पनीले सन् १८७९ को मे महिनामा झुक्याएर उखुखेतीमा काम गर्नको लागि फिजी […]
खुशी छाओस परिवार जनमा,उमंग रहोस मनमा । खुशी नै खुशीको वास होस दशैँ र तिहारमा ।। सधै खुशीको सन्नाट छाईरहोस दशैँ र तिहारमा । मनमा शान्तीको टुसा टुसाई रहोस दशैँ र तिहारमा । हरपल निर्भिक भई उभिईरहनु,संघर्षको चोकसित । विलाएको जोश जागर नि आईरहोस दशैँ र तिहारमा । आज्ञान भित्रको ज्ञान,कुरुपतामा भित्रको सौन्दर्यता खोज्नु । […]
म कार्यक्षेत्र रामेछापबाट पारिवारिक भेटघाट र व्यक्तिगत कामले काठमाडौँ आएको थिएँ । त्यो दिन वैशाख २७ गते थियो । आदरणीय महासचिव कमरेड विप्लवले नेतृत्व गर्नुभएको हाम्रो महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टीलाई फागुन २८ गते दलाल संसदीय व्यवस्थाका मतियार पीके एन्ड बादल कम्पनीले प्रतिबन्ध लगाएको थियो । हाम्रो पार्टीमाथि लगाइएको प्रतिबन्धको विरोधस्वरूप रत्नपार्क शान्तिवाटिकामा […]
बैशाख २२, २०७६ हाइकु सिर्जनामा कलम चलाउने कविहरूको उल्लेख्य उपस्थिति छ आजको नेपाली साहित्यिक परिवेशमा। हाइकु सिर्जनाको यो उर्वर समयमा हाइकु कवि (हाइजिन) किरण पौडेल आफ्नो हाइकु संग्रह ‘नाइलको सहारा’मार्फत नेपाली हाइकुको खेतीमा मलजल गर्न आइपुगेका छन्। किरण पौडेल पेसाले सशस्त्र प्रहरी बलका नायब उपरीक्षक (डीएसपी) हुन्। पेसागत जिम्मेवारीसत्गै उनले अर्को जिम्मेवारी पनि लिने रुचि […]
जनकपुर, बैशाख १९- काठमाडौं-देशभरका सरकारी तथा सार्वजनिक जग्गा भूमाफियाको कब्जामा परेको समाचार लगातार सार्वजनिक भइरहँदा जनकपुरको जानकी मन्दिरको सयौं बिघा जग्गा वर्षौंदेखि भूमाफियाको कब्जामा रहँदै आएको पाइएको राजधानी दैनिकमा खबर छ । जानकी मन्दिरको आधिकारिक से्रस्ता नै गायब गरी भूमाफियाले जनकपुर उपमहानगरपालिका क्षेत्रभित्रको अर्बौं रुपैयाँ मूल्यबराबरको ९१ बिघा १८ कट्ठा ८ धुर गुठी जग्गा अतिक्रमण […]
१८ बैशाख, काठमाडौं । नागरिक समाजका अगुवाहरूले नेतृत्व नसच्चिए जनताले रगत बगाएर ल्याएको गणतन्त्र समाप्त हुन सक्ने आशंका व्यक्त गरेका छन् । नेपाली कांग्रेसका नेता नरहरि आचार्यको पुस्तक ‘गणतन्त्र यात्राः बन्दी वृतान्त’ को बुधबार राजधानीमा विमोचन गर्दै उनीहरूले नेताहरूकै कारण गणतन्त्र संकटमा परेको बताएका हुन् । ०६२/०६३ को जनआन्दोलनमा अग्रपंक्ति रहेर जनआन्दोलनमा होमिएका कृष्ण पहाडीले […]
यसो सम्झेर बस्दा मेरो जीवनको कथा, खेलका यात्रामा पनि सयौँ चन्द्र सूर्य आएर गइसकेछन् । शरीरले उमेरलाई ३७ वर्षमा पुर्याइदिएछ, मनले भने अझै २७ वर्षतिरै राखिरहेको छ । खेलाडी बन्छु भन्ने सोचेकी थिइनँ, बनेँ । भलिबलबाट सुरु गरेको यात्रा भारत्तोलनमा पुग्ला जस्तो पनि लागेको थिएन, पुग्यो । सटपुट, ज्याभ्लिन थ्रो, डिसकस थ्रो, बक्सिङसम्म पनि छाडिनँ […]
काठमाडौं–मलेसियामा जारी आईसीसी एसिया यु–१९ विश्वकप छनोट अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपाल युएईसँग १ रनले पराजित भएको छ । टस हारेर पहिला व्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४७ रन बटुलेको थियो । जवाफि व्याटिङमा उत्रिएको युएईले ३० ओभरको सम्माप्तिमा ३ विकेटको क्षतिमा १२२ रन जोड्दा पानी पर्न शुरु भएको थियो । […]
काठमाडौं– अमेरिकामाथि सेप्टेम्बर ११, २००१ को झैं आतङ्कवादी हमला नहुने अमेरिकाले सुनिश्चितता चाहेको छ । पछिल्ला वर्षमा अमेरिकाले प्रत्यक्ष सैनिक कमान्ड नेटोलाई हस्तान्तरण गर्नुका साथै त्यहाँ तैनाथ सैनिकको जिम्मेवारीमा पनि परिवर्तन गरेको छ । अफगानिस्तानमा आफ्ना सैनिक मारिने जोखिम बढ्दै गएपछि अहिले त्यहाँ तैनाथ नेटो सेनाले अफगान सुरक्षाफौजलाई तालिम, अतिरिक्त मद्दत गर्ने काम मात्र गरिरहेको […]
काठमाडौं– ३७ वर्षे जाङ्ग्बु शेर्पा नयाँ अभियानका साथ १६ औं पटक सगरमाथा आरोहण अभियानमा निस्कने तयारीमा छन् । यसअघि १५ पटकसम्म सगरमाथाको सफल अरोहण गरिसकेका जाङ्ग्बु शेपार्ल यस पटक भने उनले खबरहबको झण्डालाई विश्वको सर्वोच्च शिखरमा पुर्याउने लक्ष्य राखेका छन् । ‘यो झण्डासहित यो सिजन १६ औं पटक विश्वको सर्वोच्च शिखरमा टेक्न म एकदमै उत्साहित […]
मेष यो राशिलाई यस वर्ष ग्रहको प्रभाव समष्टिमा राम्रो रहने देखिन्छ । वर्षारम्भमा तृतीय राहु, नवम गुरु शनि वक्र रहेपनि तृतीय भावमा पूर्ण दृष्टि रहने र चन्द्र सूर्य को अनुकूलताले भाग्य बलियो हुनुको साथै वौद्धिक कार्यमा सफलता मिल्नेछ । सन्तान प्राप्तीको योग पनि यस वर्ष रहनेछ । राहुको कारण दाजुभाइ र सहयोगी हरुको सहयोग खासै […]
काठमाडौंर् पछिल्ला केही वर्ष लोकगीतमा अचाक्ली विसङ्गति मच्चियो । केही समय त दर्शकले ती गीत सुन्ने चेष्टा गरे । तर, ती गीतको आयु क्षणभरमै मरेर गयो । लोकगीतबाट छाडापन लापत्ता हुँदै गएपछि भने अहिले लोकगीत सुन्ने दर्शक बढ्दै गएका छन् । यस वर्ष रिलिज भएका धेरै सिनेमाले दर्शकको मन जिते । चाडपर्वको छेको पारेर सबैभन्दा […]