होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बीजगणितमा सूत्र हुन्थे तिनै सूत्रले आफ्ना समस्या समाधान गर्थे जिन्दगीका समस्या समाधान गर्ने कुनै सूत्र भेटिएन ज्यामितिका तथ्यहरुले साध्य प्रमाणित गरे जस्तै गरी सुखको आधार यही हो भनेर प्रमाणित गर्न पनि सकिएन । न त डिफ्रेन्सियल जोमेट्रीले झैं झुकाव निकाल्न सकियो दुःखले जिन्दगीसँग कति डिग्रीको कोण बनाएको छ भनेर न त इन्ट्रिगल क्याल्कुलसले जस्तै नाप्न […]
काठमाडौंः फिल्म ‘प्रकाश’लाई राजनीतिक पूर्वागहसहित निर्माण गरिएको भन्दै शिक्षामन्त्री देवेन्द्र पौडेलले आपत्ति जनाएका छन्। विश्वज्योति हलमा फिल्म हेरेपछि प्रतिक्रिया दिँदै उनले फिल्ममा प्रयोग भएका कतिपय दृश्य र विम्व राजनीतिक पूर्वाग्रहसहित राखिएको आफूले बुझेको बताए। जनयुद्ध लडेर आएको पार्टीप्रति फिल्म लक्षित गरिएको भन्दै फिल्मले देखाएका केही दृश्यमा समेत आपत्ति जनाए। फिल्ममा कम्युनिस्ट पार्टीको झण्डा देखाइएको छ […]
बुबा, आज कुसे औंशी हजुरको मुख हेर्ने दिन त्यसैले, फेसबुकमा फोटो राखेको छु वालमा महिमा गाएको छु हजुरको गुनगानमा सम्झनामा सबै सबै वाल भरेको छु प्रोफाइलमा पनि हजुरकै फोटो फेर्दैछु हो बुबा ! मैले हजुरको मुख हेर्दैछु । जिम्मेवारीको भारी बोक्दा झरेको केस अभावै अभावले चाउरिएको गाला खोरिया खोस्रिंदा खिएको नङ्ग्रा उकाली ओराली गर्दा फुटेका […]
काठमाडौँ- पुर्वराजा ज्ञानेन्द्र शाहको ‘दुई मुटु यैटा बाटो’ कृति प्रकाशनमा आएको छ ।संवाद सचिवालयका सचिव फणीराज पाठकका अनुसार जन्मदिवसको अवसरमा जी शाहको नाममा सो कृति प्रकाशनमा आएको हो । उनका अनुसार प्रकाशित कृतिमा पुर्व राजा शाहले जीवन, जगत, मानवीय मूल्य, मान्यता तथा भावना संवेदनमा आधारित कविताहरू रचना गरेका छन् । उक्त कविता संग्रहमा देश परिवेश […]
हिमालको न्यानो काखमा लुटपुटिएर रहेकी, मधेशलाई पनि हेर्न भ्याएकी, स्वर्ग पनि हो कि भनेर तुलना गरिने त्यो डाँडापारिको गाउँ प्रकृतिको अनुपम उपहार झैं विछट्टै सुन्दर देखिन्थ्यो । त्यही गाउँको सिरानमा बादलुसँगै लुकामारी र उकाली-ओराली गर्दै आफ्नो बाल्यकाल थाहै नपाई विताएकी फूलमाया गाउँलेको आँखामा बसिसकेकी थिई । अलि खरो स्वभाव भए पनि प्रकृतिले आफूसँग भएको कुनै […]
एउटा मोडमा तिमीलाई भेटेपछि म अल्झिएँ– बादलजस्तो तिम्रो केशराशिमा गाजलु आँखा अनि, गुलाबी ओठमा जब तिम्रो– घुम्रिएको नागबेली केशराशि हावामा फरफरायो सुस्तरी एउटा सुनामी थामें मैले मनभित्र र जिन्दगीलाई नागबेली मोडहरुमा सम्झौता गरें जब तिम्रो– गाजलु आँखाभित्र छल्कियो जोवनजस्तो पानी एउटा बाढी थामें मैले मनभित्र र जिन्दगीलाई बैंसालु भुमरीहरुमा सम्झौता गरें जब तिम्रो– गुलाबी ओठबाट […]
बस्तीमा लागेको भीषण आगलागी मत्थर भएपछि गाउँले क्रमशः आफ्नो दिनचर्यामा फर्किएका थिए । खरानी भइसकेका घरहरू अब नयाँ संरचनामा ठडिंदै थिए । कोही डाँडाभाटा लगाउने काममा तल्लीन थिए भने कोही छानो छाउने । किसानहरू गोठ–टहरा बनाउने र आफ्ना गाईबस्तु स्याहारसुसार गर्ने काममा लागेका थिए । बोटबिरुवा लगाउने, अन्नपात जोहो गर्ने, खेतीपाती सुरु गर्ने सुरसार पनि […]
बहुवैकल्पिक उत्तर हेर्दा हेर्दै कन्फ्युज भएको परीक्षार्थी प्रेम गर्दा धोका दिँदा कति कन्फ्युज भएन तिमी त वास्तवमा एक भ्रम हौ वास्तविकता म आफै हुँ र त आज पनि आफैसित छु तिम्लाई त विकल्प छान्ने लाइसेन्स छ तर मलाई विकल्प छान्ने मन नै छैन पानीमा आगो बलेको देख्छु संसारका कथानक चलचित्र मेरै लागि भएजस्तो रचना गरिएका […]
मार्तडी काे बजार अनि बाउलि सम्झियर जहिले रून्छ प्रदेशि मन घर सम्झियर …… भन्यहरू भन्छन मलाई भग्यमानि रैछस… हाँसाे उठ्छ यस्ताे सुन्दा अाफ्नै खप्पर सम्झियर….. मार्तडी काे बजार अनि बाउलि सम्झियर जहिले रून्छ प्रदेशि मन घर सम्झियर … शरीर पनि सुक्याे अाधा दुब्लाउदै गयकाे छु तिर्न नसकिने,बैंक काे ब्याज दर सम्झियर …. हाँसाे उठ्छ यस्ताे […]
काठमाडौँ: फिल्म ‘नालापानी’ अगामी तिहारमा प्रदर्शनमा आउने भएको छ। निर्देशक रिमेश अधिकारीले फिल्मको एक पोस्टर सार्वजनिक गर्दै फिल्म ४ कार्तिकमा रिलिज हुने जानकारी दिए। चलचित्र विकास बोर्डबाट ‘विशेष चलचित्र २०२०’ अवार्ड पाउन सफल फिल्म सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले देखाएको साहसिक कदमको बिषयमा […]
काठमाडौं: अभिनेता शक्ति कपुरका छोरा सिद्धान्त कपुर लागुऔषध सेवन गरेको आरोपमा पक्राउ परेका छन्।बैंगलोरमा एउटा रेव पार्टीमा छापा मार्दा उनलाई पक्राउ गरिएको प्रहरीले समाचारमा जनाइएको छ। सिद्धान्त बेंगलुरु पुलिसको हिरासतमा छन् । बेंगलुरु पुलिसले मिडियालाई बताए अनुसार श्रद्धा कपुरको दाईको नाम लागूपदार्थ सेवन गर्ने ६ जना आरोपित मध्ये एकमा छ।३७ वर्षीय अभिनेताले ‘सुटआउट एट वडाला’, […]
डडेल्धुराः काठमाडौंमा ‘स्टार म्युजिक भिडियो अवार्ड २०२२’ सम्पन्न भएको छ। शनिबार विभिन्न उत्कृष्ट ४२ विधा तथा जुरी र पपुलर विधामा अवार्ड प्रदान गर्दै स्टार म्युजिक भिडियो अवार्ड सम्पन्न भएको हो। ग्रेट नटराज फिल्म्सले काठमाडौंमा आयोजना गरेको सो कार्यक्रममा शेर कैनीले उत्कृष्ट आधुनिक पुरुष गायकको अवार्ड पाएका छन्। ‘परानी’ बोलको गीतबाट उनले सो अवाडए पाएका हुन्। […]
खबरदारी बालेनलाई हैन खबरदारी त तिनलाई गर्ने हो जसले बालेनलाई काम गर्न दिंदैन विकासको गतिमा हिँडदा हिँडदै खबरदारी त तिनलाई गर्ने हो जसले बालेनलाई छिड्की लगाउन खोज्छ घुस र भ्रष्टाचार अन्त्य गर्ने महानगरकै ठूलो मिशनमा खबरदारी त तिनलाई गर्ने हो जसले बालेनको पवित्र सोचलाई कुठाराघात गर्न खोज्छ खबरदारी त तिनलाई गर्ने हो जो आफू मात्र […]
ऊ मलाई किन यति माया गर्छे ? म बुझ्दिनँ । हुन त प्रेम एकोहोरो मात्रै भएको भए मलाई देख्ने बित्तिकै उसको मुहारको भङ्गीमा बदलिन्थ्यो होला । भाव फेरिन्थ्यो होला । मैले उसलाई सायदै माया गर्छु । हालखबर सोधिरहन्छु । बोलिरहन्छु । बोलाइरहन्छु । उसलाई लाग्दो हो कोही त मसँग बोल्न हिच्किचाउँदैन । मलाई हाँसोको पात्र […]
लामो समयदेखि सुर्खेतमा रहेर पत्रकारिता गर्दै आएका पत्रकार पुनम बिसीको उपन्यास सार्वजनिक भएको छ । पत्रकार महासंघ सुर्खेत शाखाको स्थापना दिनको अवसर पारेर विसीले उपन्यास ‘रमा’ विमोचन गरेका हुन् । विसीको यो पहिलो उपन्यास हो । उनले ‘रमा’ मा एउटा नारीलाई पात्रको रुपमा उतारेका छन् । उनले भने,‘ विशेषगरि कर्णालीका सबैजसो जिल्लाहरुमा रगत अभाव न्यूनीकरणका […]
तिमी जति गर्न सक्छौ त्यति म पनि गर्न सक्छु तिमी जत्तिकै पाखुरी बजार्न सक्छु पसिना बगाउन सक्छु तिम्रा सबै अनुभूतिहरू मेरा पनि अनुभूति तर इतिहासले आज कहाँ ल्याएर पछार्यो कुन्नि मलाई तिमी त मभन्दा कोसौँ अघि गइसकेछौ । तिमी र म एउटै होइनौँ एक–अर्काका पूरक मात्र हौँ त्यसैले तिमी मेरा थुप्रै अनुभूतिहरूका भागिदार हुन […]
खेलामा नुहाउन गएकी छायाले भित्री वस्त्र खोल्दै पातलो सेतो चुन्नीले आफ्नो निर्वस्त्र शरीर छोपिन् । नुहाउँदै गर्दा उनले आफ्नो अनुहारदेखि पैतलासम्म साबुन लगाइन् । खोलाको पानीमा उनको सग्लो शरीरको प्रतिबिम्ब देखियो । त्यो सुकुमार शरीर कम्ता आकर्षक देखिएन । खोलाको पानीमा डुब्बी लगाएर माथि उठ्दा पानीभित्रै सेतो चुन्नीको अस्तित्व हरायो र चुन्नी अब सेतो मात्र […]
आज विनिताको भुईंमा खुट्टा छैन । खुसीले फुरुङ्ग छिन् । वर्षौंपछि उनी धित मरुञ्जेल बुबाको छातीमा लुटुपुटु हुनेछिन् । बुबा कतिबेला आइपुग्छन् ? विनिता अधैर्यसाथ पर्खिरहेकी छन् । उनलाई त विद्यालय जान नपरे पनि हुन्थ्यो भन्ने लागिरहेको छ । तर कसलाई भन्ने ? पाँच वर्षअघि, ठ्याक्कै आजकै दिन । बुबा मलेसिया गएका थिए । बुबा […]
मदन घिमिरे चर्चित चलचित्र निर्देशक हुन् । आमाको माया, घर संसार, कस्तो साइनो, माया नमार, फैसला, स्वाभिमान, म छु नि तिम्रो, मिस्टर डन, भागी भागी नजाऊ जस्ता धेरै चलचित्रको उनले निर्देशन गरेका छन् । उनै घिमिरेले लेखेको पहिलो उपन्यास हो, ‘मनबहादुर ।’ आम पाठकको मन छुने खालको कथावस्तु रहेको मनबहादुर भुइँमान्छेका पीडाहरू समेटेर लेखिएको सामाजिक […]
कलाकार प्रकाश सपूतले गाएको गीत ‘पिर’ शीर्षकमा युट्युबमा जारी भएपछि त्यसले राजनीतिक वृत्त, सञ्चारमाध्यम र सामाजिक सञ्जालमा अनेकौं प्रतिक्रिया र तरंग उत्पन्न गर्यो । गीतको शब्द, संगीत र गायनमा कुनै विवादका कुरा छैनन्, विवाद उत्पन्न गरेको थियो त्यसको दृश्यांकनले । यस गीतको प्राणतत्त्व भनेकै दृश्यांकन हो । प्रकाश सपूतको प्रस्तुति–शैली वा विशेषता भनेकै गीत र गीतका भिडियोले गीतसँगै […]