होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १३ असोज। बाजुराको सदरमुकाम मार्तडीसम्मको राजमार्ग बल्दे-दवारी सडकमा खसेको पहिरोका कारण पाँच महिनादेखि अवरुद्ध भएको सडक संचालनमा आएको छ । जिल्लाको सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्ग सडक बल्दे दवारीको पहिरोकै कारण गएको जेठ अन्तिम साताबाट अवरुद्ध बनेको थियो । पाँच महिनादेखि सडकमा निरन्तर खसेको पहिरोकै कारण जिल्लाको सदरमुकाम मार्तडी लगायतका क्षेत्रमा खाद्यन्न ढुवानी […]
‘द भ्वाइस अफ नेपाल ३’का विजेता किरण गजमेरलाई गृह मन्त्रालयले नेपाल प्रवेश गर्न नदिएपछि उनी त्रिुभवन विमानस्थलबाटै अमेरिका फर्किएका छन् । यो शो जितेको केही हप्तापछि किरण अमेरिका फर्किएका थिए । केही हप्ता अमेरिका बसेर फेरि आएका किरणलाई विमानस्थलको अध्यागमन विभागले नेपाल प्रवेश गर्न नदिएको हो । किरण अमेरिकी नागरिक हुन् । एक प्रवेशाज्ञा बर्षमा […]
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी बैशाख मसान्तसम्म सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने बताएका छन् । राज्यमन्त्री श्रेष्ठले सरकारले दसैँअघि ३३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने गरी काम गरिरहेको जानकारी समेत दिए । विश्व मुटु दिवसको अवसर पारेर बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले हाल दैनिक ३ लाख जनतालाई सो खोप लगाउने […]
जाजरकोट- उपल्लो डोल्पाका किसानले बल्ल हिउँदेबाली भित्र्याउन थालेका छन्। उपल्लो डोल्पास्थित डोल्पाबुद्ध, छार्काताङसोङ र शेफोक्सुन्डो गाउँपालिकाका किसानले बल्ल हिउँदेबाली भित्र्याउन थालेका हुन्। उच्च हिमाली भेगका साथै अत्यधिक चिसो कारण ढिला अन्न पाक्ने भएकाले हिउँदमा लगाएको अन्नबाली (उवा) अहिले भित्र्याउन लागेको डोल्पाबुद्ध गाउँपालिका-६ सिमेनका प्रेमा गुरुङले जानकारी दिइन्। अन्य समयमा हिउँले सेताम्य हुने उपल्लो डोल्पामा अहिले […]
इटहरी — उनी शारीरिक दुर्बलता लिएर जन्मिइन् । ‘अपांग’ छोरी जन्माएको भन्दै उनका बुबाले आमासहित घरबाट निकालिदिए । त्यसपछि सुरु भयो पीडादायी यात्रा । घरबाट निकालिएपछि उनीहरू मामाघरमा बस्न थाले । पाँच वर्षको हुँदा आमाले दोस्रो बिहे गरिन् । अर्को बुबा पाए पनि उनले स्नेह भने कहिल्यै पाइनन् । उनी अपांगता भएको कारण देखाउँदै कान्छा बुबाले पनि आमालाई पिट्न थाले । आफ्नै […]
नागरिक रैबार/बाजुरा १२ असोज । बाजुरा जिल्लामा रहेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराले १५ औँ विश्व रेविज दिवस मनाइएको छ। जिल्लामा संचालित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराले रेविज तत्थ्यलाई बुझ्नसके राम्ररी ,हट्छ डर,त्रास सधैं भरी, नबनौं’ भन्ने नाराका साथ मनाइएको हो । उक्त कार्यक्रममा रेविज कस्तो रोग हो र […]
धनगढीः आइतबार बिहान धनगढीको नवजीवन अस्पतालमा मत्युवरण गरेकी सुत्केरीको शव आफन्तले बुझेका छन्। डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया सुत्केरी कल्पना सिंह ठकुरीको उच्च रक्तस्राव भएपछि मृत्यु भएको थियो। उनको गर्भमा रहेको बच्चालाई भ्याकुम प्रयोग गरेर निकालिएपछि रक्तस्राव भएको अस्पतालले जनाएको थियो। तर आफन्तले दोषीलाई कारबाही तथा क्षतिपूर्तिको माग राख्दै शव नउठाउने अडान लिँदै आएका […]
जुम्ला । जुम्लाका अधिकांश विद्यालयमा अध्ययन गर्ने छात्राहरुले हरेक महिना एक साता विद्यालयको पढाइ छाड्नु परिरहेको छ । जिल्लाका अधिकांश विद्यालयमा व्यवस्थित शौचालय र पर्याप्त पानीको अभावका कारण महिनावारी भएको समयमा पढाइ नै छाड्नुपर्ने बाध्यता रहेको छात्राहरु बताउँछन् । विद्यालयहरुमा शौचालय त बनेका छन्, तर त्यहाँ पानीको व्यवस्था हुन नसक्दा महिनावारीको समयमा असजिलो हुन्छ । […]
बितेको २४ घण्टामा देशभर थप ११५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १२ जनाले ज्यान गुमाउँदा १३१८ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ९३ हजार २७१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९१ हजार १०८ जना पुगेको […]
बुटवल: जातीय विभेदसँगै लैङ्गिक हिंसाविरुद्ध देशभर अभियान संचालन गर्ने उद्देश्यले दलित महिला संगठन घोषणा भएको छ । सञ्चारकर्मी, महिला अधिकारकर्मी सरु सुनारको अध्यक्षतामा उक्त संगठन घोषणा भएको हो । आइतबार बुटवलको मेरी गोल्ड होटेलमा भएको कार्यक्रमबाट सुनार अध्यक्षमा चयन भएकी हुन् । शनिबार र आइतबारको छलफलपछि संगठनको घोषणा भएको थियो । सात वटै प्रदेश र […]
नागरिक रैबार/बाजुरा १२ असोज । नेपाली काँग्रेस बाजुराका ९ वटै स्थानीय तहमा पालिकाहरुको अधिवेशन गत शनिवार बाट सूर भएर आज मंगलबार सम्पन्न भएको छ । पालिका स्तरमा भएको अधिवेशनबाट बुढिनन्दामा डबल बहादुर खड्का, हिमालीमा अम्मलाल कार्की, जगन्नाथमा सुन्दर बहादुर बिष्ट, स्वामिकार्तिक खापर महेश कट्टेल, गौमुल राज बहादुर धामी, बुढीगंगा जयराज उपाध्याय खप्तड क्षेडेदहमा हर्क बहादुर […]
नागरिक रैबार/बाजुरा १२ असोज। बाजुरालाई फुटबलका माध्यमबाट राष्ट्रव्यापी रुपमा परिचित गराई राष्ट्रिय एकतालाई खेल मार्फत मजवुत बनाउने उद्देश्यका साथ बाजुराको क्षेडेदह गाउँपालिकामा क्षेडेदह तेस्रो खुला फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ । हरेक वर्षको दशैं तिहार विशेष खेल पर्व, खेल क्षेत्रको विकास र प्रर्वद्धन हाम्रो गौरभ भन्ने मुल नाराका साथ क्षेडेदह गाउँपालिकाको वडा नं. ७ […]
नागरिक रैबार/बाजुरा १२ असोज। नेपाली काँग्रेस बडीमालिका नगर कार्यसमितिको सभापतिमा गोपाल कार्की चयन भएका छन् । त्यस्तै वरिष्ठ उपसभापतिमा खड्क बडुवाल (अभिनास) श्रीचन्द्र पाध्याय, सचिवमा कणर्बहादुर रावल र धनलाल खड्का रहेका छन । नगर सभापतिका आकांक्षीहरुले एकले अर्कोलाई सहमति नगर्दा बडीमालिकाको कार्यसमिति चयनमा ढिलाई भएको थियो । गत शनिबारबाट सूरु भएको बडीमालिकाको दोस्रो नगर अधिवेशनमा […]
१२ असोज, बागलुङ । पवित्रा विश्वकर्माकामा दुईवटा भैँसी छन् । लैनोमा तिनले पुगेसरी दूध दिन्छन् । दुःखजिलो गरेर पालेका भैँसीको दूध बेच्न भने उनले पाउँदिनन् । “दूध बेच्न मन त छ तर बिक्री हुँदैन, गाउँमा छोइन्छ भन्छन्, किन्न मान्दैनन्”, ४३ वर्षीया विश्वकर्माले दुःखेसो पोखिन् । उनको थातथलो रहेको बागलुङ नगरपालिका-७ कालिमाटी दलित बाहुल्य बस्ती हो […]
नागरिक रैबार/बाजुरा १२ असोज। जिल्लाको जगनाथ गाउँपालिकाको पिलुचौर बजार र बुढीनन्दा नगरपालिकाको भारती कौषाडी बजारको अनुगमन गरिएको छ । बजारमा अखाद्य बस्तुहरु बिक्री वितरण हुन नदिन तथा बजार मूल्यमा एकरुपता कायम गर्नका लागि पिलुचौर र भारती कौषाडी बजारमा रहेका पसलहरुको अनुगमन गरिएको हो । नजिकिदै गरेको दशैं तिहारलाई लक्षित गरेर जगन्नाथ, स्वामीकार्तिक, कुन्ना प्रहरी चौकी, […]
नागरिक रैबार/बाजुरा ११ असोज । काँग्रेस बडीमालिकामा नगर सभापतिका लागि ५ जना उम्मेदवारहरुवीच सहमति नभएपछि नगर कार्यसमितिको नेतृत्व चयन अझै हुन सकेको छैन् । शनिबारबाट सूरु भएको काँग्रेस बडीमालिका दोस्रो अधिवेशन उद्धघाटन भएको ३ दिन वित्न लाग्दा समेत अहिले सम्म नेतृत्व चयन हुन नसकेको हो । जिल्ला भरका ९ वटा पालिका मध्ये ६ वटामा सर्वसम्मत […]
नागरिक रैबार/बाजुरा ११ असोज । नेकपा माओवादी केन्द्र जिल्ला कमिटी बाजुराको बैठक यही असोज १४ गते मार्तडीमा बस्ने भएको छ ।आज एक पत्र सार्वजनिक गर्दै माओवादी केन्द्रको बैठक बस्ने बारे जानकारी गराएकाे हो । बैठकमा जिल्ला कमिटीका सदस्य, जनवग्रीय संगठनका केन्द्रिय सदस्यहरु, सुदूरपश्चिम प्रदेशका जनवग्रीय संगठनका सदस्यहरु, गाउँनगर कमिटिका अध्यक्ष, सचिव, कार्यालय सदस्यहरु, जनवग्रीय संगठनका […]
धनगढीः विराटनगरमा अवतरण हुन नसकेर काठमाडौंमा फोर्स ल्यान्डिङ गरिएको बुद्ध एयरको जहाज क्याप्टेन आङ्गेलो शेर्पाले उडाएका थिए।काठमाडौंबाट विराटनगरका लागि उडान भरेको बुद्ध एयरको जहाजमा आइतबार आकस्मिक समस्या देखिएको थियो। विराटनगरमा अवतरण गर्ने क्रममा ल्यान्डिङ गेयरमा समस्या देखिएपछि काठमाडौंतर्फ फर्काइएको थियो। जोखिमपूर्ण अवस्था रहे पनि शेर्पाले काठमाडौंमा सुरक्षित अवतरण गराएका थिए। विमानमा तीन बच्चासहित ७३ यात्रु […]
नागरिक रैबार/बाजुरा ११ असोज। जिल्लाको बुढीनन्दा नगरपालिका र जगनाथ गाउँपालिकाका एक-एक जनामा कोरोना पुष्टि भएको छ । सोमबार बुढीगंगा नगरपालिकाको डाव बजारमा काठमाण्डाैबाट घर आएका २ जनाको एन्टिजेन विधिबाट परिक्षण गर्दा कोरोना पुष्टि देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले बताएका छन् । उनका अनुसार पोजेटिभ देखिएकामध्ये जगनाथ २ का उमेर २६ काे […]
नागरिक रैबार/बाजुरा ११ असोज। नेपाली काँग्रेस बडीमालिका नगर कार्यसमितिमा सभापतिका आकांक्षीहरुले एकले अर्कोलाई सहमति नगरेपछि निर्वाचन हुने भएको छ । नगर सभापतिका लागि धनलाल पाध्याय, गोपाल कार्की, जनक थापा, खडक बडुवाल र पदम बडुवाल आकांक्षी रहेका छन् । शनिवारबाट सूरु भएको बडीमालिकाको दोस्रो नगर अधिवेशनमा सभापतिका आकांक्षीहरु विच सहमति नभएपछि निर्वाचन प्रक्रियामा गएको निर्वाचन अधिकृत […]