होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं: उत्पादन घटेको भन्दै ब्रोइलर कुखुराको मूल्य बढाइएको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले बुधबारदेखि लागु हुनेगरी प्रतिकिलो १० रुपैयाँ बढाएसँगै जिउदो ब्रोइलरको कोल्डस्टोर खरिद मूल्य २ सय ८० रुपैयाँ पुगेको छ। मंगलबारसम्म प्रतिकिलो २ सय ७० रुपैयाँ थियो। जिउँदो ब्रोइलरको भाउ बढेसँगै खुद्रा बिक्रेताहरूले पनि मासुको मूल्य बढाउन थालेका छन्। काठमाडौं उपत्यकामा खुद्रा मूल्य […]
काठमाडौं । यो वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १२ अर्ब ३ करोड ४९ लाख रुपैयाँ बजेट छ । ‘मोडालिटी’का हिसाबले सुरुबाटै आलोचित कार्यक्रममा चालु आर्थिक वर्ष लागेयता (१ साउनदेखि १५ फागुनसम्म) ७७ करोड ३५ लाख रुपैयाँ मात्रै खर्च भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमको वेबसाइटमा उपलब्ध तथ्यांकअनुसार यो खर्च कुल विनियोजनको ६.४३ प्रतिशत मात्रै हो […]
काठमाडौं । सहकारी संस्थाहरुले ऋणमा दिने ब्याजदरको अधिकतम सीमा (सन्दर्भ ब्याजदर) बढाइएको छ ।सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न गठित समितिले गरेको सिफारिसका आधारमा सहकारी विभागले सन्दर्भ ब्याजदर १६ प्रतिशत बनाएको हो । गत शुक्रबार बसेको समितिको बैठकले सन्दर्भ ब्याजदर बढाउने निणर्य गरेको थियो । सो निणर्य अनुसार विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सन्दर्भ ब्याजदर बडाइएको जानकारी दिए […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले काम नलाग्ने नोटहरु नष्ट गर्नका लागि अत्याधुनिक मेसिन ल्याएको छ । यस अघि आगोले जलाएर नोटहरु नष्ट गर्ने गरिएको थियो । अब भने मेसिनले नोट नष्ट गर्नेछ । ती नोटहरुबाट अब ब्रिकेट (गुइँठा) उत्पादन हुनेछ । यस्ता गुइँठाहरु आगो ताप्न प्रयोग गर्न सकनेछ । नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकीकरण […]
काठमाडौँ — नेपालका थप आयोजनाहरुको बिजुली किन्न भारत सहमत भएको छ । नेपाल–भारत उर्जा सचिवस्तरीय संयुक्त संयन्त्र ‘जोइन्ट स्टेयरिङ कमिटी’ (जेएससी) को बिहीबार बाठमाडौंमा सम्पन्न नवौं बैठकमा भारतले यस्तो सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले जानकारी दिए । भारतको बंगाल राज्यसँग नेपालको विद्युत् कनेक्टिभिटीका लागि १३२ केभी प्रसारण लाइन बनाउन संयुक्त […]
तपाईसँग भएको रकम (नोट) तपाईकै सम्पत्ति हो । आफूसँग भएकाे नोटको सुरक्षा गर्ने जिम्वारी समेत आफ्नै हुन्छ । यदि तपाईले मेरै सम्पत्ति त हो नि भनेर नोटको जतन गर्नु भएन भने तपाईलाई आर्थिक नोक्सानी त हुन्छ नै कानूनी सजायको समेत भागेदार बन्नुपर्ने हुनसक्छ । नोटमा केरमेट वा जथाभावी प्रयोग नगर्न राष्ट्र बैंकले समय-समयमा अनुरोध गर्दै […]
प्रजातन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले आकर्षक अफर ल्याएको छ । यस अवसरमा भ्वाइस ओभर एलटीई अर्थात भोल्टी कल निःशुल्क प्रदान गरिने टेलिकमको विज्ञप्तिमा उल्लेख छ । यस्तै एमपोसबाट गरिने रिचार्जमा समेत डाटा बोनस उपलब्ध गराउने टेलिकमले जनाएको छ । सो अफर शनिबार परेको प्रजातन्त्र दिवसको दिनमात्र उपलब्ध हुनेछ । यस्तै नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा […]
महेन्द्रनगरः महाकाली करिडोरको शून्य बिन्दुबाट १४ किलोमिटर क्षेत्रसम्म पर्ने वन क्षेत्रमा रुख कटानको सहमति नपाउँदा निर्माणको काम प्रभावित भएको छ। कञ्चनपुरको ब्रह्मदेवदेखि १४ किलोमिटर उत्तर करिडोरको ट्रयाक खोल्न सात महिनाअघि निर्माण कम्पनीसँग सम्झौता भए पनि वनबाट रुख कटानको सहमति नमिलेको महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजनाले जनाएको छ। “ब्रह्मदेव क्षेत्रको १४ किलोमिटरसम्म ट्रयाक खोल्न रु […]
काठमाडौं । अब पोखराबाट जनकपुर र धनगढीमा सिधा उडान हुने भएको छ । यी रुटमा बुद्ध एयरले सिधा उडान गर्न लागेको हो । कम्पनीका अनुसार आगामी १७ फागुन (१ मार्च २०२२) देखि यी दुई रुटमा उडान गर्न लागेको हो । पोखराबाट सोमबार, बिहीबार र शनिबार जनकपुरका लागि सिधा उडान हुनेछ । पोखराबाट धनगढीका लागि भने […]
काठमाडौँ — –नेपाल आयल निगमले माघ १८ को मध्यरातबाट लागू हुने गरी इन्धनको मूल्य बढाएर प्रतिलिटर पेट्रोल १ सय ४२ रुपैयाँ, डिजेल र मट्टीतेल १ सय २५ रुपैयाँ कायम गर्यो । इन्धनमा भएको मूल्यवृद्धिको बहानामा व्यवसायीले खाद्यान्नको मूल्य बढाउन सुरु गरेका छन् । –कच्चा पदार्थको मूल्य बढेको भन्दै तेल उद्योगीहरूले पछिल्लो एक महिनाभित्र खाने तेलको मूल्य प्रतिलिटर […]
२ फागुन, काठमाडौं । अधिकांश कम्पनीको सेयर मूल्य बढेपनि साेमबार सेयर बजारमा उत्साह देखिएन । आइतबार एक सय अंकले घटेको सेयर बजार साेमबार भने ०.०८ अंकले बढेर बन्द भएको छ । सोमबार १११ कम्पनीको सेयर मूल्य बढ्दा ६९ कम्पनीको मूल्य घट्याे भने ११ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन । सोमबार कुल काराेबार रकम ३ अर्ब […]
नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा सुदूरपश्चिमको बडिमालिका क्षेत्रको प्रवद्र्धनका लागि हेलि टुर आयोजना गरिने भएको छ । फागुन १ गतेबाट १० दिनका लागि पहिलो चरणमा विभिन्न प्याकेजसहित टुरको आयोजना गरिने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिमले जानकारी दिएको छ । बोर्डसँगै सुदूरपश्चिम प्रदेश सरकार र खप्तड राष्ट्रिय निकुञ्ज प्रवद्र्धक तथा नेपाल एशोसिएसन अफ […]
२० माघ, काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आगामी शुक्रबारदेखि आईपीओ निष्काशन गर्ने भएको छ । संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । लघुवित्तले निष्काशन गर्न लागेको कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई […]
गोरखा । मंगलबार गोरखाको पालुङटार नगरपालिका–९ स्थित शेराफाँट पुग्दा विद्यार्थीहरु खेतीमा व्यस्त देखिन्थे । कोही ट्याक्टरले खेत जोत्दै थिए, कोही तरकारी लगाउँदै । उनीहरुलाई शिक्षकले पनि साथ दिइरहेका थिए । त्रिवेणी माध्यमिक विद्यालयका विद्यार्थीहरु यतिवेला बाँझो जमिनमा खेती गर्न अग्रसर छन् । बिशेष गरी कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले दश रोपनी क्षेत्रफलमा आलु लगाएका छन् […]
काठमाडौँ — महाकाली नदीमा भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने पक्की पुल निर्माणका लागि भारत र नेपालबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । भारत सरकारको अनुदान सहयोगमा बन्न लागेको पुलको नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले भौतिक मन्त्री रेणुकुमारी यादवको उपस्थितिमा मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरे […]
काठमाडौं । भारत सरकारले वित्त वर्ष २०२२/२३ मा नेपाललाई अनुदान दिने गरी ७ अर्ब ५० करोड भारतीय रुपैयाँ (१२ अर्ब नेपाली रुपैयाँ) बजेट छुट्याएको छ । यो अघिल्लो वर्षको बजेटमा छुट्याइएको रकम भन्दा कम हो । गत वर्षको बजेटले ९ अर्ब ९२ करोड भारु छुट्याएको थियो । सो वर्ष यो रकम संशोधन गरी भारतले ६ […]
काठमाडौं: सरकारले दूधको मूल्य बढाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्यमा ६.५२ रूपैयाँ बढाउँदै प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको हो। यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो। उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य दुग्ध विकास संस्थानले तय गर्नेछ। किसानले दूध उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आएका थिए।
काठमाडौं । आइतबार सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ । गत बुधबारदेखि नियमित ओरालो लागेको सुनको मूल्य आज पनि घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सुनको मूल्य बुधबारयता तोलामा दुई हजार दुई सय रुपैयाँले घटिसकेको छ । गत बुधबार छापावाल सुनको प्रतितोला खरिद बिक्री मूल्य ९४ हजार ४ […]
काठमाडौं । केन्द्रीय तथ्यांक विभागले बुधबार राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । जसअनुसार कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । यो १० वर्ष अगाडि २०६८ को तुलनामा २६ लाख ९७ हजार ९ सय ७६ जना बढी हो । जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत मात्र रहेको […]
नागरिक रैबार/बाजुरा २९ पुस। खप्तड छेडेदह गाँउपालिकाको बजेट सुनुवाई तथा हिँउदे अधिबेशन बिभिन्न बिधयक पारित गर्दै सम्पन्न भएको छ । गाँउपालिकाका अध्यक्ष नर बहादुर रावतको अध्यक्षतामा बजेट सुनुवाई तथा हिँउदे अधिबेशनसम्पन्न भएको हो । कार्यक्रममा संघिय सरकार प्रदेश परकार, राजस्व वाँडफाँड लगायतवाट गाँउपालिकालाई प्राप्त बजेटको बिषयमा सुनुवाई भएको थियो । जसमा गाँउपालिकालाई आर्थिक वर्ष २०७८/०७९ […]