होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
मई १९५९ जोसुकैले पनि पार्टीको आमदिशालाई समर्थन गर्दछन् । पछिल्लो वर्ष प्रमुख राजनीतिक लक्ष्य आमदिशालाई परिभाषित गर्नु थियो । तर, हामीले आशा गरेजति सम्भव भएन । यो हाम्रो कामको तरिकासम्बन्धी प्रश्न हो । यहाँ कामको तरिकासम्बन्धी सोह्र बुँदा दिइएको छ । १. समझदार बन, निर्णायक बन हाम्रा केही कामरेडहरूमा बिलकुलै सुझबुझ छैन र निर्णय पनि […]
दयालबहादुरशाही
कहिलेकाहीँ सन्दर्भको आलोकलाई पुष्टि गर्नका निम्ति सही ढंगले बोलेका कतिपय शव्द पनि नेपाली राजनीतिक पीडादायी कालको ‘कोमा’ सम्झाउने नजिर बनिदिन्छन् । मानिसको जीवन नै ‘भ्रम’ हो भन्थे सँगै पत्रकारिता गरेका एकजना गौतम दाई । उनले पनि प्रचण्डलाई खुबै मान्थे तर परिस्थितिले युरोपतिर भासिन बाध्य पारिदियो, क्रान्ति र जनयुद्धका नाममा केही लछारपाटोचाहिँ लागेन भन्ने उनकै ठहर […]
‘हाँस्नु छैन कदापि नारीहरूले, वेश्या हुने हाँस्दछन् । वेश्या नहुन् तथापि घरको काम ती सबै नास्दछन् ।’ धेरै घोत्लिँनै पर्दैन, गहिरो अनुसन्धान गर्नै पर्दैन । नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यले वधुशिक्षा कवितामा लेखेका यी हरफहरू पढ्ने हो भने नेपाली समाज कुन अवस्थाबाट गुज्रँदै आएको रहेछ ? भन्ने प्रश्नको उत्तर भेटिन्छ । भानुभक्तले करिब एक सय […]
ऐतिहासिक पृष्ठभुमि :हिमालका काखमा अवस्थित हिमखण्ड नेपाल जहाँको सँस्कृतिक सनातन आर्य धर्ममा सर्माहित भइ युगयुग देखि चलायमान छ । अनेकैँ हिमसिखर देत्वको सवाल सँगै भगवान शिवको आवास छ । नेपाल धर्ति भित्रको मालिका हिम शिखर सुदुर पश्चिम बाजुरा जिल्लाको पूर्व दक्षिणमा अवस्थित शैफाल हिमालको हिम शृखला हो । समुद्रि सतहबाट ४२१४ मिटर उचाइमा रहेको मालिका […]
समृद्धी र विकास: समृद्धी र विकास पर्यावाचि, परिपुरक हुन । कुनै पनि समाजबाट बर्तमानमा आउँदा अधिकतम प्राकृतिक सम्पदाको प्रयोगबाट मानवीय दिगो विकास कुल ग्राहस्थ उत्पादनमा बृद्धी, शोषण, अन्याय, अत्याचार को अन्त्य र न्याय सुव्यवस्थामा आधारित स्वस्थ्थ समाजको निर्माण गर्दै अन्धविश्वास कुुरितीको निवारण आम मानिसमा शुखी आत्मसम्मान निवनयापन मार्ग नै समृद्धी हो । गरिवी बाटको मुक्ती […]
मनिकर कार्की निवर्तमान मिडियामार्फत सार्वजनिक भएका पछिल्ला केही विभेदजन्य घटनाहरु नियालौँ– धनुषा जिल्लाको मिथिला ३, हरिहरपुरकी एक दलित युवतीको २०७५ फागुन १ गते अपहरणपछि बलात्कार गरी हत्या भयो । त्यस्तै धनुषा बटेश्वरीकी अर्की दलित समुदायकी १७ वर्षीया किशोरी २०७५ फागुन ११ गते अपहरित भइन् र त्यही गाउँका केही युवाले भारत लगेर ३ महिनासम्म बन्धक […]
कृष्णहरि बास्कोटा नेपाल र नेपालीका कमी–कमजोरीका विषयमा हामी विविध कोणबाट विश्लेषण गर्दछौं । तर, मदिरा सेवनबाट मुलुकलाई पुगेको हानिबारे थोरैले मात्रै विश्लेषण गरेका छौं । चिकित्सकले शरीरलाई पुग्ने हानि–नोक्सानीबारे जानकारी दिने गरेका छन् । तर, यसले समग्र मुलुककै विकासमा पारेको गम्भीर क्षतिबारे खासै बहस भइरहेको छैन । यस पंक्तिकारले २०५१ सालतिर अछाम जिल्लाको प्रमुख जिल्ला […]
डा.बद्री पोख्रेल कुलिन, नवधनाढ्य र हुनेखानेहरूको सामाजिक प्रतिष्ठाको वस्तु सुनकाे मूल्य बढ्नु कुनै नाैलाे विषय रहेन। हिजोआज बजारमा भएको सुनको मूल्य सुनेर अधिकांश उपभोक्ता भन्ने गर्छन्, ‘सकिन्न है अब सुन किन्न’। सुनभित्रका राष्ट्रिय–अन्तर्राष्ट्रिय चर्चा बौद्धिक वर्ग र अर्थशास्त्रीहरूका लागि पनि अध्ययन र विश्लेषणका विषय बन्ने गरेको छ। सुनमा के जादु छ जसले गर्दा […]
यतिवेला बाजुराका ९० जना युवाहरू नेपाल प्रहरीको सरकारी जागीरे बन्न सफल भएकोमा पुरै बाजुरा जिल्लाले नै खुशीयाली मनाएको छ । यसका लागि ति युवा र त्यसमा सहयोग गर्ने सम्पूर्ण महानुभाव ज्युहरु धन्यवाद्का पात्र हुनुहुन्छ । अब नेपाल प्रहरी र नेपाली सेना लगायत निजामती क्षेत्र र शैक्षिक क्षेत्रमा यसै गरी बाजुराको प्रतिनिधित्व हुन सकेमा हाम्रो पहुँच […]
रमेश वस्ताकोटी बुबासँगको कुनैं सम्झना मानसपटलमा छैंन । म ३ वर्ष हुँँदा बुबा भगवानको प्यारो हुनुभएको भन्ने सम्म थाहा छ । बुबा कस्ता थिए, उनको गतिविधि कस्तो थियो , उनी मलाई कति माया गर्थे , म जन्मदा उनि कति खुसी भए होलान् । यस्ता कुराहरु सधैं मनमा खेलिरहन्छ । हरेक वर्ष बुबाको मुख हेर्ने औंसीका […]
पुनम गौतम नेपालमै हुँदा नेताहरुको भाषण सुन्दा लाग्थ्यो कि एकपटक जानैपर्ने रहेछ परदेश । तर, कहाँ कल्पनाको जस्तो हुने रहेछ र ? फेरि लाग्थ्यो कि युवा भएर पनि किन विदेशिनु ? तर, कहाँ समय र परिस्थितिलाई आफ्नो परिधिमा राख्न सकिने रहेछ र ? नेताहरुले बोलेजस्तै स्विजरल्याण्ड घुम्ने रहर ? जाने कहिले थाहा छैन । यी […]
मधुसूदन दवाडी नेपालको राजनीतिक र सामाजिक आन्दोलनमा सामाजिक परिवर्तनको मुद्दामा सक्रिए सहभागिता जनाउँदै आएको चितवनका नागरिक र अहिले आर्थिक समृद्धि र विकासको अभियानमा होमिएका छन् । चितवनको माटोमा भाषण धेरै भयो, राजनीतिक दर्शन र सिद्धान्तका फोस्रा नाराहरु पनि नागरिकले धेरै पढे र सुने तर नागरिकको जीवनस्तरमा ठूलो रुपान्तरण आएन । नागरिकको सक्रिय सहभागिता बिना सरकारको […]
कृष्ण गिरी– नेपालमा आमसञ्चार क्षेत्रको गुणात्मक विकासका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको आवश्यकताबारे बहस हुन थालेको लामो समय भइसकेको छ । राष्ट्रिय आम सञ्चार नीति, २०७३ ले पनि आमसञ्चार प्रशिक्षण प्रतिष्ठानको आवश्यकता र औचित्यलाई पुष्टि गर्दै प्रतिष्ठान स्थापना गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेको छ । राष्ट्रिय आमसञ्चार नीति, २०७३ को बुँदा नम्वर २.२० मा भनिएको छ– […]
नेवारीमा एउटा भनाइ छ ‘धायन मजुल, खंलायन मजुल’ अर्थात भन्न पनि नहुने, नभनी पनि नहुने । नेपाली कांग्रेसको आजको अवस्था ठ्याक्कै त्यस्तै छ । पछिल्लो निर्वाचनको हारबाट विचलित कांग्रेस नेतृत्वले कार्यकर्ताको गिरेको मनोवल उठाउने कार्यक्रम सार्वजनिक गर्नै सकेन । निर्वाचनमा हार र जित स्वाभाविक प्रकृया हुन् । तर, बारम्बार सिहंदरबारको मात्र सपना देखेर त्यसैको मात्र […]
यो नेपाल सरकारको कार्यक्रम हो वा महामहिम राष्ट्रपतिज्यूको निजी सरकारको कार्यक्रम हो ? प्रश्न यहीँबाट सुरु हुन्छ । मैले प्रधानमन्त्रीलाई आग्रह गरेको छु- यो सरकारको नीति तथा कार्यक्रम हो भने राष्ट्रपतिलाई थप विवादमा फसाउने र यो संस्थाप्रति मानसम्मान घटाउने गरी यत्रो गम्भीर त्रुटी सरकारले किन गर्यो ? जहाँसम्म नीति तथा कार्यक्रमको अरु विषय छ, यसको […]
सन्तानकै वृद्धिविकास र उन्नती प्रगतिमा रमाउँदै बस्ने बाबुआमा सन्तानकै उच्च शिक्षाको अपेक्षामा एक्लिने गर्दछन् । आफैंसँग खेलाउँदै हुकाएको छोरा/छोरी जब हुकिँदै जान्छ तब, बाबुआमाले ठूलो मान्छे बनाउने भन्दै आफूबाट टाढा राख्दै गाउँबाट शहर र शहरबाट अर्को ठूलो शहर विदेशसम्म पठाउँछन् । यो प्रक्रिया प्रत्येक परिवारमा दोहोरिरहन्छ । संर्घषपूर्ण जीवनयापनका लागि लिनुपर्ने निर्णय आजभोलि सन्तान र […]