होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो उपस्थितिमा महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई शपथ गराउन अस्वीकार गरेकी छन् । राष्ट्रपतिले आफ्नो उपस्थितिमा राष्ट्रपति कार्यालयमा महान्यायाधिवक्तालाई शपथ गराउन अस्वीकार गरेपछि सर्वोच्च अदालतमा नै शपथ हुने भएको छ । सरकारको सिफारिसमा खातीलाई राष्ट्रपतिले बिहीबार महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् । तर शपथमा भने उनी उपस्थित हुन नमानेकी हुन् । राष्ट्रपतिले आफ्नो […]
काठमाडौँ– नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।बुधबार भएको स्थायी कमिटीको बैठकले सर्वोच्च अदालतको परमादेशबाट बनेको सरकारको जनमतमा वैधानिकता नरहेको ठहर गर्दै समर्थन नगर्ने निर्णय गरेको हो । एमालेले अलोकतान्त्रिक र अस्वस्थ विधिबाट गठित सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए […]
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीका हरेक बैठकहरू आयोजना गरे । भोज भतेर, सांस्कृतिक कार्यक्रम र धार्मिक अनुष्ठानसमेत गरे । नेताहरुको बाँसुरी बादन कार्यक्रम पनि चल्यो । ओलीका पालामा सत्तारुढ दलका सबैखाले कार्यक्रम र बैठकहरू बालुवाटारबाटै सञ्चालित भए । पार्टीका कार्यक्रममा सरकारी स्रोत र साधन कति खर्च भयो भन्ने […]
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक रोक्न अस्वीकार गरेका छन् । ओलीले बोलाएको स्थायी समिति बैठक केही दिन रोक्न र पार्टी एकतामा जोड दिन माग गर्दै उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, घनश्याम भुषाल लगायतका नेताहरू ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठान पुगेका थिए । बैठकस्थल पुगेर रावल लगायतका नेताहरूले पार्टी एकता जोगाउन […]
१ असार, काठमाडौं । एकपक्षीय रुपमा बोलाएको स्थायी कमिटी बैठक रोक्न र दशबुँदे सहमतिअनुसार अगाडि बढ्न माधवकुमार नेपाल पक्षले गरेको आग्रह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन् । अध्यक्ष ओलीले शुक्रबार स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएका छन् । तुलसीलाल प्रतिष्ठान, च्यासलमा बिहान साढे ११ बजेतिर शुरु भएको बैठकमा ओली पक्षीय […]
१ साउन, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत पनि नदिने निर्णय गरेको छ । शुक्रबार बसेको स्थायी कमिटीको बैठकले सरकारलाई समर्थन नगर्ने निर्णय गरेको हो । च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको मात्र उपस्थितिमा स्थायी कमिटी बैठक बसेको थियो । बैठक चलिरहेका बेला माधवकुमार नेपाल पक्षका […]
काठमाडौं, १ साउन । नेकपा एमाले स्थायी कमिटी बैठक चलिरहँदा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताहरु अकस्मात् पुगे । एमाले एकताका लागि मध्यमार्गी भूमिका निभाइरहेका नेताहरु पुगेका हुन् । बैठक चलिरहँदा उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु घनश्याम भुसाल र भीम आचार्यका अलावा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे पुगेका थिए । उनीहरुले एमाले अध्यक्ष […]
प्रधानमन्त्री शेरबहादुर देउवाले खम्मबहादुर खातीलाई महान्यायाधिवक्तामा नियुक्त गरेपछि काँग्रेस निकट कानुन व्यवसायीहरु रुष्ट बनेका छन् । खातीलाई प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् । वरिष्ठ वकिलहरू हुँदाहुँदै काँग्रेस सभापति समेत रहेका देउवाले जुनियर र सामान्य भन्दा सामान्य मुद्दाबाहेक अन्यमा बहस नै नगरेका खातीलाई सरकारको महान्यायाधिवक्ता जस्तो पदमा नियुक्ति गर्दा सरकारी […]
काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठक शुक्रबार तुलसीलाल प्रतिष्ठानमा बसिरहेको छ । बैठकमा माधव नेपाल पक्ष अनुपस्थित रहेको छ । त्यस्तै, केन्द्रीय कमिटी बैठकमा उपस्थित भएका पार्टी उपाध्यक्ष वामदेव गौतम पनि बैठकमा सहभागी छैनन् । बैठकमा एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरुको भने उपस्थिति रहेको छ ।
नेकपा एमालेले आज एकैदिन दुईवटा बैठक बोलाएको छ । बिहान ११ बजेपछि पार्टी स्थायी समिति बैठक र अपराह्न ३ बजे संसदीय दलको बैठक बोलाएको हो । एमालेभित्रको तिक्तता कायमै रहेका बेला अध्यक्ष केपी शर्मा ओलीले लगातार एकै दिन स्थायी समिति र संसदीय दलको बैठक बोलाएर माधव नेपाल समूहलाई कारबाही गर्न लागेको हो कि भन्ने आशङ्का […]
नेकपा एमालेको स्थायी कमिटी बैठक रोक्न वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका कार्यदल सदस्यहरु तुलसीलाल प्रतिष्ठानमा पुगेका छन् । बैठक सुरु भएको करिब आधा घण्टापछि पार्टीभित्रको विवाद समाधान गर्न गठन गरिएको कार्यदलका नेपाल पक्षीय सम्पूर्ण सदस्यहरु बैठक स्थल पुगेका हुन् । ‘तपाईंहरु बैठकमा सहभागी हुन आउनुभएको हो ?’ भन्ने प्रश्नमा माधव पक्षका कार्यदलका संयोजक भीम […]
काठमाडौं, १ साउन । नेत्रविक्रम चन्द विप्लवले राजनीतिक भेटघाट तिव्र पारेका छन् । उनले आज विहान जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् । भूमिगत जीवनबाट खुल्ला भएपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पहिलोटक बाबुरामलाई भेटेका हुन् । भेटमा उनले संसदीय व्यवस्थाको विकल्पमा जानुपर्नेमा जोड दिएको बुझिएको छ । जनमतसंग्रहबाट व्यवस्थाको टुंगो […]
प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटार प्रवेश गरेका छन् । प्रधानमन्त्री देउवा शुक्रबार विहान ९ः५७ बजेको शुभ साइतमा बालुवाटार सरेको उनको सचिवालयले जनाएको छ । गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएपनि निजी निवास बूढानीलकण्ठमै बस्दै आएका थिए । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै बुधबार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छोडेका थिए ।
जसपा महन्थ ठाकुर पक्षको बैठक शुक्रबार बस्दैछ । सर्वोच्च अदालतको आदेश र वर्तमान सरकारबारे आफ्नो धारणा बनाउन ठाकुर पक्षले शुक्रबार संसदीय दलको बैठक बोलाएको हो । यस्तै शनिबार कार्यकारिणी समितिको बैठक बोलाएको छ। उपेन्द्र यादव पक्ष प्रतिनिधिसभा पुनःस्थापना र शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको भएको प्रति उत्साहित भएपनि ठाकुर पक्षको कुनै आधिकारिक प्रतिक्रिया आएको छैन […]
नागरिक रैबार/बाजुरा ३१ असार। जिल्लाको बुढीनन्दा नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा नगरपालिकामा भए गरेका कामहरुको एक कार्यक्रमका विच सार्वजनिक सुनुवाई गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ मा सम्पन्न नगरपालिकाले गरेका कार्यक्रम तथा वजेट खर्चको सम्पूर्ण लेखाजोखा सार्वजनिक गरेको हो । नगरबासीलाई नगरले गरेका कामहरुको प्रगतिबारे जानकारी गराउने उद्देश्यले बुढीनन्दा नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना […]
काठमाडौ : सरकारले आगामी साउन ३ गते संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले साउन ३ गते आइतबार ४ बजे दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम असार ३१ गते बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा […]
एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि वरिष्ठ नेता माधव नेपाल समूहले बिहीबार अखिर फोर्स गठन गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रमकाबीच नेपाल निकट अनेरास्ववीयूले अखिल फोर्स गठन गरेको हो । अनेरास्ववियुका सह–अध्यक्ष वासिम आलमका अनुसार बिहीबार तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरिएको हो । ‘शैक्षिक माफिया र […]
काठमाडौं । नेकपा (एमाले)का नेता योगेश भट्टराईले एमाले एकताको विकल्प नभएको बताउनुभएको छ । विशेष कुराकानीमा उहाँले देशलाई विदेशी शक्तिको नियन्त्रणमा जान नदिन एमाले एकताको विपल्प नभएको बताउनुभएको हो । एमाले विभाजन हुँदा देशमा डरलाग्दो परिस्थिति आउँन सक्ने भन्दै उहाँले पार्टी एकताको विपल्प नभएको बताउनुभयो । तर त्यसको लागि शीर्ष नेताले अहंकार त्याग्नुपर्ने उहाँको जोड छ […]
धनगढी: पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आलेले एमाले पार्टी नमिल्नुमा अध्यक्ष केपी शर्मा ओलीको पनि भूमिका रहेको बताएका छन्। ओलीका कट्टर समर्थकका रुपमा उभिएका आलेले यस्तो बताएका हुन्। तपाई अहिले पनि ओलीकै पक्षमा हुनुहुन्छ त ? भन्ने दिनेशखबरको प्रश्नमा आलेले भने, ‘ओलीले पार्टी मिलाउन पर्थ्यो तर उहाँले सक्नुभएन। बाँकी केही टिप्पणी गर्दैन। म बिरामी छु।’ […]
प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि अमेरिकाका राजदूत र्यान्डी बेरीले भेटवार्ता गरेका छन् । बिहीबार अपरान्ह प्रधानमन्त्री देउवा र राजदूत बेरीबीच भेटवार्ता भएको हो । भेटवार्तामा राजदूत बेरीले प्रधानमन्त्री देउवालाई कार्यकाल सफलताको शुभकामनासहित बधाई दिएका छन् । छलफलमा दुई देशबीचको सम्बन्धका बारेमा छलफल भएको थियो ।