होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२१ कात्तिक, काठमाडौं । भक्तपुरमा १५ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको चाँगुनारायण नगरपालिका-८ सुडाल पुरीगाँउस्थित मणिराम पुरीको घरमा जुवा खेलिरहेका १५ जनालाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो । जुवा खेलिरहेको सूचना पाएपछि खटिएको प्रहरी टोलीले उनीहरूलाई १२ लाख ४३ हजार ७८० रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ […]
काठमाडौँ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आसन्न चुनावसम्मै गठबन्धन कायम रहने र चुनावी तालमेल हुने बताउँछन् । तर कांग्रेसकै कतिपय नेताहरू चुनावमा तालमेल गर्न नहुने बताउँछन् । प्रचण्डकै गृहजिल्ला चितवनमा कांग्रेस जिल्ला सभापतिले कांग्रेसकै चुनाव चिह्न रुखमा मतदान गर्ने अडान राखेका छन् । जसले गर्दा प्रचण्ड चिन्तित भएको अभिव्यक्ति आइसकेको छ । यस्तो बेला […]
नेकपा माओवादी केन्द्रले प्रदेश २ को पार्टी जिल्ला समन्वय समितिको संयोजक र केही जिल्लामा सह इन्चार्ज तोकिएको छ । माओवादी केन्द्र प्रदेश २ समितिको पदाधिकारी बैठकले प्रदेशमा रहेको आठवटै जिल्लाको संयोजक तथा दुईवटा जिल्लाको सह इन्चार्ज तोकेको हो ।धनुषाको प्रदेश पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले सप्तरीको संयोजकमा उमेश कुमार यादव, सिरहाको संयोजकमा रामकुमार यादव, धनुषाको […]
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ६५ जिल्लामा पार्टीको अधिवेशन सम्पन्न गरेको छ । आगामी मङ्सिर ११ देखि १३ गतेसम्म काठमाडौँमा हुन लागेको पार्टीले केन्द्रीय महाधिवेशनलाई दृष्टिगत गरी जिल्ला अधिवेशन जारी राखेको छ । जिल्ला अधिवेशन कात्तिक २३ गतेभित्र सम्पन्न गर्न पार्टीको केन्द्रीय निर्वाचन समितिलाई जिम्मेवारी दिइएको केन्द्रीय सदस्य सुन्दर पाण्डेले जानकारी दिए । तेह्रथुम, सङ्खुवासभालगायत […]
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तिहार (दीपावली) खुशीयाली साटासाट गर्ने सामाजिक एकताको पर्वका रूपमा रहेको बताएका छन् । शुभकामना सन्देश जारी गर्दै उहाँले तिहारले प्रदेशवासीलाई आपसी सद्भाव, भातृत्व र एकताको सूत्रमा आवद्ध गरी खुशीयाली साटासाट गर्नाका साथै सामाजिक एकता कामयम गर्न सघाउ पु¥याउने बताए । प्रदेशवासीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोउत्तर प्रगतिको कामना गर्नाका […]
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् । बेलायतबाट बिहीबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले गठबन्धन पुरै समय रहने बताए । उनले भने, ‘गठबन्धन पुरै समय रहन्छ । गठबन्धनमा कुनै किसिमको शंका नगर्नुभए हुन्छ। गठबन्धन चुनावसम्मै जान्छ ।’ यस्तै प्रधानमन्त्री देउवाले अमेरिकी राष्ट्रपति जो बाइडन र […]
काठमाडौं, १५ कार्तिक । कर्णालीका मुख्यमन्त्री महेन्द्र शाहीले पदबाट राजीनामा दिएका छन् ।सत्तारुढ नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसबीच सात्ता साझेदारीको सहमतिबमोजिम नै शाहीले मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन् ।अब कर्णालीमा कांग्रेसले आफ्नो नेतृत्वमा गठबन्धनको सरकार बनाउने भएको छ। कांग्रेसबाट जीबनबहादुर शाही मुख्यमन्त्री बन्ने निश्चित् छ ।
नागरिक रैबार बाजुरा १५ कार्तिक एमाले बडीमालिका नगर कमिटीको प्रथम नगर अधिबेशन ४ दिनपछि सम्पन्न भएकाे छ । कार्तिक १२ गतेबाट सूरू भएकाे प्रथम नगर अधिवेशन ४ दिनपछि आज सम्पन्न भएकाे हाे । साेमबार सम्पन्न भएकाे नगर अधिवेशनबाट अध्यक्षमा धर्मराज पाध्याय, उपाध्यक्षमा विमला कुमारी साउंद, सचिव राजेश पायल विक, उपसचिव कर्णबहादुर विक, कालू रावल लगायत […]
कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीको पद आजबाट सकिँदै छ। सांसद नरहेका तीन मन्त्रीको पद आज सकिन्छ। नेकपा (एकीकृत समाजवादी) मा रहेका भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीको पद आज सकिन लागेको हो। तत्कालीन समयमा नेकपा एमालेमा रहेका उनीहरुले फ्लोर […]
राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मनाङ आउने भएकी छन् । अवलोकन भ्रमणका लागि उहाँ मनाङ आउन लाग्नुभएको हो । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले राष्ट्रपति भण्डारी सोमबार बिहान काठमाडौँबाट हेलिकोप्टरमार्फत मनाङ आइपुग्ने जानकारी दिए।मनाङमा उनले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको अवलोकन भ्रमण गर्ने छिन् । त्यसैगरी गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा […]
नागरिक रैबार बाजुरा १४ कार्तिक। जिल्लाकाे स्वामिकार्तिक गाउँपालिका वडा नम्बर २ मा नेकपा एकीकृत समाजवादी पार्टीकाे वडा अधिवेशन सम्पन्न भएकाे छ । आज सम्पन्न भएकाे प्रथम वडा अधिवेशनले गाेरे भण्डारी अध्यक्ष, उपाध्यक्ष- जसी दमाई, सचिव काली बहादुर बुढा उपसचिव- जनक हमाल रहने गरि ३१ सदस्यीय वडा कमिटी गठन गरेकाे हाे । वडाका वयवृद्व मनिराम बुढाकाे […]
नागरिक रैबार/बाजुरा १४ कार्तिक। नेकपा एमाले बडीमालिका नगर कमिटी अध्यक्षमा धर्मराज पाध्याय सर्वसम्मत चयन भएका छन् ।नेकपा (एमाले) बडीमालिका नगर कमिटीको प्रथम अधिवेशन बाट बडीमालिका ७ का वडा अध्यक्ष समेत रहेका पाध्याय सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । नगर कमिटीको उपाध्यक्ष, उपसचिव, सचिव लगायतका अन्य पदहरुमा भने अझै सहमति हुन सकेको छैन् । नगर अधिवेशन […]
नागरिक रैबार/बाजुरा १४ कार्तिक।जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाको वडा नं. २ साप्पाटामा नेकपा एकिकृत समाजवादी पार्टी वडा नं २ को वृहत कार्यकर्ता भेला आयोजना गरिएको छ । समाजवादी पार्टी २ नम्बर वडाका वयवृद्ध तथा समाजवादी पार्टीका जिल्ला कमिटी सदस्य मन्नाम बुढाको अध्यक्षतामा उक्त कार्यक्रम साप्पाटामा चलिरहेको छ । कार्यक्रर्ता भेलामा प्रमुख अतिथि नेकपा एकिकृत समाजवादी पार्टीका […]
कर्णाली प्रदेश सरकारका तीन मन्त्रीको पदावधि भोलि (सोमबार) सकिँदैछ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको पदावधि भोलि समाप्त हुँदैछ । प्रदेशसभा सदस्य नरहेको व्यक्ति बढीमा ६ महिनासम्म मात्र मन्त्री हुन पाउने भएकाले उनीहरु तीनै जनाको […]
नागरिक रैबार/बाजुरा १४ कार्तिक। नेकपा एमाले बडीमालिका नगर कमिटीको नेतृत्व चयनमा ढिलाई भएको छ ।नगर अधिवेशन सूरु भएको ३ दिन वित्न लाग्दा समेत नयाँ नेतृत्व चयनमा ढिलाई भएको हो । नगर कमिटीको नयाँ नेतृत्वमा आउनका लागि उम्मेदवारहरुवीच सहमति हुन नसकेपछि नेतृत्व चयनमा ढिलाई भएको नगर निर्वाचन समितिले जानकारी दिएको छ । नगर कमिटीको अध्यक्षमा धर्मराज […]
नागरिक रैबार बाजुरा १३ कार्तिक नेकपा एमाले बुढीगंगा नगर कमिटीको अध्यक्षमा नरेन्द्र थापा सर्वसम्मत चयन भएका छन् । विहिबारबाट सुरू भएकाे एमाले बुढीगंगा नगर कमिटीको प्रथम अधिवेशनबाट अध्यक्ष नरेन्द्र थापा, उपाध्यक्ष हरिकेश नेपाली, सचिवमा हिमाल शाह, उप-सचिव सर्कल थापा, उप-सचिव डम्म थापा लगायत ७५ सदस्यीय नगर कमिटी चयन गरिएकाे छ । नगर कमिटी अध्यक्ष चयन […]
धनगढी: नेकपा एमालेले सुदूरपश्चिममा बझाङ बाहेकका ८ जिल्लाका ५६४ वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ। ७३४ वडा रहेको प्रदेशमा बझाङ बाहेकका ५६४ वडामा अधिवेशनपश्चात सर्वसम्मत नेतृत्व चयन गरिएको एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव राजेन्द्र रावलले जानकारी दिए। उनका अनुसार १३ वटा स्थानीय तह रहेको कैलालीका ११० वडामा सर्वसम्मत नेतृत्व चयन गरिएको छ। यस्तै ९ स्थानीय […]
१३ कात्तिक, रोल्पा (थवाङ) । औसत मानिस चाहन्छ, जीवनको आखिरी क्षण परिवारको साथ सुखसयलमै बितोस् । र, त्यहीं देह-त्याग होस् । तर उनी भने अपवाद बन्न पुगे । भइदियो यस्तो कि जीवनको उत्तरार्द्धमा उनी जापानको सुखसयल र सम्पन्नता छोडेर विकासोन्मुख देशको दुर्गम बस्तीतिर निस्किए । त्यो पनि युद्धले छियाछिया बनाएका बस्तीहरूतिर । युद्धताका मीठा मीठा […]
कात्तिक १२ पोखरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तीनै तहको चुनाव एकै पटक हुनुपर्ने धारणा राखेका छन् । उनले छुट्टाछुट्टै चुनाव गर्दा राज्यले ठूलो आर्थिक भार वहन गर्नुपर्ने भन्दै एकैपटक चुनाव गर्नु उत्तम भएको बताएका छन् । पत्रकार महासंघ गण्डकीले शुक्रबार पोखरामा गरेको पत्रकार सम्मेलमा नेपालले सबै चुनाव एकैपटक गर्न […]
सत्तारुढ नेपाली काँग्रेसलाई आगामी मंसिरभित्रै १४ औं महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यात्मक अवस्था खडा भएको छ । केही महिनापछि हुन लागेको १९ सीटको राष्ट्रिय सभा निर्वाचन, संघ र प्रदेशका २२ सीटको उपनिर्वाचन अनि स्थानीय तहको निर्वाचनमा भाग लिन मंसिरमै महाधिवेशन सम्पन्न गर्नुपर्ने बाध्यता छ ।यसैलाई मध्यनजर गरी काँग्रेसले महाधिवेशन फेरि नयाँ कार्यतालिका ल्याएको छ । तर, […]