होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
पूर्व उपप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम पहिलो पटक म्युजिक भिडियोमा देखिएका छन् । आफैंले लेखेको ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ बोलको गीतको भिडियोमा उनले अभिनय गरेका हुन् । गीतको भिडियो आज यूट्यूवबाट रिलिज गरिएको छ । राष्ट्रभक्तिमा आधारित रहेको गीललाई मनोहर सुनामको एरेन्जमा दिग्गज संगीतकार शम्भूजित बास्कोटाले संगीत दिएका छन् […]
गायक समिर आचार्य र गायिका सुरेखा क्षेत्रीको आवाजमा समावेश ‘भुर भुर पुतली’ बोलको गीत सार्वजनिक भएको छ । नवराज कलौनी र राजेन्द्र भट्टको शब्द रहेको गीतमा राजेन्द्र भट्ट र मीस्टर आरजेको संगीत छ । यो गीतले यूवा–यूवतीको प्रेमलाई व्यक्त गर्न खोजेको छ । यो गीतको म्यूजिक भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । भिडियोमा किसन […]
काठमाडौं : नेपालको चर्चित सिन्गिंग रियालिटी शो नेपाल आइडल सिजन ३ को फिनाले शुक्रबार आज हुँदै छ । कोरोना भाइरसको महामारीका कारण केहि समय रोकिएको शो पुनः प्रसारणमा आएसंगै फिनालेमा पुगेको हो । पछिल्लो वर्ष नेपाल आइडलको आइडल छान्नको लागि आ–आफ्नो तर्फबाट धेरै मानिसहरु नारासहित सडकमा उत्रिने गरेका थिए तर यो वर्ष सबै कार्यक्रम सामाजिक सञ्जालमा […]
देशले आज तेस्रो नेपाल आइडल प्राप्त गर्दैछ । शुक्रबार स्टुडियोमा आयोजना हुने गायन रियालिलिटी सो ‘नेपाल आइडल–३’ को ग्रान्ड फिनालेमा यसको विजेता घोषणा गरिने छ । विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट ३ मा पुगेकामध्येबाट तेस्रो नेपाल आइडल घोषणा हुन लागेको हो । एपी वान एचडीबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको यो […]
काठमाडौंलाई गित संगितको कर्मथलो बनाएका रोशन सिंह गित संगितको क्षेत्रमा सबैका लागी प्रिय सर्जक तथा गायक हुन्। नेपाली लोक गित संगितको क्षेत्रमा एउटा अतुलनिय योगदान दिने त्यो नाम हो एक रोशन सिंह, । एक पछी अर्को गित बजारमा ल्याउने क्रममा पछिल्लो समय बजारमा”जिन्दगि खास छ” लिएर रोशन सिंह दर्शक स्रोता माझ आएका छन् । बि-स्टारले […]
काठमाडौं । अब विद्यालयस्तरबाटै फिल्मबारे पढ्न पाइने भएको छ । चलचित्र विकास बोर्डको पहलमा नेपाल सरकारले आगामी बर्षबाट सो व्यवस्था गर्न लागेको हो । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नयाँ वर्षबाट पाठ्यपुस्तकमै फिल्म समेटिन लागेको बताए । ‘यो बर्ष अव भ्याइदैन होला । पुस्तकहरु बाहिर आइसकेका छन्’ अध्यक्ष दाहालले भने ‘अर्काे वर्षबाट पाठ्यपुस्तकै फिल्म […]
काठमाडौँ- पछिल्लो समयमा ब्यापक चर्चा कमाउन सफल गायक तथा सर्जक ऋषी खड्काको बिल्कुलै नयाँ लोकदोहोरी गीत ‘मैना राजा रानी…’ बजारमा सार्बजनिक भएको छ । सार्बजनिक भएको केहि समयमा नै धेरै दर्शकको माया पाउन सफल भएको छ । उक्त गीत बुधबार खड्काको आधिकारिक युट्युब अकाउन्ट ऋषी खड्का मार्फत् सार्वजनिक गरिएको हो । गीतमा खड्कालाई गायिका बिष्णु […]
चलचित्र ‘कृ’मा काम गरेकी नायिका अदिती वुढाथोकी दोश्रो चलचित्रको छायांकनको प्रतिक्षामा छिन् । कोभिडको संक्रमण बढेसँगै चलचित्र नगरी नै ठप्प भएपछि अदितीले काम गर्न लागेको दोश्रो नेपाली चलचित्रको छायांकन सुरु हुन नसकेको हो । चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् । अदिती भने यो चलचित्रको छायांकनको प्रतिक्षामा नेपालमै छिन् । मुम्बइमा रहेर मोडलिङमा व्यस्त अदितीले अभिनय […]
गायक प्रमोद खरेलले कवितामार्फत आफ्नो छटपटी व्यक्त गरेका छन् । सामाजिक संजालमा कविता कोर्दै प्रमोदले देशमा बढ्दो भ्रष्टाचार र विसंगीतलाई पनि तिखो प्रहार गरेका छन् । प्रमोद लेख्छन्–‘म बन्द कोठा भित्र थुनिएको छु, डर र त्रासले छटपटिदै, सुनौला दिनको सपनामा उनिएको छु, जीवनको घाम चर्किको छ, सकस र अभाव मै तिर फर्किएको छ, मेटाउन खोज्दैछ […]
काठमाडौं । दैनिक १८ घन्टा बढी लोडसेटिङ भइरहेको हाम्रो देशलाई लोडसेटिङ मुक्त गराउने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल यहि २९ भदौबाट सकिँदैछ । उनको कार्यकाल सकिनै लाग्दा उनलाई फेरि जिम्मेवारी नदिन विभिन्न ब्यक्तिहरु राजनीतिकदेखि आर्थिक चलखेलमा लागिरहेका समाचार मिडियामा आइरहेका छन् । भित्रिरुपमा जति नै चलखेल भएपनि उनलाई फेरि प्राधिकरणकै जिम्मेवारी दिनुपर्ने […]
सुशान्त सिंह राजपूतका प्रशंसकले ‘द कपिल शर्मा शो’ लाई प्रतिबन्ध गर्न माग गरिरहेका छन् । कार्यक्रमका निर्मातामा सलमान खानको नाम पनि समावेश भएका कारण सुशान्तका प्रशंसकले यस्तो माग गरिरहेका छन् । फेसबुकमा सोमबार एक प्रयोगकर्ताले जस्टिस फर सुशान्त सिंह राजपूत ह्याशट्याग एसएसआर नामक ग्रुपमा लेखे, ‘प्रिय सदस्य, द कपिल शर्मा शोलाई पूर्ण रुपमा बहिष्कार गरौं […]
काठमाडौं – केही समययता विवादमा तानिएकी कलाकार तथा निर्देशक दीपाश्री निरौलाले आफूले ३ गल्ती गरेको भन्दै पुनः माफी मागेकी छिन् ।उनले आफूले यो घटनाबाट धेरै ठूलो पाठ सिकेको र अब वृत्ति विकासमा पनि ध्यान दिने र अन्तर्वार्ताका बेला थप ध्यान पुर्याउने भन्दै माफी मागेकी हुन् । केही महिनाअघि एक अन्तर्वार्ताका क्रममा दीपाश्रीले ‘राजेश हमाल महानायक […]
धनगढी, ७ भाद्र- चर्चित साङ्गीतिक रियालिटी शो नेपाल आइडलुको सिजन ३ अहिले चलिरहेको छ । गत चैत्र महिनामा सकिनुपर्ने नेपाल आइडल ३ कोरोनाभाइरसका कारण ढीलो भएको छ । कोरोनाको रोकथामाको लागि गरिएको लकडाउनका कारण नेपाल आइडल कार्यक्रम केही समय स्थगित भएको थियो । तर लकडाउन खुकुलो भए लगत्तै फेरि शुरु गरिएको थियो । तर अब यसको […]
नायक पल शाहले कालिकोट पुगेर बाढी पहिरो प्रभावितलाई सहयोग गरेका छन् । हाम्रो टिम नेपाल र पल शाह प्रतिष्ठानको सहकार्यमा प्रभावितहरुलाई सहयोग गरिएको हो । कालिकोटको नरहरिनाथ गाउँपालिकामा पहिरा जाँदा ठूलो जनधनको क्षती भएको थियो । पहिरो प्रभावितलाई राहतको आवश्यकता देखेर नै समय प्रतिकुल हुँदा पनि आफ्नो टिम कालिकोट पुगेको पलले बताए । उनीहरुले बाढी […]
नेपाल आइडल सिजन ३ अब चाडैँ नै सकिदैँछ । यस हप्ता प्रशारित एपिसोडमा उत्कृष्ट ४ बाट चितवनका केबिन ग्लान तामाङ बाहिरिएसँगै फिनालेमा बर्दिवासका किरण कुमार भुजेल, मोरङकी सज्जा चौलागाई र प्रविन बेडवाल पुगेका छन् । भोट कम भएका कारण केबिन उत्कृष्ट ४ बाट बाहिरिएका छन् । अब टप ३ मा पर्न सफल यिनै प्रतिस्पर्धीबाट नेपाल […]
काठमाडौं : बिशाल निरौलाको स्वर तथा संगीतमा नयाँ निकै मन छुने गीत “छोडेर गयौ नि” पनि भर्खरै सार्वजनिक भएको छ । प्रस्तुत गीतको भिडियोमा अहिलेका निकै भाइरल अर्जुन बि क ले अभिनय गरेका छन्। अनिता वाइबाले अर्जुनलाई अभिनयमा साथ दिएकी छिन् । कृष्ण पि के द्वारा रचित “छोडेर गयौ नि” बोलको गीतको म्युजिक भिडियो निकै […]
काठमाण्डौ । गायक दुर्गेश थापाको ‘आलु जस्तो गायक’ बजारमा आएको छ । गीत बिहीबार युट्युब च्यानल ‘इनाक्सी इन्टरटेनमेन्ट’मार्फत सार्वजनिक भएको हो। गीतमा बसन्त थापा शब्द र संगीत रहेका छन । शिव बिकको निर्देशन तथा कोरियोग्राफी रहेको उक्त भिडियो अर्जुन तिवारी र टोलीको सिनेमाटोग्राफीमा तयार भएको हो भने दुर्गेश सहित भिडियोमा पल शाह, पुष्प खड्का र […]
नायक पल शाहले चलचित्र र म्यूजिक भिडियो करिअरसँगै सामाजिक सेवामा पनि आफूलाई अगाडि बढाइरहेका छन् । लकडाउनको समयमा चलचित्र प्राविधिकहरुका लागि ५ लाख बराबरको खाद्यान्न उपलब्ध गराएका पल शाहले विभिन्न समयमा सामाजिक काम गर्दै आएका छन् । लकडाउन खुलेपछि म्यूजिक भिडियोको काममा व्यस्त पल बुधबार भने कालिकोटतर्फ लागेका छन् । कालिकोटमा यसै साता गएको बाढी […]
सुदूरपश्चिम प्रदेश स्थायी घर भएका वरिष्ठ लोक देउडा गायक महेशकुमार औजीसहित ४ कलाकार नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन् । बुधबार नेकपा प्रवेश गर्नेमा गोपाल दयाल, पुष्पा बोहरा र दिपा रोकाया लगायतका कलाकारहरु रहेका नेकपा युवा नेता लोकेन्द्र भण्डारीले बताए । काठमाण्डाैमा कलाकारहरुलाई नेकपा सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा संघिय सासंद दामोदर भण्डारी, […]
मुम्बई – भारतीय कलाकार सलमान खानको हत्याको योजना बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । राहुल नाम गरेका व्यक्तिले गत जनवरीमा सलमान खानको रेकी गरेका थिए । उनले ग्याङस्टर लोरेन्स बिस्नोइका लागि काम गर्ने गरेको बताइएको छ । योसँगै उनीमाथि अन्य कैयन् आरोप पनि छन् । प्रहरीका अनुसार राहुल अन्य चार हत्याका घटनामा […]