होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • मनोरञ्जन
  • अर्जुनको जीवनमा आधारित मनछुने भिडियो सार्वजनिक [हेर्नुहोस् ]
मनोरञ्जन

अर्जुनको जीवनमा आधारित मनछुने भिडियो सार्वजनिक [हेर्नुहोस् ]

  • नागरिक रैबार
[sharethis-inline-buttons]
अर्जुनको जीवनमा आधारित मनछुने भिडियो सार्वजनिक [हेर्नुहोस् ]

काठमाडौं / अर्जुन बिकको आफ्नै कथामा तयार भएको ‘बिहानी’ सार्वजनिक भएको छ। निकै नै मार्मिक तरिकाले बनाइएको यस चलचित्रमा गीत,कथा अनि अभिनयको यति राम्रो मिश्रण छ कि यो भिडियो हेर्नेको जो कोहिको आँखा बाट आँसु आउँछ। सशान कंडेलको आवाजमा रहेको यस चलचित्रमा कथा,पटकथा ,सम्बाद तथा निर्देशन पनि कंडेलको कै रहेको छ।

निकै नै उत्कृष्ट ढंगले यो चलचित्रको निर्देशन गरिएको छ। महेश ज्ञवालीको शब्द तथा संगीत रहेको यस गीतमा संगीत संयोजन र ब्याकग्राउण्ड काम भने बिनय कार्कीको रहेको छ।

भिडियोमा अर्जुन बिकसंगै उनकै छोरा बिकास बिक र उनको श्रीमतीको रोलमा रक्षा बस्नेतको बेजोड अभिनय रहेको छ। बुद्ध थापाको छायांकन र बिकाश दाहलको सम्पादन रहेको छ। १५ मिनेटको यो यस म्युजीकली फिल्मले २ घन्टाको फिल्म हेरेको आनन्द दिन्छ ।

रिलिज भएको केही समयमा नै धेरै राम्रो प्रतिक्रिया पाएको यस छोटो चलचित्र ‘बिहानी’ले सबैको मन जित्ने पक्का छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै