होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सांगीतिक रियालिटी शो ‘नेपाल आइडल सिजन ४’को डिजिटल अडिसन सुरु भएको छ । भदौं १ गतेदेखि शुरु भएको डिजिटल अडिसन भदौं ३१ गतेसम्म चल्नेछ । अडिसनमा सहभागी हुन प्रतियोगीले मोबाइलको ‘प्ले स्टोर’मा गएर एपिवानको एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ । अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरेर मागिएको विवरण भर्नुपर्नेछ । एप्लिकेशनमा आफ्नै स्वरमा दुईवटा फरक विधाका […]
चलचित्र निर्माता एवं छायाँकार भिम रानाको निधन भएको छ । कोरोना संक्रमणसँग जुधिरहेका रानाको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा मंगलबार बिहान निधन भएको हो । उनी ५८ वर्षका थिए । रानाले नेपालमा सिनेमास्कोप प्रविधीमा बनेको पहिलो चलचित्र ‘माइली’को निर्माण गरेका थिए । उनले ‘माइली, लवकुश, बरमाल’ लगायतका थुप्रै नेपाली चलचित्रको छायांकन गरेका छन् । छायाँकार गौरीशंकर […]
अभिनेता साहरुख खान बलिउडमा धेरैले मन पराउने अभिनेता हुन्। उनी शिक्षित र अनुशासित अभिनेता मानिन्छन्। ज्ञानसँगै उनको ठट्टा गर्ने शैलीको धेरैले प्रशंसा गर्छन्, तर एक पटक उनले यस्तो बयान दिएका थिए जसले गर्दा उनको चरित्रमाथि नै प्रश्न गरिएको थियो। सन् २००९ मा गुरु अरिन्दम चौधरीको ‘डिस्कभर द डायमण्ड इन यु’ किताबको विमोचन गर्न शाहरुख दिल्ली […]
हिमालय टेलिभिजनको लोकप्रिय कार्यक्रम ‘हिमालय रोडिज’को चौथो सिजनका लागि अडिसन सुरु गरिएको पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइएको छ । कोरोना महामारीका कारण चौथो सिजनको अडिसन डिजिटल माध्यमबाट सुरु गरिएको हो । यसपटकको नारा, ‘सिजन अफ सर्भाइभल’ राखिएको छ । यो शोमा सहभागी हुन चाहनेले मोबाइल एप डाउनलोड गरी अडिसन फर्म भर्न सक्नेछन् । २ […]
६ दिनमै ४७ लाख भ्यूज पाएको र सांगीतिक बजारमा तहल्का मच्चाउन सफल गीत ‘कुरा वुझ्न पर्च’को टिमले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सफलताको खुशी साटेको छ । प्रकाश सपुतको शब्द तथा संगीतमा तयार भएको यो गीतमा शान्तीश्री परियार र समिक्षा अधिकारीको स्वर छ । यो गीतको भिडियोमा नायिकाद्धय आँचल शर्मा र स्वस्तिमा खड्काले अभिनय गरेका […]
एकातिर नायिका शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रा पोर्नोग्राफीको मुद्दामा हिरासतमा छन् । अर्कोतिर, शिल्पामाथि करोडौं ठगीको मुद्दा पनि लागेको छ । लखनउकी एक महिलाले शिल्पा र उनकी आमामाथि करोडौं रकम ठगी गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् । महिलाको उजुरीको आधारमा बुधबार प्रहरी उनको घर जुहु पुगेको छ । मिडियामा सार्वजनिक तस्वीरमा शिल्पाको घर […]
नेपालीमा एउटा उखान छ, समय आउँछ पर्खिदैन । नायक आर्यन सिग्देलको हकमा पनि यस्तै भएको छ । कुनै बेलाका नम्बर १ यी नायकलाई समयले पर्खिएन । उनले दर्शकले दिएको मायालाई वुझ्न नसक्दा उनको क्रेज खस्कन थाल्यो । समयसँगै आर्यनको चलचित्र बजार कमजोर बन्यो । अहिले आर्यन सिग्देलमाथि चलचित्रमा लगानी गर्नु भनेको निर्माताका लागि जोखिम उठाउनु […]
निर्देशक शोभित बस्नेतले निर्देशन गरेको ‘राजु राजा राम’ नामक चलचित्रमा एकसाथ काम गरेपछि नायक शिव श्रेष्ठ र भुवन केसी एकसाथ पर्दामा देखिएका थिएनन् । नेपाली चलचित्र क्षेत्रमा कुनै समय बक्स अफिसमा धमाका मच्चाएका यी दुई नायक अब भने एकसाथ देखिने भएका छन् । १६ बर्षपछि शोभितकै निर्देशनमा बनिरहेको चलचित्र ‘डाँडाको बर पीपल’मा उनीहरुलाई एकसाथ देख्न […]
नेपाली चलचित्र क्षेत्रमा ब्लकबस्टर चलचित्र दिएका निर्माता दीपकराज गिरी र उनको टिमले सिनेमा हलमा पनि लगानी गरेको छ । दीपकराज गिरी र उनको टिमसँगै अन्य केही व्यवसायीहरुको लगानीमा नयाँ बाँनेश्वरमा ९ करोड लगानीमा हल संचालन गर्ने तयारी गरिएको छ । अहिले यो हलको निर्माण काम भैरहेको छ । निर्माता तथा कलाकार दीपकराज गिरीले हल बन्द […]
गत शनिबार मध्यरातमा नेपाली मुलका अमेरिकी नागरिक किरण गजमेरलाई विजेता घोषणा गर्दै देशकै नम्बर १ गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ समापन भयो । ‘द भ्वाइस अफ नेपाल ३’को विजेता घोषणा गर्ने बेलामा रातको १२ बजिसकेको थियो । तर, यो समयसम्म पनि दर्शकले व्यग्र प्रतिक्षा भने गरिरहेका थिए । कार्यक्रम संचालक सुशिल नेपालले विजेता […]
काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काको अभिनय दक्षिण भारतीय फिल्म ‘थिरिमाली’मा पनि देख्न सकिने भएको छ । नेपाली फिल्म ‘ग्याङस्टार ब्लूज’का निर्माता सरोज न्यौपानेले दक्षिण भारतीय कम्पनी ‘एन्जल मारिया सिनेमा’सँग मिलेर निर्माण गरेको यो फिल्ममा स्वस्तिमाको अलवा माओत्से गुरुङ, उमेश तामाङ लगायत नेपाली कलाकारको अभिनय देख्न सकिन्छ । राजिब सेट्टीको निर्देशन रहेको फिल्ममा भारतीय कलाकार विविन […]
‘कुरा बुझ्नु पर्च जसले माया गर्छ उसलाई जोवन खर्च’ तिख्खर चट्नी जस्तै जिब्रोमा रसाउने सुरम्य शब्दलहर । उस्तै माधुर्य भाका । कथ्य संरचनाको मनोहर दृश्य । प्रकाश सपूतको यो गीत जति सुनेपनि, जति हेरेपनि मन अघाउँदैन । सरल अनि सुपाच्य सांगीतिक खुराक हो, यो । प्रकाशको यो रचना–शिल्प निकै स्वादिलो छ । रसिलो र खँदिलो […]
पछिल्लो समयकी हट केक मोडल हुन् मलिका महत्त । यस्तै, म्यूजिक भिडियोमार्फत आफ्नो कलाकारितालाई अगाडि बढाइरहेका मोडल हुन् कुन्साङ बोम्जन । बिहिबार यी दुइले अभिनय गरेको ‘तिम्रो माया’ बोलको गीतको भिडियो सार्वजनिक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा मलिका र कुन्साङ एउटै कारमा कार्यक्रम स्थलमा पुगेका थिए । कारबाट आफू झरेर कुन्साङले मलिकाका लागि ढोका […]
नेपाली फिल्म क्षेत्रको एक समयकी चर्चित अभिनेत्री गरिमा पन्त आमा बनेकी छन् । उनले छोरीलाई जन्म दिएकी हुन् । उनको छोरीको नाम प्रिषा राखिएको छ । आफु आमा बनेको उनले सामाजिक संजाल मार्फत जानकारी दिएकी छन् । उनले श्रीमान्को साथ बच्चासँगै रहेको एक तस्बिर पोष्ट गर्दै सामाजिक संजालमा लेखेकी छन् ‘तिम्रो आगमनले हामी धन्य अनि […]
गायक एवं मोडल दुर्गेश थापाले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले आफूप्रति अन्याय गरेको बताएका छन् । उनले १० दिनअघि मात्रै ‘बिच्च बिच्चमा ४ – ख्यास्स पुतली’ बोलको तीज सार्वजनिक गरेका थिए । सो गीतमा समेटिएको शब्दहरुले तीज पर्व र महिलाहरुको अपमान गरेको भन्दै प्रतिष्ठानले आपत्ति जनाएको छ । शब्दहरु फेरबदल गर्नुपर्ने आग्रहसहित प्रतिष्ठानले भिडियो […]
गत शनिबारको दिन तामझामका साथ कार्यक्रम गरेर रिलिज गरिएको गीत ‘संम्झिनी पानी छम्किनी’ले भ्यूजमा नयाँ रेकर्ड राखेको छ । यो गीत सार्वजनिक भएको ३ दिन पनि भएको छैन । तर, युटुबमा यो गीतलाई ३५ लाख ५० हजार पटक हेरिएको छ । सम्राट चौलागाँईको नाममा संचालित युटुब च्यानलबाट सार्वजनिक यो गीतको भिडियो राम्रो छ । नायक […]
अश्लिल भिडियो प्रकरणमा पक्राउ परेका भारतीय व्यवसायी राज कुन्द्रा प्रकरणसँग जोडिएर चर्चामा आएकी अभिनेत्री गहना वशिष्ट ‘न्यूड’ भएर इन्स्टाग्राममा लाइभ आएकी छन् । राज कुन्द्राले बनाएका फिल्म अश्लिल नभएको र ‘इरोटिका’ भएको भन्दै कुन्द्राको समर्थनमा उत्रिएकी गहनाले आफ्नो कुरा बुझाउनका लागि लाइभ आएकी बताएकी छन् । गहनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । गहनाले […]
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले गायक एवं मोडल दुर्गेश थापालाई संस्थागत बहिस्कार गर्ने निर्णय गरेको छ । संस्थाको आईतबार बसेको केन्द्रीय कमिटीको बैठकले सो निर्णय गरेको हो । प्रतिष्ठानले निर्णय भने सार्वजनिक गरिसकेको छैन । प्रतिष्ठानका उप–महासचिव एवं विकृति विसंगती न्यूनिकरण विभाग समितिका संयोजक शिव हमालले वैठकले दुर्गेशलाई संस्थागत बहिस्कार गर्ने लगायतका केही निर्णय […]
चिनिया प्रहरीले चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ । वुमाथि एक १९ बर्षिया एक विद्यार्थीले केही दिन अघि मात्र २ बर्ष अगाडि आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् । चिनियाँ–क्यानडेली यी लोकप्रिय गायकमाथि अन्य दुई दर्जन महिलाहरुले अभद्र व्यवहार गरेको आरोप समेत लगाएका छन् । तर, गायक वुले सबै […]
नेपाली गीतसंगीतमा विकृति भित्रिएको गुनासो हुन थालेको धेरै भैसकेको छ । अझ जब हरेक वर्ष तीज नजिकिन्छ यो गुनासो थप सुनिन्छ । तीज गीतमा पुरुष कलाकार हाबी भएको, तीज गीतका नाममा रत्यौली गीत आएको, तीजको मर्म नबोकेको, शब्दहरु र भिडियो उश्रृङखल भएका गीतहरु ल्याएको गुनासो सधै भैरहेको हुन्छ । थुप्रै लोकप्रिय गीत लेखेका गीतकार राजकुमार […]