होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं: बिआर चोपडा निर्देशित ‘महाभारत’ श्रृंखलामा भिमको भूमिका निर्वाह गरेका चर्चित भारतीय कलाकार प्रविन कुमार सोब्तीको निधन भएको छ। अभिनेता कुमारको ७४ वर्षको उमेरमा निधन भएको हो। उनको निधनपछि महाभारतमा युधिष्ठिरको भूमिका निभाएका गजेन्द्र चौहानले ट्वीट गरेर शोक व्यक्त गरेका छन्।
काठमाडौं । विश्व प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको आइतबार बिहान निधन भयो । उनको निधनले विश्वभरका संगीतप्रेमीलाई स्तब्ध बनाएको छ । लताको पार्थिव शरीरको अन्त्येष्टि आइतबार साँझ नै गरिएको छ । लताले विभिन्न ३६ भाषामा ५० हजारभन्दा बढी गीतमा स्वर दिएकी छन् । उनले स्वर भरेको ‘मेरे नैना’ बोलको गीत चर्चित मानिन्छ । यसैबीच, लतालाई […]
काठमाडौं । ‘जिरो’ रिलिज भएको तीन वर्ष भइसक्दा नयाँ चलचित्र दर्शकमाझ नल्याएका बलिउड अभिनेता शाहरुख खान सामाजिक सञ्जाल र सञ्चारमाध्यममा खासै देखिंदैनन् । पछिल्ला वर्षमा शाहरुख सामाजिक सञ्जाल र युट्युबमा सर्वाधिक धेरै ‘टार्गेट’ गरिएका अभिनेता हुन् । अझ केही महिनाअघि छोरा आर्यन खानलाई ड्रग्सको मुद्दामा पक्राउ गरिएपछि भने शाहरुख सामाजिक सञ्जालबाट पूर्ण रुपमा टाढा छन् […]
काठमाडौं : फेब्रुअरी महिना प्रेमको महिना हो। आजबाट ७ दिन प्रेमीहरु एकआपसमा प्रेम साटासाट गर्द्छन्। ‘रोज डे’ भ्यालेन्टाइन सप्ताहको पहिलो दिन हो। यो दिन जोडीहरूले एकअर्कालाई गुलाब दिन्छन् । हिजोआज टाढा भएर भेटेर गुलाब दिन असमर्थ हुनेले म्यासेजमार्फत शुभकामना दिन्छन्। ‘रोज डे’ मनाउनुको कारण गुलाबको फूललाई प्रेमसँग जोडेर हेर्ने परम्परा हो। रातो गुलाबलाई प्रेमको प्रतीक […]
नयाँदिल्ली — नाम गुम जाएगा चेहरा ये बदल जाएगा मेरी आवाज ही पहचान है गर याद रहे… आजभन्दा ४४ वर्षअघि आएको हिन्दी फिल्म ‘किनारा’ को गीत हो यो । गीतले भन्छ– ‘नाम हराउँछ, अनुहार यो फेरिन्छ, मेरो आवाज नै मेरो चिनारी हो, सम्झी राखे.. ।’ गुलजारका शब्दमा आरडी बर्मनले धुन भरेको र भुपिन्दर सिंहसँग उनले गाएको यो […]
काठमाडौं, २३ माघ । ‘सारेगमप लिटल च्याम्प्स’को पहिलो संस्करणको विजेता कृपा पौडेल बनेकी छिन् । शनिबार राति भएको फाइनलमा अन्य चार प्रतिस्पर्धिलाई पछि पार्दै कृपा पहिलो ‘सारेगमप लिटल च्याम्प्स’ बन्न सफल भएकी हुन् । उपाधी जितेकी पौडेलले कार्यक्रमको ट्रफीसँगै १५ लाख रुपैयाँ नगद पुरस्कार हात पारेकी छिन् । त्यस्तै, झापाकी रोशा फुयाँल दोस्रो र सिलगुडीका […]
२३ माघ, काठमाडौं । भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । ‘स्वर कोकिला’ उपनामले चिनिने लताको आज सरस्वती पूजाकै दिन निधन भएको हो । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा आज बिहान लताको निधन भएको प्रेस ट्रष्ट अफ इण्डियाले जनाएको छ । कोरोना संक्रमण भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो […]
बागलुङ । लोकगायक विष्णु खत्री नेकपा माओवादी केन्द्र गलकोट नगर समितिका उपाध्यक्षमा चयन भएका छन् । बुधबार बसेको नगर समितिको पहिलो बैठकले उनीसहित सात सदस्यीय पदाधिकारी चयन गरेको हो । गायक खत्रीले विकास र सामाजिक रुपान्तरणमा योगदान दिन सक्रिय राजनीति रोजेको बताए । ‘पहिले आफ्नै गाउँठाउँमा केही गर्नुपर्ने रहेछ भन्ने सोचेर राजनीतिमा पाइला चालेको छु, […]
काठमाडौँ। नेपाली चलचित्रकी अभिनेत्री स्वस्तिमा खड्का बिभिन्न कारणले बेला-बेला चर्चामा आउने गरेकी छिन्। हालै दक्षिण भारतीय चलचित्रमा समेत देखिएकी अभिनेत्रीको चर्चा यतिबेला नेपाली सिने जगतमा भइरहेको छ। सामाजिक सञ्जालमा सक्रिय रहने अभिनेत्रीले आज केहि तस्विर सार्वजनिक गरेकी छिन्। जसले सबैको ध्यान तानेको छ। तस्बिरमा उनी पारदर्शी पोशाकमा देखिएकी छिन्। केहि प्रशंसकहरुले उनको प्रशंसा गरिरहेका छन् […]
काठमाडौं । चलचित्र क्षेत्रबाट टाढा भएको आठ वर्षपछि अभिनेत्री निरुता सिंहले ‘नाइँ नभन्नु ल ५’मा केमियो भूमिकामा काम गरिन् । यो चलचित्र हिट हुँदा निरुताको केमियो भूमिकाको पनि राम्रै चर्चा भयो । यसपछि उनले चलचित्र ‘दाल भात तरकारी’मा मुख्य कलाकारको रुपमा काम गरिन् । यो चलचित्रले लगानी उठाएपनि निरुताको बलियो कमब्याक सफल हुन सकेन । […]
काठमाडौं । पूर्वमिस अमेरिका चेस्ली क्रिस्टले आत्महत्या गरेकी छन् । आइतबार बिहान क्रिस्टले आत्महत्या गरेको उनको परिवार र न्युयोर्क प्रहरीले जनाएको हो । न्यू योर्क सिटीको प्रहरी विभागका अनुसार ३० वर्षीया क्रिस्टले म्यानहटनस्थि एक भवनबाट हाम फालेर आत्महत्या गरेकी हुन् । आत्महत्या गरेर आफ्नै ज्यान लिएकी उनले २०१९ मा मिस अमेरिकाको ताज जितेकी थिइन् । […]
काठमाडौं । मोडल तथा गायक दुर्गेश थापाको नयाँ गीत पनि विवादित बनेको छ । दुर्गेशले आफ्नै शब्द, संगीत, स्वर र अभिनयमा गत शुक्रबार सार्वजनिक गरेको ‘पैसा’ बोलको गीत विवादित बनेको हो । आपत्तिजनक शब्द र प्रस्तुतिका कारण गीत विवादित बनेको हो । र्याप शैलीको यस गीतमा दुर्गेशले ‘छाडा’ र आपत्तिजनक शब्दहरु प्रयोग गरेका छन् । […]
साउथ स्टार अल्लू अर्जुन र अभिनेत्री रश्मिका मन्दानाको फिल्म ‘पुष्पाः द राइज’ सुपरहिट फिल्म सावित भइसकेको छ । हरेक वर्गका दर्शकले यो फिल्मलाई मनपराएका छन् । फिल्मको गीतदेखि लिएर कलाकारको अभिनयसम्मले जोकोहीको मन जितेको छ । फिल्ममा सबैभन्दा बढी मनपराइएको काम अल्लू अर्जुनको अभिनय हो । तर सायद कमैलाई थाहा होला कि यो फिल्ममा निर्माताको […]
काठमाडौं । म्युजिक भिडियोमा निक्कै रुचाइएपछि अभिनेता पल शाह र अभिनेत्री मलिका महतलाई लिएर चलचित्र बनाउन निर्माताहरु कस्सिए । पल र मलिकाले पनि म्युजिक भिडियोसँगै चलचित्र पनि साइन गरे । तर अहिले उनीहरुले साइन गरेका चलचित्रको चर्चा सेलाएको छ । मेकर पनि चलचित्र बनाउन कुरामा सुस्त देखिएका छन् । पल र मलिकाले केन्द्र मोसन पिक्चर्सको […]
काठमाडौं । ‘मुन्द्रेको कमेडी शो’ नयाँ ढंगले शुरु गर्ने तयारीमा रहेका हास्य कलाकार जितु नेपालले चलचित्रको काम अघि बढाएका छन् । जितु र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको चलचित्र ‘ह्यारी कि प्यारी’को छायांकन शुरु भएको छ । जितुले यो चलचित्रको छायांकन शुरु गर्दैगर्दा दीपकराज गिरी र दीपाश्री निरौलासँगको व्यावसायिक सहकार्य भने टुटेको छ […]
मुम्बई(अमर उजाला)– साउथ स्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पाः द राइज’ले बक्सअफिसमा अहिले पनि राम्रो व्यापार गरिरहेको छ । कोरोना महामारीका कारण भारतका कैयौं राज्यमा थिएटर बन्द गरिए पनि केही राज्यमा ५० प्रतिशत क्षमताका साथ खोल्न अनुमति दिइएको छ । यसको बाबजुद पनि फिल्मको बक्सअफिस कलेक्सन उत्कृष्ट छ । फिल्ममा अल्लु अर्जुनको संवाद बोल्ने शैली र […]
बलिउड तथा हलिउड चलचित्रमा आफ्नो बलियो पकड बनाएकी नायिका प्रियंका चोपडा आमा बनेकी छिन् । उनी सरोेगेसीको मद्दतले आमा बनेकी हुन् । सामाजिक संजालबाट योे कुराकोे जानकारी दिदै प्रियंकाले आफूहरुको गोेपनियताकोे ख्याल राखिदिन सबैसँग आग्रह गरेकी छिन् । उनले लेखेकी छिन्–‘हामीले सरोगेसीकोे माध्यमबाट एक बच्चालाई हाम्रोे जीवनमा स्वागत गरेका छौैं । हामी हाम्रोे परिवारका लागि […]
काठमाडौं । चलचित्र ‘ए मेरो हजुर ३’को टिजरमा अभिनेता अनमोल केसीलाई ‘मेघास्टार’ भनेर लेखिएको थियो । अनमोललाई यो ट्याग चलचित्रमा नै दिइएपछि चर्चा पनि खुबै भयो । ‘ए मेरो हजुर ३’मा अनमोलले ‘मेघास्टार’को ट्याग पाएपछि उनलाई फ्यानले यही नामले सम्बोधन गर्न थाले । तर, ‘ए मेरो हजुर ४’को टिजरमा भने निर्माणपक्षले अनमोललाई ‘मेघास्टार’ भनेर लेखेन […]
गायिका समीक्षा अधिकारीले अभिनेता पल शाहसँगको आफ्नो सम्बन्धको वास्तविक यथार्थ बाहिर ल्याउने भएकी छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै यस अगाडिका आफ्ना अभिव्यक्ति वास्तविकताभन्दा बाहिर रहेको र अनुरोधमा लेखिएको बताएकी छन् । उनले २४ अक्टोबर २०२१ मा लेखिएको स्टाटस सहित एक पोष्ट गर्दै भनेकी छन् ‘म लामो केही भन्दिन । २४ अक्टोबर २०२१ […]