होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बाजुराको गौमुल गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी कीर्तिचौर माध्यमिक विद्यालयले उचालेको छ । मंसिर २७ गते विहीबारबाट सञ्चालन भएको प्रतियोगितामा १३ स्वर्ण, १० रजत, ४ काँस्य गरी कुल २७ पदक प्राप्त गर्दै प्रथम हुन सफल कीर्तिचौर माविले पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी हात पारेको हो । प्रतियोगितामा बालविकास माध्यमिक विद्यालयल ८ स्वर्ण, […]
बाजुरा। बाजुरामा सञ्चालित गैरसरकारी संस्था मानव शंसाधन केन्द्र (एचआरसी) बाजुराले सामाजिक लेखा परीक्षण गरेको छ । शुक्रबार जिल्ला सदरमुकाम मार्तडीमा एक कार्यक्रमको आयोजना गर्दै विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा कार्यरत प्रतिनिधी र लाभान्वित सेवाग्राहीहरुको उपस्थितिमा संस्थाले वर्षभरी गरेका गतिविधी सार्वजनिक गरेको हो । बाजुरा जिल्लाका ९ मध्ये ५ स्थानीय तहमा लागु एचआरसी बाजुरा अन्र्तगतका परियोजनाले […]
नागरिक रैबार/ बाजुरा २९ मंसिर। नेपाल पत्रकार महासंघ बाजुराकाे शाखाकाे अध्यक्षमा पदम बहादुर सिंह निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार भएको बाजुराकाे साताैं जिल्ला अधिवेशनले पत्रकार सिंहलाई निर्विराेध निर्वाचित भएकाे निर्वाचन समितिका संयाेजक प्रकाश सिंहले बताएका छन् । त्यस्तै महासंघकाे उपाध्यक्षमा संगिता तिमिल्सिना, रमित विक, सचिवमा प्रेम बहादुर राैले, सहसचिवमा जनक बाेहरा, समावेशी सचिव राजेन्द्र […]
नागरिक रैबार/बाजुरा २३ मंसिर । बाजुराकाे सदरमुकाम मार्तडीमा स्कारपियाे दुर्घटनामा परेर घाईते भएका थप एकजनाकाे मृत्यु भएकाे छ । आईतबार दिउसाे मार्तडीमा स्कारपियाे दुर्घटना हुँदा घाईते भएकि कन्चनपुरकाे भिमदत्त नगरपालिका १८ कि ५२ वर्षिया राधिका भट्टकाे उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएकाे हाे । याे संगै दुर्घटनामा परेर २ जनाकाे मृत्यु भएकाे हाे । […]
नागरिक रैबार/बाजुरा २३ मंसिर।बाजुराकाे हिमाली गाउँपालिका- ६ स्थित धिम गाउँमा जीप दुर्घटना हुँदा ७ जना घाईते भएका छन । धिममा एभरेष्ट इन्टरनेटको नेट जडानका लागि १३ जना सवार रहेको गाडी अनियन्त्रीत भई दुर्घटना भई ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घाईते ७ जनाको उद्धार गरि कोल्टी अस्पतालमा उपचार भईरहेकाे र […]
नागरिक रैबार/बाजुरा २३ मंसिर।बाजुराकाे सदरमुकाम मार्तडीमा स्कारपियाे दुर्घटना हुँदा घाईते भएकाहरूकाे जिल्ला अस्पताल बाजुरामा उपचार भईरहेकाे छ । आईतबार दुर्घटनामा परेर गाैमुल गाउँपालिकाका अज्दाजि २५ वर्षका रमेष धामी, कन्चन्पुरकाे भिमदत्त नगरपालिका १७ का ३९ वर्षिया लाेकेन्द्र पन्त, भिमदत्त नगरापलिका १८ कि ५२ वर्षिया राधिका भट्ट, गुलरियाका माेहनदेव भट्ट घाईते भएका थिए । आईतबार दिउसाे सु.प.प्र. […]
नागरिक रैबार/बाजुरा २३ मंसिर। बाजुराकाे सदरमुकाम मार्तडीमा स्कारपियाे दुर्घटना हुँदा एक जना महिलाकाे मृत्यू भएकाे छ । मृत्यु हुनेमा कन्चनपुर जिल्ला घर भएकी अन्दाजि ३१ वर्षिया गायत्री पन्त रहेकी छन् । त्यस्तै दुर्घटनामा परेर गाैमुल गाउँपालिकाका अज्दाजि २५ वर्षका रमेश धामी, कन्चन्पुरकाे भिमदत्त नगरपालिका १७ का ३९ वर्षिया लाेकेन्द्र पन्त, भिमदत्त नगरापलिका १८ कि ५२ […]
नागरिक रैबार/ बाजुरा २३ मंसिर । बाजुराको सदरमुकाम मार्तडीमा स्कार्पियो दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन । पुरा बिवरण आउन बाकी छ । घाइृतेकाे उद्धार हुने क्रम जारी रहेकाे छ ।
नागरिक रैबार/बाजुरा २१ मंसिर।बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिकाकी नवनिर्वाचित उपाध्यक्ष सुलोचना भण्डारी (बुढा) ले पदभार सम्हालेकि छन् । शुक्रबार गाउँपालिकाका अध्यक्ष भरतबहादुर राेकायाले पद तथा गाेपनियताकाे सपथ ग्रहण गराएसंगै उपाध्यक्ष बुढाले पदभार सम्हालेकि हुन् । पदभार सम्हाल्दै उनले भनिन् आफू पदमा रहँदासम्म जनताको सेवामा तल्लिन भएर लागिरहने बताएकी छिन् । गाउँपालिका बासीले दिएकाे जनमतलाई सिराेपर गरि […]
नागरिक रैबार/बाजुरा २० मंसिर। नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु ) बाजुराकाे ईन्चार्जकाे जिम्मेवारी विष्णु विकलाई दिईएकाे छ । अनेरास्ववियु केन्द्रिय सचिवालयको एघारौं बैठकले विकलाई बाजुरा जिल्लाकाे ईन्चार्ज ताेकेकाे हाे । अनेरास्वविले बाजुराकाे ११ औं जिल्ला अधिवेशन यहि मंसिर २५-२६ गते सम्पन्न गर्ने भएकाे छ ।
नागरिक रैबार/बाजुरा १७ मंसिर स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदमा एमालेकी उम्मेदवार सुलोचना भण्डारी बुढा विजयी भएकि छन् । बुढाले एक हजार ७४० मत ल्याएर विजयी भएकि हुन् । भने काँग्रेसकी पुल्तिसरा शाहीले एक हजार ४७४ मत ल्याएकी छन्। एमालेकि बुढाले काँग्रेसकी शाहीलाई दुई सय ६६ मतले पराजित गर्दै गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित भएको मुख्य निर्वाचन […]
नागरिक रैबार/बाजुरा १६ मंसिर । बाजुराको बडीमालिका नगरपालिकाले आफ्नो १० औं स्थापना दिवसको अवसरमा नगरपालिकाका पुर्व जनप्रतिनीधीलाई सम्मानित गरेकाे छ । नगरपालिकाकाे समग्र बिकासमा योगदान पुर्याएको भन्दै निवर्तमान नगर प्रमुख पदम बडुवाल, उपप्रमख कबिता बिष्ट, वडाअध्यक्षहरु, वडा सदस्य, पुर्व कार्यपालिका सदस्यहरुलाइ एकै साथ सम्मानित गरेको हो । पुर्व जनप्रतिनिधीहरुले पालिकाका बिकासमा जग बिसाउन देखि नगरलाइ […]
नागरिक रैबार/बाजुरा १६ मंसि। बाजुराको बडीमालिका नगरपालिकाले आफ्नो १० औं स्थापना दिवस भव्यताका मनाएको छ । २०७१ मंसिर १६ गतेका दिन साविकको बुढीगंगा, मार्तडी र जुगाडा गाविसलाई समेटेर नगरपालिकाका रुपमा घोषणा भएको १० पुरा भएको अवसरमा स्थापना दिवस मनाइएको हो । दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा ९ वटै वडाका मौलिकता पहिचान झल्किने गरि साँस्कृतिक झाँकी […]
नागरिक रैबार/बाजुरा १६ मंसिर।बाजुराको बडीमालिका नगरपालिकाले आफ्नो १० औं स्थापना दिवसको अवसरमा १३ जनालाई सम्मान गरेको छ । नगरपालिकाभित्र रहेर विभिन्न क्षेत्रबाट पालिकाको समृद्धिका लागि योगदान पुर्याएको भन्दै १३ जनालाई एकैसाथ सम्मानित गरेको हो । जस बडीमालिकाको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै मालिका माविका प्राचार्य शुभराज पाध्यायलाई उत्कृष्ट शिक्षकमा सम्मानित गरेको हो । त्यस्तै […]
नागरिक रैबार/बाजुरा १६ मंसिर।बाजुराको स्वामिकार्तिक गाउँपालिकामा रिक्त उपाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ५२ दशमलव ३१ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार ३ हजार ९ सय ३ मत खसेको हो । जसमा महिला २ हजार पुरुष १ हजार ९ सय ३ मत रहेका छन् । यो पालिकामा ७ हजार ६० […]
नागरिक रैबार/बाजुरा १६ मंसिर। बाजुराको स्वामिकार्तिक गाउँपालिकामा रिक्त उपाध्यक्ष पदका लागि भईरहेको मतदानमा अहिलेसम्म ३ हजार ६ सय ६० जनाले मतदान गरिसकेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले हामीलाई दिएको जानकारी अनुसार दिउसो सम्म ४१ प्रतिशत मतदान भएको हो । यो पालिकामा ७ हजार ६० जना मतदाता रहेका छन् । साँझ ५ बजेसम्म करिव ६० […]
नागरिक रैबार/बाजुरा १६ मंसिर। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि मतदान जारी रहेको छ । विहान ७ बजेबाट सूरु भएको मतदानमा २ हजार ४ सय ७० जनाले मतदाताले मतदान गरेको मुख्य निर्वाचन अधिकृत सन्जिव पोखरेलले बताएका छन् । उपनिर्वाचनमा यहाँ ७ हजार ६० जना मतदाता रहेका छन्। स्वामीकार्तिकमा उपाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनमा ५ […]
नागरिक रैबार/बाजुरा १६ मंसिर। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि मतदान जारी रहेको छ । विहान ७ बजेबाट सूरु भएको मतदानमा १ हजार ८ सय ३३ जनाले मतदाताले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृत सन्जिव पोखरेलले बताएका छन् । अहिलेसम्म यहाँ मतदान पक्रिया शान्तिपूर्ण तरिकाले भइरहेको छ । स्वामीकार्तिकमा उपाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनमा ५ […]
नागरिक रैबार/बाजुरा १६ मंसिर। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा ३ घण्टाको अवधिमा १ हजार ३ सय १४ जनाले मतदान गरेका छन् । विहान ७ बजेबाट सूरु भएको मतदानमा १ हजार ३ सय १४ जनाले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृत सन्जिव पोखरेलले बताएका छन् । मतदान पक्रिया शान्तिपूर्ण तरिकाले भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्वामीकार्तिकले बताएको छ […]
नागरिक रैबार। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ । विहान ७ बजेबाट सूरु भएको मतदान पक्रिया शान्तिपूर्ण तरिकाले भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय स्वामीकार्तिकले बताएको छ । उपाध्यक्षका लागि हुने उपनिर्वाचनका लागि आवश्यक सुरक्षाकर्मी समेत परिचालन गरिएको छ । उपनिर्वाचनका लागि ९ वटा मतदान केन्द्रमा भयरहित तरिकाले मतदान भइरहेको प्रमुख […]