होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
३० चैत बाजुरा । बाजुरा जिल्लाको बिभिन्न जंगलमा गरि २ सय ९३ हेक्टर आगलागि भएको छ । विगत केही दिनदेखि लाग्दै आएको ढडेलोले बाजुराका अधिकांश क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । तर हरेक वर्ष सचेतनाको कार्यक्रम गर्दै आएको सरकारले रोकथाम तथा नियन्त्रणमा पर्याप्त योजना ल्याउन सकेको छैन भने भएका कार्यक्रम र योजना पनि प्रभावहीन बन्दै […]
नागरिक रैबार/बाजुरा ३० चैत्र। बाजुराका एक सफल युवा व्यवसायी सुरेन्द्र नाथले आफ्नो जन्मदिनको अवसर पारेर विद्यालयलाई सहयोग गरेका छन् । न्यु बडालेक फेन्सी स्टोरका संचालक समेत रहेका बाजुराका सफल युवा व्यवसायी सुरेन्द्र नाथले आफ्नो जन्मदिनको अवसरमा बडीमालिका ३ मा रहेको चोयाकोट माविका विद्यार्थीलाई विभिन्न सामाग्री सहयोग गरेका छन् । जिल्लामै सफल व्यवसायीका रुपमा परिचित रहेका […]
३० चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा ५५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५१०५ जनामा गरिएको पीसीआर परीक्षणमा ४९६ जना र ७२७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले सोमबारदेखि एन्टिजेन परीक्षणलाई पनि संक्रमितको सूचीमा राखेको छ । योसँगै नेपालमा कोरोना […]
नागरिक रैबार/बाजुरा ३० चैत । बडीमालिका नगरपालिका स्तरीय दाेस्राे राष्ट्रपति रनिङ शिल्ड पनि मालिका माविले हात पारेकाे छ । बाजुरा जिल्लामा अहिले सम्मका सबै शिल्डहरू निरन्तर कव्जा गर्दै अाएकाे मालिकाले यस वर्ष अायाेजना गरेकाे नगरस्तरीय दाेस्राे राष्ट्रपति रनिङ शिल्ड पनि आफ्नो हात पार्न सफल भएको हाे । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयकाे तत्वावधान तथा […]
३० चैत, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा एक लाख ६८ हजार ९१२ नयाँ संक्रमित थपिएका छन् । एकैदिन कोरोना संक्रमण पुष्टि हुनेको यो संख्या अहिलेसम्मकै धेरै हो । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार उक्त अवधिमा थप ९०४ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । यससँगै भारतमा समग्रमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक करोड ३५ […]
३० चैत, कालीकोट ।कालीकोट जिल्लाका ६० वनमा आगलागी भएको छ । जिल्ला वन कार्यालय कालीकोटका अनुसार हालसम्म ५६ सामुदायिक वन र चार सरकारी वनमा आगलागी भएको छ । जिल्लाका अधिकांश सामुदायिक र सरकारी वन डढेलोले सखाप भएपछि पूरै वन क्षेत्र काला पहाडमा परिणत भएको छ । जिल्ला वन कार्यालय कालीकोटका निमित्त प्रमुख दीपकराज सन्ज्यालले […]
पूर्वी चितवनको राप्ती नगरपालिका–११ मा मजदूर बोकेको ट्र्याक्टर दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान उपचारका क्रममा थप एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा राप्ती नगरपालिका–४ का ४५ वर्षीय सूर्यबहादुर श्रेष्ठ रहेका छन् । उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका प्रवक्ता […]
धनगढी: सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीको सास फेर्ने हावा केही दिनदेखि लगातार प्रदूषित भइरहेको छ।विगत २४ घण्टामा धनगढीको हावा नेपालको वायु प्रदूषण सूचाकांका एक्यूआईमा ४०० नाघेर सबैभन्दा खराब तहमा पुगेको छ। त्यो क्रम अझै जारी छ। किनभने सोमबार पनि नेपाल सरकार वातावरण मन्त्रालयको वायु प्रदूषण पोर्टलमा धनगढीको वायु प्रदूषण सूचकांक ४३० पुगेको देखियो।वायु प्रदूषण एक्यूआई […]
विराटनगर। लामो समयदेखिको संसद गतिरोध हटाउन मुख्यमन्त्री शेरधन राईले सर्वदलीय बैठक डाकेका छन्। सर्वदलीय सहमतिको आधारमा संसद सुचारु गर्न बैठक बोलाइएको एमाले प्रमुख सचेतक वुद्धीकुमारराज भण्डारीले जानकारी दिए। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीसहितका दलहरूलाई बैठकमा सहभागिताको लागि निमन्त्रणा गरिएको भण्डारीले बताए। प्रदेश १ सभाको हिउँदे अधिवेशनअन्तर्गतको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरबाट माओवादीका केही नेतालाई एमालेमा प्रवेश गराइसकेका छन् । अझै ३० भन्दा बढी नेताहरु एमालेमा प्रवेश गर्ने तयारीमा रहेको प्रधानमन्त्री ओलीले आफू निकटस्थलाई बताएका छन् । प्रधानमन्त्री ओलीनिकट स्रोतले भन्यो, ‘प्रधानमन्त्रीज्यू देशैभरिका ३० भन्दा बढी माओवादी नेताहरुको नामलिस्ट नै बोकेर बस्नुभएको छ ।’ एमाले र माओवादी विभाजित भएपछि संसदीय […]
३० चैत, काठमाडौं । सरोकारवालाहरुले कोरोना संक्रमणको जोखिमलाई देखाएर विद्यालय बन्द गर्ने निर्णय केन्द्र सरकारबाट नगर्न सुझाव दिएका छन् । शिक्षा मन्त्रालयले सोमबार आयोजना गरेको छलफलमा सहभागीहरुले विद्यालय खोल्ने कि बन्द गर्ने भन्ने निर्णय गर्ने जिम्मा स्थानीय सरकारलाई दिनुपर्ने बताए । कतिपयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन र वैकल्पिक सिकाइको सुनिश्चितता गर्न पनि सुझाएका छन् । […]
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ ।पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइलो भाइ गोविन्दराज पौडेलको निधन भएका कारण बैठक स्थगित गरिएको मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए । उनले भने, ‘वरिष्ठ नेताज्यूको भाइको निधन भएकाले आजको बैठक स्थगित गर्न सभापतिले भन्नुभयो । अब अरु सल्लाह गरौंला यो बीचमा भन्नुभयो । […]
काठमाडाै–‘भीम रावलले मलाई कारवाही गरेको भद्दा मजाक पनि मिडियामा आउँछ र ?’ नेकपा एमालेका नेता कर्ण थापाले प्रतिप्रश्न गर्नुभयो । नेकपा एमालेका निलम्बित नेता माधवकुमार नेपालको गुटका सदस्य भीम रावलले नेता थापालाई कारवाही गरेको घोषणा गर्नुभएको छ । रावलले गर्नुभएको कारवाही पछि थापाले भन्नुभयो–‘मलाई उनीहरुले गरेको कारवाही ‘जोक्स अफ दि इयर’ हो । हास्यास्पद हो […]
काठमाडौं । पुनर्निर्माण गरिएको धरहराको वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् । धरहराको टावरतर्फको भाग उद्घाटन गर्न लागिएको हो । नेपाल पुनर्निर्माण प्राधिकरणका इन्जिनियर राजुमान मानन्धरका अनुसार धरहराको टावर बनाउने काम अन्तिम चरणमा पुगेको छ । अहिले रंग लगाउने र बत्ती जोड्ने काम भइरहेको छ । गजुर पनि केही दिनभित्रै […]
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समिति बैठक आज (सोमबार) बस्दै छ । आसन्न महाधिवेशनलाई लिएर आज दिउँसो २ बजे केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अनुसार क्रियाशील सदस्यता वितरण, नवीकरणका काम र समायोजन बैठकको एजेण्डा छ । यसअघि २० चैतको केन्द्रीय कार्यसमिति बैठकले चैत ३० गतेसम्म क्रियाशील सदस्यता बाँड्ने निर्णय […]
दार्चुला: दार्चुलामा जीप दुर्घटना भएको छ। शनिबार जिल्ला सदरमुकाम खलङ्गाबाट दुहु गाउँपालिका वडा नम्बर ३ तिमुरबाटातर्फ गइरहेको से१ज ९११ नम्बरको जीप बेलुकी करिब साढे ७ बजेतिर दुर्घटना भएको हो। जीप दुर्घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। जीपमा चालकसहित ५ जना सवार रहेको बताइएको छ।
धनगढी : नेकपा एमालेका उपाध्यक्ष तथा माधवकुमार नेपाल समूहका सुदूरपश्चिम प्रदेश संयोजक भीम रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विभाजन र कम्युनिष्ट आन्दोलनलाई विसर्जनतर्फ लैजान खोजेको आरोप लगाएका छन् । धनगढीमा समूहको सुदूरपश्चिम प्रदेश समितिले गरेका निर्णय सार्वजनिक गर्दै नेता रावलले राष्ट्रलाई अफट्यारो दिशातर्फ लैजान खोजेको आरोप लगाए । ‘केपी शर्मा ओलीले फागुन […]
धनगढी: नेपाल कम्युनिष्ट पार्टी एमाले(माधव नेपाल) पक्षले नेकपा एमाले सुदूरपश्चिमका सह–संयोजक कर्णबहादुर थापालाई कारवाहीका लागि सिफरिस गरिएको छ। आइतबार धनगढीमा आयोजित पत्रकार सम्मलेनमार्फत नेकपा एमालेका निलम्बित प्रदेश संयोजक भीम रावलले थापालाई अनुशासनको कारवाही सिफारिस गरिएको जानकारी दिएका हुन। ‘नेकपा एमालेको विधान, नियमावली, पद्धति र मान्यताको उल्लंघन गरी पार्टी विभाजन गर्ने जस्तो घातक कार्यमा संलग्न हुनुका […]
काठमाडौं । सरकारले हालै सहसचिवमा बढुवा भएका ४४ जनासहित ७९ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । मंगलबार उनीहरूको सरुवा तथा पदस्थापन गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयले योग्यता, दक्षता र क्षमताका आधारमा सहसचिवको सरुवा तथा पदस्थापन गरिएको जनाएको छ । मन्त्रालयका सचिव एकनारायण अर्यालले ‘राइट पर्सन इन […]
२५ चैत, काठमाडौं । निजी अस्पतालको उपचार शुल्क दररेट नीति बनाउन सरकारलाई संसदीय समितिले सुझाव दिएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई २० बुँदे सुझाव दिँदै प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई यस्तो सुझाव दिएको हो । शिक्षा तथा स्वास्थ्य समितिले ९ भदौ २०७७ मा नोवेल कोरोना भाइरस (कोभिड-१९) को सम्बन्धमा सरकारले गरेका […]