होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, १० भदौ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएका छन् । राईले आज प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष राजीनामा बुझाएका हुन् । यसअघि प्रदेश नम्बर १ को एमाले संसदीय दलमा चयन भएका भीम आचार्य मुख्यमन्त्री बन्ने भएका छन् । एमालेभित्रको एकता अभियानमा जोडिएका आचार्यलाई अध्यक्ष केपी शर्मा ओलीकै चाहनाबमोजिम राईले […]
१० भदौ, विराटनगर । नेकपा एमाले सचिव भीम आचार्यका भाइ मृत भेटिएका छन् । आचार्यका भाइ ५९ वर्षीय रामप्रसाद आचार्य घरमै मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरी स्रोतका अनुसार बिहीबार बिहान उनी इनवरुवा नगरपालिका– ३ स्थित घरमा मृत भेटिएका हुन् । मृत भेटिएको सूचना पाएपछि प्रहरी टोली उनको घर पुगेको छ । […]
जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको र मनसुनको न्युन चापीय रेखा नेपालको तराई भूभागको नजिक रहेको जनाएको छ । महाशाखाले आज मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानहरू, अन्य प्रदेशहरूका एक/दुई स्थानहरुमा मेघगर्जन र चट्याङसहित […]
काठमाडौं। पार्टी फुटपछि नेकपा एमालेको पहिलो केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ। दुई दिनअघि तेस्रो धारका नेताहरूसहित बसेको स्थायी समिति बैठकले आजको बैठक तय गरेको हो। बैठकमा ‘तेस्रो धार’मा रहेका केन्द्रीय सदस्यहरू समेत सहभागी हुने छन्। लामो समयसम्म वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा रहेका नेताहरूले पार्टी विभाजन गर्ने उनको निर्णयमा साथ दिएनन्। स्रोतका अनुसार यसअघि नेपाल […]
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राजीनामाको घोषणा गरेका छन् । केपी ओलीलाई आफूले नेता मान्न नसक्ने भन्दै गौतमले पार्टी केन्द्रीय कमिटी र उपाध्यक्ष पदबाट राजीनामा दिने घोषणा गरेका हुन् । नेता गौतमले केपी ओली र आफ्नो विचारमा मेल नखाएको बताउँदै राजीनामा दिने निर्णय लिएका हुन् । ‘मैले यसअघिको स्थायी कमिटी बैठकमै अध्यक्ष केपी ओलीलाई […]
काठमाण्डाैँ । आफ्नै नेतृत्वमा नेकपा एकीकृत समाजवादी बनाएका माधवकुमार नेपाल पुनः राष्ट्रिय राजनीतिमा निर्णायक भूमिकामा देखिएका छन् । निर्वाचन आयोगबाट बुधबार दलको मान्यता पाएसँगै ३० सांसदको बलमा उनको पार्टी संसद्मा चौथो ठूलो दल बनेको छ । सरकारलाई स्पष्ट बहुमत पुर्याउन, प्रतिनिधिसभाका कामकारबाही सहज बनाउन, संसद्को कार्यकाल पूर्ण बनाउन र प्रदेश सरकार निर्माणमा पनि उनको पार्टी निर्णायक हुने […]
नागरिक रैबार/बाजुरा ९ भदौ। सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा कानुनमन्त्री प्रकाश बहादुर शाहले आफ्नै गृह जिल्लाका युवाहरुलाइ कार्यकक्षमै दुर्व्यवहार गरेको रानीबन स्पोट्र्स युथ क्लका अध्यक्ष धुव्र रोकायाले बताएका छन् । रानीबन स्पोर्टस क्लव बाजुराले पहिलोपटक राजधानीमा हुन गईरहेको ‘सि डिभिजन फुटवल खेल्नका लागि छनोट भएकोले खेलाडीका लागि आवश्यक पर्ने खर्च व्यवस्थापनका लागि गृह जिल्लाका […]
बैंक तथा वित्तीय संस्थाले कम्तिमा एउटा शाखा अपाङ्ग मैत्री बनाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वय गर्न जारी गरेको एकीकृत निर्देशनमा यस्तो व्यवस्था गरेको हो । जेष्ठ नागरिक, अपाङ्गता, भएका व्यक्ति र साक्षर नभएका व्यक्तिलाई सहज रुपमा सेवा दिन निर्देशन जारी गरेको हो । निर्देशनअनुसार स्थानीय तहमा ५ भन्दा बढी शाखा […]
कालिकोटमा एक किशोरीको शव मकै बारीमा भेटिएको छ। चार दिनअघिदेखि हराएकी खाँडाचक्र नगरपालिका–६ की १६ वर्षीया किशोरी निरु विकको शव मकै बारीमा भेटिएको कालीकोट प्रहरीले बताएको छ । निरु गत शुक्रबारदेखि हराएकी थिइन्। उनको शव मंगलबार दिउँसो घर नजिकैको मकै बारीमा भेटिएको हो । प्रहरीका अनुसार निरुको शरीर जंगली जनावरले क्षतविक्षत पारेका छन्। घटनाको […]
धनगढी: संसद विघटनपछि सुरु भएको वाकयुद्धमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले एक पक्षको नेतृत्व गरिरहेका थिए भने अर्को पक्षको नेतृत्वमा उनकै पार्टीका उपाध्यक्ष भीम रावल थिए। झण्डै सात महिनासम्म ओलीको निशानामा रावल र रावलको निशानामा ओली परे। तत्कालिन प्रधानमन्त्री ओलीले पुस पहिलो साता पहिलो पटक संसद विघटन गरेपछि माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डसंगै विरोधमा […]
काठमाडौं, ९ भदौ । पछिल्लो २४ घन्टामा आज कोरोना भाइरसको संक्रमणबाट ४४ जनाको निधन भएको छ । योसँगै मृत्यु हुनेको संख्या १० हजार ६१२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ हजार ४ सय ८० जना नयाँ संक्रमित थपिएका छन् । ९ हजार ७ सय ११ जनाको पिसिआर र ५ हजार […]
काठमाडौं, ९ भदौ । नेकपा एमाले फुटाएर नेकपा (एकीकृत समाजवादी) बनाउने ५५ केन्द्रीय सदस्यहरुको हस्ताक्षर निर्वाचन आयोगले सनाखत गरेको छ । यसअघि ५८ जना रहेकोमा ३ जना ब्याक भए । तर, अध्यादेश बमोजिम २० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्य रहेकाले एमाले विभाजन निश्चित भएको छ ।निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र समेत दिने भएको छ । आज […]
नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डित सहित ३ जना पत्रकार महिलालाई प्रदान गर्ने निर्णय गरिएको छ । छैटौं राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा घोषणा गरिएको यस पुरस्कारबाट पण्डितसँगै प्रेस काउन्सिलकी पूर्व सदस्य संगिता खड्का र सञ्चारिका समूहकी सदस्य पूनम पौडेलले पाउने भएका छन् । […]
कोरोनाभाइरस संक्रमणबाट थप ४४ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टा र नेपाली सेनाले केही दिनको बीचमा शव व्यवस्थापन गरेको विवरणसमेत गरेर थप ४४ जनाले कोरोनाबाट ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार २९० परीक्षण भएकामा २ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको छ । […]
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले दल दर्ताको लागि बुधबार सांसद र केन्द्रीय सद्स्यको हस्ताक्षर सनाखत गराएको छ । नेकपा एमालेबाट फुटेर नेपाल लगायतका नेताहरुले अलग दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिएका थिए । सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो । सोही क्रममा नेकपा एकीकृत […]
सिन्धुपाल्चोक : जिल्लाको सुनकोशी गाउँपालिका-३, कालिकाको छाप भन्ने स्थानमा यात्रुबहाक बस दुर्घटना हुँदा घाइतेको संख्या ३७ पुगेको छ। यसअघि गाडीमा च्यापिएका अन्य दुई जनाको अवस्था भने गम्भीर रहेको छ उनीहरुलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ। घाइतेमध्ये १५ जनाको सिन्धु सदावहार अस्पताल, खाडीचौरमा र २० जनाको धुलिखेल अस्पताल, काभ्रेपलाञ्चोकमा उपचार भइरहेको छ। खाडीचौरमा रहेका घाइतेहरुको […]
तनाव एउटा यस्तो स्वास्थ्य समस्या हो, जसले ठीक कामलाई पनि बिगार्न सक्छ । तपाईंले पनि यो महसुस धेरैले गर्ने गर्छन् । त्यस्तो अवस्थामा जिन्दगीलाई समस्याबाट मुक्त बनाउनको लागि के गर्न सकिन्छ त ? यसको लागि केही उपायहरु हुन्छन्, जसले दिमागलाई तनावमुक्त गराएर खुला दिमागबाट सबै काम सफल गराउन मद्धत गर्छ । तनावको कारण पत्ता लगाउनुहोस् […]
काठमाडौं । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा बुधबार यात्रीवाहक बस दुर्घटना भएको छ ।सुनकोसी गाउँपालिकाको ठोकर्पा भन्ने ठाउँबाट काठमाडौंको लागि छुटेको बा३ख ८०३० नम्बरको बस सुनकोसी–३, थापागाउँ भन्ने स्थानमा बिहान करिब ११ बजेर १० मिनेटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी दक्षबहादुर बस्नेतले बाह्रखरीलाई जानकारी दिए । दुर्घटनामा २४ जना घाइेतको उद्धार गरिएको र दुईजना गाडीले […]
काठमाडौँ : देशको राजनीति झन्झन् सङ्कटपूर्ण बन्दै गएको छ । दलाल संसदीय व्यवस्थाका पक्षपाती संसद्वादी दलहरू देश र जनताको स्वार्थमा भन्दा आआफ्नो पार्टी र गुटगत स्वार्थका लागि अमिबाजस्तै कहिले जोडिने र कहिले फुट्ने गरिरहेका छन् । दलाल संसदीय व्यवस्थाका असली उत्तराधिकारी अर्थात् मसिहा भन्न मिल्ने र संसदीय व्यवस्थामा संसरभरका विकृति–विसङ्गति प्रवेश गराएर देशको राजनीति अस्थिर बनाइराख्न […]
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेताहरुले चार महिनाभित्र नेकपा (एकीकृत समाजवादी) मुलुककै ठूलो दल बन्ने दाबी गरेका छन् ।निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै सो पार्टीका नेता मेटमणि चौधरीले यस्तो बताएका हुन् । “प्रचण्ड, मोहन वैद्य, विप्लवदेखि उपेन्द्र यादवसम्म एकता हुन्छ,” उनले भने,“त्यसपछि हामी मुलुककै ठूलो पार्टी बन्छ ।”अपेक्षा गरेको भन्दा धेरै सांसदको सनाखत भएको […]