होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी: कैलालीस्थित धनगढी उपमहानगरपालिकामा पर्ने मोहना नदीमा सशस्त्र प्रहरीले ‘जलजन्य विपद् उद्धार अभ्यास’ (सिमुलेशन) गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण कैलालीको आयोजनामा धनगढी–९ रामघाटस्थित मोहना नदीमा सिमुलेशन गरिएको हो। नदीमा बाढी आउँदा र नदीले बगाउँदा गरिने उद्धार, प्राथमिक उपचार र अस्पतालसम्म लैजाने विधिका बारेमा कृत्रिम घट्ना अभ्यास गरिएको थियो। विपद् व्यवस्थापन तालिम […]
धनगढीः धनगढीको कपडा बैंकलाई ४० थान कपडा सहयोग गरिएको छ। उप–महानगरपालिको वडा नम्बर–४ शिवपुरी धाममा रहेको कपडा बैंकलाई कपडा दान गरिएको हो। धनगढीको हसनपुरका खेमराज पाण्डेले ४० थान कपडा सहयोग गरेका हुन्। संकलन भएका कपडा आवश्यकता भएका व्यक्तिलाई निःशुल्क वितरण गर्ने गरिएको बैंककी सम्पर्क व्यक्ति ज्ञानु शाहले बताइन्।
कञ्चनपुर: बैदेशिक रोजगारीको शिलशिलामा कतार पुगेका कञ्चननपुरका एक युवकको मृत्यु भएको छ। कृष्णपुर नगरपालिका–३ का सन्तोष रानाको सोमबार दिउँसो मृत्यु भएको हो। उनको शव बाथरुममा लडेको अवस्थामा फेला परेको परिवारिक स्रोतले जानकारी दिएको छ। सन्तोषको ह्रदयघातबाट मृत्यु भएको अनुमान गरिएको छ। उनको शव नेपाल ल्याउने प्रयास भइरहेको छ।
दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री बिमलाकुमारी खत्री वली पुनः विवादमा तानिएकी छन् । मंगलबार बिहान मन्त्री वलीले नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलका नेता एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती मीना भण्डारी र पाँच बर्षकी छोरीलाई हातपात गरेकी छन् । राज्यमन्त्री वलीलाई प्रहरीले एकराजकै घरबाट नियन्त्रणमा लिएको छ । घटना के हो ? राज्यमन्त्री […]
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले १५ असारसम्म ८० हजार मेटिकटन मल उपलब्ध हुने आश्वासन दिएका छन् । कृषि मन्त्रालयको विनियोजित बजेट सम्बन्धमा प्रतिनिधिसभामा भइरहको मन्त्रालयगत छलफलमा उठेको प्रश्नको जवाफ दिंदै मन्त्री यादवले साल्ट्रडिङले ठेक्का लगाएको मल त्यो बेलासम्म आइपुग्ने दाबी गरे । ‘डीएपी र युरिया मल ८० हजार मेट्रिकटन १५ असारसम्म […]
धनगढी: कैलालीको अत्तरियामा बस र स्कुटर ठोक्किँदा २ जना घाइते भएका छन्। मंगलबार दिउँसो गोदावरी नगरपालिका– १ अत्तरियास्थित पूर्वरोडमा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पूर्वतर्फ जाँदै गरेको गोदावरी– ९ सेहरी बस्ने ४२ वर्षीय मिनबहादुर बोहराले चलाएको ना५ख १०९४ नम्बरको बस र बिपरित दिशाबाट आउँदै से६प ११८६ नम्बरको स्कुटर ठोक्किँदा स्कुटरमा सवार […]
धनगढी: पशुपतिका श्रीमान् रबिन विक रोजगारीको शिलशिलामा भारत गएका थिए। त्यहि समयबाट उनको सम्बन्ध रबिनका भाई गणेश विकसँग रहन गयो। त्यो कुरा एक कान दुई कान हुँदै गाउँभरी फैलियो। डडेल्धुराको सानो गाउँ भावर बस्ने उनीहरुको सम्बन्ध श्रीमानले पनि थाहा पाए। आलिताल गाउँपालिका–५ मा भावरका गाउँलेले त्यो कुरा मिलाउन प्रयास गरे। करिब २ महिनाअघि श्रीमान् पनि […]
धनगढी : कैलालीमा प्रहरीले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ। सोमबार राति जिल्लाको भजनी नगरपालिका–६ बाट बर्दगोरिया गाउँपालिका–४ का २६ वर्षीय दिनेश ठकुल्ला र २५ वर्षीय यमराज शाही पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। ठकुल्लाले चलाएको सुपप्र ०१००१० प ६७२८ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई चेकजाँच गर्दा १५ ग्राम ५ सय ०० मिलिग्राम खैरो […]
काठमाडौं । एक सर्वेक्षण अनुसार नेपालमा संकलित हुने फोहोरको २७ प्रतिशत फोहोर नदी किनारमा फाल्ने गरिएको पाइएको छ । सामान्य प्रशासन मन्त्रालयले केन्द्रीय तथ्यांक विभागमार्फत सन् २०२० मा २ सय ७१ वटा नगरपालिकामा गरेको आधार रेखा सर्वेक्षण अनुसार यस्तो देखिएको हो । संकलित फोहोरमैलाको आयतनको आधारमा कुहिने फोहोरको अंश ५४ प्रतिशत, रासायनिक फोहोरको अंश ३३.३ […]
नेपाल विद्यार्थी संघले विद्यार्थीलाई पनि सहुलियत चुलोको व्यवस्था गर्न माग गरेको छ । नेविसंघले आज बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रमा सरकारले बितरण गर्न लागेको बैकल्पिक चुलो दुरदराजबाट काठमाडौंमा शिक्षा हासिल गर्न आएका विद्यार्थीलाई पनि सहज रुपमा बितरण गरियोस भनि ज्ञापनपत्र बुझाएका छन् । केन्द्रका प्राविधिक निर्देशक डा नारायण प्रसाद अधिकारीलाई नेविसंघका अध्यक्षद्वय डोजाङ सेर्पाले कार्यालयको प्राङ्गणमा […]
झापा । मनसुन सक्रिय भएसँगै जिल्लामा धान रोपाइँ सुरु भएको छ । रोपाइँसँगै किसानलाई चाहिने डिएपी मल भने एक हप्ताभित्रमा मात्र आउने साल्टड्रेडिङ कर्पोरेसन विर्तामोडले जनाएको छ । कर्पोरेसन विर्तामोडका प्रमुख प्रेमप्रसाद भट्टराईले पूर्वका चार जिल्लाका लागि एक हजार ५० मेट्रिक टन डिएपी मल विराटनगरबाट आउने बताए । उनले कर्पोरेसनको विराटनगर कार्यालयबाट प्रदेश नं १ […]
धनगढी: सुदूरपश्चिमेली नेपाली समाज रोमानियाको अध्यक्षमा लोकेन्द्र खत्री निर्विरोध भएका छन्। आइतबार सम्पन्न पहिलो भेलाबाट लोकेन्द्र खत्रीको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो। कार्यसमितिको उपाध्यक्षमा प्रकाश सिंह ठकुरी, महासचिवमा सिर्जनाकरण, सचिवमा राजकुमार श्रेष्ठ, कोषाध्यक्षमा समिर जिसि, सह–कोषाध्यक्षमा विकास अधिकारी, महिला संयोजक माया श्रेष्ठ र महिला उपसंयोजकमा बिना कार्की चयन भएका छन्। सदस्यमा […]
काठमाडौं: लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तुलसीपुर उपमहानगर–५ स्थित सब्जिमण्डी बजार नजिकै एक महिलालाई घरमा गएर कुटपिट गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रन्जनबहादुर स्वारले बताए। बिहान करिब ८ बजे ती महिलालाई राज्यमन्त्री वलीले हातपात गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेको छ । बजेट संसदमा प्रस्तुत गर्नुभन्दा अगाडि अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गरेर करको दर हेरफेर गरेको भन्नेबारे प्रश्न उठ्दा पनि अर्थमन्त्री संसदमा उपस्थित भएर जवाफ नदिएको भन्दै एमालेले अर्थमन्त्री पदमा बसिरहन नैतिक रुपमा नमिल्ने बताएको हो । आजको संसद बैठकको सुरुमै बोल्दै […]
दक्षिण कोरियाली उपभोक्ता इलेक्ट्रोनिक्स प्रमुख एलजीले २०२२ मा भारतीय टिभी बजारको ३२ प्रतिशत हिस्सा लिने लक्ष्य राखेको छ ।कम्पनीले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय दृष्यको अनुभव प्रदान गर्ने टिभी क्षेत्रमा अग्रणी बन्ने उद्देश्य राखेकाले लोकल इन्साइटका साथै रिटेल र बिक्री पछिको सञ्जाल विस्तार गदै अघि बढ्ने योजना राखेको एलजी इलेक्ट्रोनिक्सका इन्डिया निर्देशक, होम इन्टरटेन्मेन्ट हाकह्युनकिमले जानकारी दिए […]
ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार २२० जना सवारी चालमाथि कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण सोमबार उपत्यकाका विभन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १६५ जना, मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउने १३३ जना, तीब्र गतीमा सवारी […]
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । दिउँसो एक बजे बस्ने भनिएको बैठक साढे १ बजेपछि मात्रै सुरु भएको हो । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि सुरु बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरुको पूर्णता र समसामयिक राजनीतिबारे छलफल हुने नेकपा एमालेले जनाएको छ । स्थानीय तहहरुमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई असार […]
डडेल्धुरा: डडेल्धुराको परशुराम नगरपालिकाले स्थानीय तह निर्वाचन २०७९ सम्पन्न भएपछिको पहिलो कार्यपालिका बैंठक सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रशारण गरेको छ। जनप्रतिनिधिहरुले गर्ने हरेक काम पारदर्शी हुनुपर्ने भन्दै नगरप्रमुख भरत बडायर जोशीले पहिलो कार्यपालिका बैठक प्रत्यक्ष प्रशारण गराएका हुन्। पहिलो कार्यपालिका बैठकमा मेयर जोशीले बैठकको निर्णयका लागि ७ वटा एजेण्डा प्रस्तुत गरेका छन्।
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या १ करोड ७६ नाघेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको रिपोर्ट अनुसार बैशाख ३१ गतेसम्म यस्तो मोबाइल बैंकिङ सेवाको प्रयोगकर्ताहरूको संख्या १ करोड ७६ लाख ७६ हजार २५९ पुगेको हो । जुन अघिल्लो वर्षको सोही अवधिको भन्दा १.६६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष […]
अज्ञात रोगका कारण खोरमै बङ्गुर मर्न थालेपछि मेचीनगर नगरपालिका–६ का भक्तबहादुर राई चिन्तित बनेका छन् । एक हप्ताको अन्तरालमा उनले पालेका ५८ उन्नत जातका बङ्गुर मरिसकेका छन् । स्माट एग्रो फर्म नामक संस्था दर्ता गरेर विगत दुई वर्षदेखि किसान राईले रु ४७ लाखको लागतमा मेचीनगर–८ स्थित मङ्गल चोकमा बङ्गुर पाल्नु सुरु गरेका थिए । फार्ममा […]