होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२३ जेठ, काठमाडौं । सरकारले एक सयभन्दा कम कोरोना संक्रमित भएका जिल्लाको सक्रिय केसलाई आधार मानेर त्यस्ता जिल्लाहरुमा जेठ २५ देखि क्रमशः लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । जेठ महिनाभित्रै खुकुलो पार्ने र असार १ देखि भदौ मसान्तसम्म क्रमशः खुलाउने गरी व्यवसायलाई पाँच भागमा विभाजन गरिने भएको छ । उपप्रधानमन्त्री तथा उच्चस्तरीय समन्वय समितिका […]
काठमाडौं २३ जेठ। सरकारले एक सयभन्दा कम कोरोना संक्रमित भएका जिल्लाको सक्रिय केसलाई आधार मानेर त्यस्ता जिल्लाहरुमा जेठ २५ देखि क्रमशः लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । जेठ महिनाभित्रै खुकुलो पार्ने र असार १ देखि भदौ मसान्तसम्म क्रमशः खुलाउने गरी व्यवसायलाई पाँच भागमा विभाजन गरिने भएको छ । उपप्रधानमन्त्री तथा उच्चस्तरीय समन्वय समितिका संयोजक […]
नागरिक रैबार बाजुरा २२ जेठ बाजुराको सदरमुकाम मार्तडीमा रहेको नेपाली सेनाको समरजित गुल्मले जिल्ला समन्वय समिति अगाडि ४ वडा वेडसहितको आईसोलेशन कक्ष तयार गरेको छ । विहिबार समरजित गुल्मका गुल्मपति रविन श्रेष्ठ सहित नेपाली सेनाको टोलीले सदरमुकाम मार्तडीमा ४ वेडको आईसोलेशन कक्ष तयार गरेको हो । जिल्लामा यस अघि सदरमुकाम मार्तडीस्थित बाजुरा जिल्ला अस्पतालमा २, […]
नागरिक रैबार बाजुरा २२ जेठ कोरोनाको संक्रमणबाट मृत्यु भएकी बालिका र उनकी आमाको उपचारमा सलग्न भएका पाँच जना स्वास्थ्यकर्मीको आर डिटिटी पिसिआर रिपोट नेगेटिभ आएको जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डाः रुपचन्द्र विश्वकर्माले बताएका छन् । उहाँका अनुसार मार्तडीमा रहेको आईसोलेशनमा खटिएका पाँच जना स्वास्थ्यकर्मीहरुका आर डिटिटी पिसिआर रिपोट नेगेटिभ आएको हो । पाँच जना […]
मेरो देशको इतिहासलाई पल्टाइ हेर अनि केहि कुरा लेख्न मन लाग्यो र वर्तमानमा मैले मेरो जिल्लाको गरागतिका निम्ति कलम चलाउन मन लाग्यो .। सार्वभौम सम्पन्न नेपाल कहिल्यै पनि कसैको उपनिवेश नबनेको स्वतन्त्र राज्य हो । साना ठुला क्रान्तिहरु भएता पनि ति क्रान्तिहरु सम्झाैता र समझदारी मै टुङगिएको यो देश वि.स २००७ साल तिरको राणा शासन […]
नागरिक रैबार/बाजुरा २२ जेठ। एमसिसीका विरूद्वमा बाजुराका युवाहरू सडकमा उत्रिएका छन् । सरकारले एमसिसी नेपालकाे हित विपरित पारित गर्न खाेजेकाे भन्दै विहिबार बाजुराका युवाहरू विराेध जनाउदै सडकमा उत्रिएका हुन् । शेरबहादुर रावलकाे नेतृत्वमा बजार परिक्रमा गरेर शान्तिपूर्ण र्याली सहित एमसिसीकाे विराेधमा उत्रिएका हुन् । एमसिसी चाँहिदैन् देश वेच्न पाइदैन, नेपाली जनता बरु कोरोना सहन सक्छ […]
काठमाडौं । कोरोनाको कहरका कारण सरकारले गरेको लकडाउनको समय धेरै कलाकार फिल्म हेरेर, पुस्तक पढेर बिताइरहेका छन्, भने केही कलाकारलाई समाजसेवामा पनि देख्न सकिन्छ । निर्माता, निर्देशक तथा कलाकार शोभित बस्नेत भने यो समय सुटिङ स्टुडियो निर्माण गरेर बिताइरहेका छन् । बस्नेतले थानकोटस्थित आफ्नै निवासमा सुटिङ स्टुडियो निर्माण थालेका हुन् । जसको ७५ प्रतिसत काम […]
राजनीति देशको मुल नीति हो यसै नीतिका आधारमा राज्य संचालन हुने गर्दछ त्यसैले मुल नीति नै ठिक भएन भने तल ठिक हुँदैन भन्ने कुरा हामी सवैले पढ्दै, सुन्दै र भोग्दै आएको हो । त्यो मुल नीति वनाउने र नीतिलाई लागु गराउने महत्वपुणर् भूमिका राजनीतिक दल र जनताका प्रतिनिधिको रुपमा चुनिएका राजनीतिकर्मिको हो । कर्मचारीतन्त्र भनेको […]
रौतहट – रौतहट प्रहरीले लागूऔषध गाँजासहित ४ जना तस्करलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय देवाही गोनाहिको गस्तीटोलीले २ वटा मोटरसाइकल २० किलो लागूऔषध गाँजासहित ४ जना तस्करलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौंडा उपमहानगर पालिका १२ पदमपोखरिका १८ वर्षीय शागर लामा, वर्ष १८ का अंकित लामा, २८ को विशाल लामा र वडा […]
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यही जेठ १० गते रुकुमपश्चिममा भएको घटनाको निष्पक्ष छानवीन गरी दोषीलाई कडा कारवाही र पीडितलाई क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । छुवाछूतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा आज सो पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा छुवाछूत मानव सभ्यताविरुद्धको एउटा कलङ्क र सामन्तवादी सामाजिक सांस्कृतिक संरचनाको उपज […]
काठमाडौं — मंगलबारसम्म नेपालका कोरोना जित्नेको संख्या २६६ पुगेको छ । मंगलबार ४५ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या २६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । मंगलबार शिक्षण अस्पताल महाराजगञ्ज एक, गुल्मी अस्पताल एक, भीम अस्पतालबाट २५, कपिलवस्तुका ९, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान १८ जना डिस्चार्ज भएका हुन् […]
२० जेठ, बुटवल । प्रदेश ५ सरकारले कोरोना संक्रमणबाट मृत्यु हुनेको परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद वैठकले कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ राहतस्वरुप दिने निर्णय गरेको हो । यस्तै कोरोनाबाट मृतकको शब बोक्नका लागि दुई वटा शबवाहन खरिद गर्न दुईवटा अस्पताललाई १५–१५ लाख रुपैयाँ […]
राजेन्द्र बहादुर रोकाया। बाजुरा यतिखेर देश कोरोना भाइरसले गर्दा लकडाउनमा छ । कोरोना भाइरस कोभिड १९ को जोखीम चिनको वुहानबाट सुरु भएर अहिले बिश्वभरीनै महामारीको रुप लिरहेको छ । यो महामरी फैलिरहेको समयमा हाम्रो नेपाल देशमा पछिल्लो समयमा आएर अर्को बिषय बढी बहस चर्चा हुन थालेको छ । नेपालको भुमि लिपुलेख, लिम्पियाधुरा र कालापानिमा भारतले […]
धनगढी : धनगढीमा बझाङकी एक महिलाले तिम्ल्याहा शिशु जन्माएकी छन्। धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालीमा बझाङको झोताकी २७ वर्षीया भगवती विष्टले तीन शिशु (छोरा)लाई जन्म दिएकी छन्। शल्यक्रिया मार्फत विष्टले तीन शिशु जन्माएको अस्पतालले जनाएको छ। पहिलो शिशुको तौल २२ सय ग्राम, दोस्रोको २२ सय ५० ग्राम र तेस्रोको तौल दुई हजार ८० ८० […]
धनगढी : सुदूरपश्चिममा आज एकैदिन थप २७ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा १८ र सुर्खेतको प्रयोगशालामा ९ जना गरी २७ जनामा कोरोना पुष्टि भएको हो। योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या ७३ पुगेको छ। धनगढीमा गरीएको परीक्षणमा पुष्टि भएका व्यक्तिको ठेगाना खुलाईएको छैन्। सुर्खेतमा गरीएको परीक्षणमा अछामको मेल्लेख गाउँपालिकाका दुई महिला सहित ८ जना र […]
–नारायण न्यौपाने सरकारले कोभिड–१९ को विश्वयापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपाली नागरिकलाई सहजीकरण गर्न २६ बुँदे विशेष कार्ययोजना बनाएको छ । मन्त्रिपरिषद्को यही जेठ १२ गतेको बैठकले स्वीकृत गरेको उक्त कार्ययोजनामा नेपाल फर्कन चाहने त्यस्ता नागरिकलाई महामारी फैलन नदिने गरी सङ्क्रमणबाट सुरक्षितरूपमा स्वदेश आउने, क्वारेन्टिनमा बस्ने, स्वास्थ्य परीक्षण गर्ने, स्वास्थ्य सुरक्षासम्बन्धी […]
भनिन्छ नारीको पीडा नारीले बुझ्छन् सम्माननिय राष्ट्रपति ज्यु तपाईं महिला राष्ट्रपति हुदा हजारौं महिलाले सोचे होलान् अब सुरक्षित बच्चा जन्माउन पाउँछौ । लैङ्गकि हिसांको अन्त्य हुन्छ, एकल महिलाको उद्धार हुन्छ । नारी चेली बलात्कृत हुदैनन् ,घरेलु हिङ्साको अन्त्य हुन्छ । तपाईं एक करोडको घर सजाउँदै हुनुहुन्छ, देश सङकटमा छ यहाँ गर्भवती सुरक्षित छैनन् क्वारेन्टाइन अब्यबस्थित […]
जेठ २०, धनगढी । सुदूरपश्चिम प्रदेश सभामा लगातार सत्तापक्षकै सांसदद्धारा सरकारको विरोध हुन थालेपछि नेकपा (नेकपा) संसदीय दलको बैठक बस्ने भएको छ । मंगलबार विहान ८ प्रदेश सभा सचिवालयमा रहेको नेकपाको कार्यालयमा बैठक बस्ने बताइएको छ ।बैठकका ऐजेण्डा के हुन अहिलेसम्म बताइएको छैन एक प्रदेश सभा सदस्यले भने सायद नीति तथा कार्यक्रममा सत्तापक्षका सांसदको समर्थन दरिलोरुपमा […]
बैतडी : बैतडीमा क्वारेन्टिनमा राखिएकी एक महिलाको मृत्यु भएको छ। जिल्लाको पुर्चांैडी नगरपालिका ४ भटनास्थित मालिका माविको क्वारेन्टिनमा बसेकी २२ बर्षिय सुनिता लुहारको मंगलबार बिहान मृत्यु भएको नगरपालिकाका प्रवक्ता दले धामीले जानकारी दिए। मृतक लुहार मुटु रोगको बिरामी रहेको बताउँदै उनले अहिले स्वास्थ्यकर्मी सहितको टोली क्वारेन्टिनमा गईरहेको जानकारी दिए। मृतक लुहार जेठ १६ गते गौरिफन्टा नाकाबाट […]
गुल्मी । पछिल्लो चरण दलित समुदायमाथि जातिय विभेदका श्रृखलाबद्ध घटना भई रहँदा स्थानीय सरकारले नै स्थापना गरेको क्वरेन्टिनभित्र समेत जातिय विभेद गरिएको छ । गुल्मीको ईस्मा गाउँपालिका वडा नम्वर ३ रामकोटमा रहेको आलमदेवी प्राविको क्वारेन्टिनमा रहेका मानिसहरु सुत्ने एकै ठाउँ भान्छा भने बेग्ला बेग्लै रहेको छ । हामी हिजो भारतबाट आएर यस क्वारेन्टिनमा बसेका हौं […]