होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कृष्यियनहरूकाे चर्च बनाउन बालबालिका प्रयोग
समाचार

कृष्यियनहरूकाे चर्च बनाउन बालबालिका प्रयोग

  • नागरिक रैबार
कृष्यियनहरूकाे चर्च बनाउन बालबालिका प्रयोग

बाजुरा– बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा एक चर्च बनाउने काममा बालबालिकाको प्रयोग भएको पाइको छ । सदरमुकाम मार्तडीको खेलकुद मैदानको नजिकै नया निर्माण हुन लागेको चर्चमा बिहान देखी मध्यान्ह सम्म बालकालिकाहरु निकै दुखका साथ बालुवा र गिट्टी बोकीरहेको पाइएकाे हाे ।

सरकारले बालबालिकाको श्रम हुने गरी कुनै पनि बालबालिकाहरुलाइ श्रममा काम नगर्न भनेको भए पनी सदरमुकामै बालबालिका निकै मेहेनतका साथ चर्चको नाममा श्रम शोषण गरियो एक बाल अधिकार कर्मीले बताए । उनले भने बिहानदेखी कुनै ज्याला नदिएर काममा लगाइयोकाे देखीयाे उनले भने । ति बालबालिकाहरूलाइ पैशा दिएरै काममा लगाएकाे भए पनी चर्च निर्माण समितिकाे सरासर गलत छ बालअधिकार कर्मीले बताए ।

श्रम ऐन अनुसार बालबालिकालाइ काम गर्न लगाउन मिल्दैन भनिएको भए पनी धर्मको नामा बालबालिकालाई श्रम लगाउनु राम्रो नभएको नागरिक समाजका अगुवा तुलाराम जैशीले बताए । कुनै पनीको उचित ज्याला नपाए श्रमको शोषण गरेको ठहर हुन्छ नागरिक अगुवा जैशीले बताए । फेरी नेपालको कानुमा कुनै पनी धर्मको नाममा बालबालिका प्रयोग गर्न पनी मिल्दैन जोशीले बताए ।

विज्ञापन

सदरमुकामै बालबालिकाको श्रम शोषण गर्दा पनी जिल्लामा रहेका बालबालिकाका लागि काम गर्ने सरकारी तथा गैरसरकारी निकाय भने मुखदर्सक बनेका देखीन्छन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार