होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं: पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा जोडिएकी अस्मिता कार्की पक्राउ परेकी छन् । नेपाल प्रहरीको टोलीले आज उनलाई काठमाडौंबाट पक्राउ गरेर चितवन लगेको छ । चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले आरोपित कार्कीलाई केही व्यक्तिबाट उद्दार गरेर चितवन ल्याइएको बताएका छन् । महिला प्रहरीको टोलीले कार्कीलाई चितवन लगेको हो । पुडासैनीले कार्कीसहित तीन जनाका कारण आत्महत्या […]
नागरिक रैबार/बाजुरा २७ साउन। जयमालिका यातायात प्रालि बाजुराले भोलि २८ गतेदेखी अनिश्चित कालका लागि यातायात सेवा बन्द गर्ने भएको छ । जयमालिका यातायात प्रालिको साउन २४ गतेका दिन सदरमुकाम मार्तडीबाट छुटेको ना ७ ख ५८७४ नम्बरको बसका सह–चालक धिरज जाग्रीमाथि बसमा सवार जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी सहायक निरिक्षक देवसिंह कार्कीले मदिरा सेवन गरेर विनाकारण […]
कैलाली, असार २६ । लागुऔषध ओसार पसारमा संलग्न भनिएका एक अभियुक्त हतकडी सहित फरार भएका छन । टिकापुरबाट म्याद थप गर्न सरकारी वकिल कार्यालयमा लगिएका विक्रम चौधरी सरकारी वकिल कार्यालयकै परिसरबाट फरार भएका हुन । हवलदार रामबहादुर कार्कीले चौधरीलाई म्याद थप गर्न धनगढी ल्याएका थिए । चौधरीलाई मंगलबार खक्रौला नाकाबाट एक ग्राम लागुऔषध ब्राउन सुगर […]
नागरिक रैबार/ बाजुरा १२ असार। ईलाका प्रहरी कार्यालय कोल्टी बाजुराले अबैध जडिवुटी सहित दुई जनालाई पक्राउ गरेको छ । विहिबार दिउसो कोल्टी बाजुराबाट प्रहरी नायव निरिक्षक शेरबहादुर कुँवरको कमाण्डमा खटि गएको प्रहरीको टोलीले बुढीनन्दा नगरपालिका ५ विरसेन बस्ने अंगराज पाध्यायको घरमा लुकाई छिपाई राखेको अवस्थामा अबैध जडिवुटी सेतक चिनि, कटुक, सुगन्धवाल लगायतको अबैध जडिवुटी बरामत […]
रुकुम पश्चिम ३२ जेठ — झण्डै ४ किलो अवैध लागूऔषध अफिमसहित एक जना पक्राउ परेका छन् । आठबीसकोट नगरपालिका-१, रोकाजाका ३५ वर्षीय मनबहादुर बुढा ३ किलो ८ सय ५० ग्राम अफिमसहित पक्राउ परेका हुन् । आठबीसकोट नगरपालिका–१४, छेपारेबाट शनिबार बिहान पौने ९ बजे बुढा अफिमसहित पक्राउ परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले […]