होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बुद्ध एयरले अलपत्र छाडेर आएको जलेकी महिला लोकशरी कुँवरको उपचार शुरु भएको छ। अमानवीय हर्कतको सिकार भएकी उनको बारेमा नेपालभ्यूजले समाचार प्रकाशन गरेलगतै जुटेका सहयोगीहरूले उनको उपचार शुरु गरेका हुन। बुद्ध एयरले अलपत्र छाडेर आएको जलेकी महिला लोकशरी कुँवरको उपचार शुरु भएको छ। अमानवीय हर्कतको सिकार भएकी उनको बारेमा नेपालभ्यूजले समाचार प्रकाशन गरेलगतै जुटेका सहयोगीहरूले […]
सबैलाई थाहा छ, महीनावारी एक प्राकृतिक कुरा हो । सबैलाई लाग्छ, यो सामान्य कुरा हो । तर, हरेक महिलाको हकमा यस्तो हुँदैन । कतिपयको लागि त अत्यन्तै पीडादायी अवस्था हो । मासिक चक्रको अवधि सामान्यत: २८–३० दिनको हुन्छ । अतः हरेक महिनाजसो ती महिलाहरुले यस्तै पीडा र बेचैनीबाट गुज्रनुपर्छ । उनीहरु कार्यलयमा हुन सक्छन्, बाटोमा […]
बाजुरा । कहिले यात्रुमाथिको व्यवहार त कहिले विभिन्न असुरक्षाका घटनाबाट चर्चामा रहने बुद्ध एयरले फेरि आगोले जलेकी एक महिलालाई बोक्न नमान्दा आलोचित बनेको छ। तत्कालै अस्पताल पुर्याउनुपर्ने अवस्थाको घाइतेलाई पाँच घण्टा विमानस्थलमा कुराएर छाडेर उडेको हो। बाजुरा बुढिगंगा नगरपालिका १० की २३ वर्षकी आगोले जलेर घाइते भएकी लोकशरी कुँवरलाई बुधबार राति १० बजे बुद्ध एयरले […]
अप्ठ्यारो परिस्थितिमा कसैले हामीलाई अंकमाल गर्यो भने केही हदसम्म तनाव कम भएको महसुस हुन्छ । मन हलुका भएको आभास हुन्छ । अनुसन्धानले पनि अंकमाल गर्दा फाइदा हुने देखाएको छ । अंकमालले पुरुषको तुलनामा महिलालाई अझ बढी फाइदा हुने देखाएको छ । अमेरिकाको एरिजोना युनिभर्सिटीले गरेको अनुसन्धानले महिलाले कसैलाई अंकमाल गर्दा कोर्टिसेल नामक हार्मोनको उत्पादन भई […]
नागरिक रैबार। आईएन एफ नेपाल बाजुराले कोल्टीमा पनि फिस्टुला अन्त्यका लागि अन्तरास्ट्रिय दिवस भनाएको छ । प्राथमिक स्वास्थ केन्द्र कोल्टी र फेज नेपालको सहकार्यमा कोल्टीमा सो दिवस मनाईएको हो । दिवसको अवसरमा आईएन एफ नेपालले कोल्टी बजारमा र्याली सहित फिस्टुलाको अन्त्यका लागि भन्दै अभिमुखिकरण गरि सम्पन्न गरेको थियो । दिवसको अवसरमा नागरिकहरुलाई प्रसब फिस्टुलाको बारेमा […]
काठमाडौं । चलनचल्तीको भनाइ छ, ‘ग्यास्ट्रिक नेपालीको साझा रोग हो ।’ खराब वा असन्तुलित खानपान नै यसको मूल कारण हो । ग्यास्ट्रिकलाई धेरैले सामान्य रोगको रुपमा लिन्छन् । जबकि सामान्य अवस्थाबाट सुरु हुने ग्यास्ट्रिकले पेट वा आन्द्राको क्यान्सर नै गराउन सक्ने चिकित्सकको भनाइ छ । ग्यास्ट्रिक कसरी हुन्छ ? यसको सुरुवाती लक्षण के हो ? […]
नागरिक रैबार/बाजुरा १० जेठ। आगोले जलेकि बाजुराकी एक महिला आर्थिक अभाबमा समस्या परेकि छन् । बुढिगंगा नगरपालिका वडा नम्बर १० बस्ने २३ बर्षकि लोकशरी कुवर अछामको बयलपाटा अस्पतामा रहेकि छन् । बयलपाटा अस्पताले उपचार सम्भब नभएको भन्दै रिफर गरेको भएपनि पैसा नहुदा अस्पतालमा उपचारमा अभाबमा बेडमै थन्किएछि छन् । जेठ ३ गते घरमै आगाले जलेकी […]
पछिल्लो समयमा केही देशमा देखिएको मंकीपक्स संक्रमण थप देशहरुमा पनि देखिएको छ । अस्ट्रेलिया, इजरायल र स्वीटजरल्यान्डमा मंकीपक्स देखिएको हो । योसँगै मंकीपक्स संक्रमण फैलिने देशको संख्या १५ पुगेको छ । देशबाहिरबाट आएका एक एक जनामा संक्रमण देखिएको इजरायल र स्वीटजरल्यान्डले जनाएका छन् । इजरायलले अर्को शंकास्पद केसको अनुसन्धान गरिरहेको जनाएको छ । मंकीपक्स सजिलै […]
सरुना कोइराला कक्षा–४ मा पढ्छिन् । घरबाट पाँच मिनेटको पैदल यात्रामा नै स्कुल पुगिन्छ । यति नजिक स्कुल हुँदा पनि सधैं अभिभावकले नै ब्याग बोकेर स्कुल पु¥याउनुपर्छ । सरुना आफैं ब्याग बोकेर स्कुल जानै सक्दिनन् । १२ वटा पुस्तक, कापी, पानीको बोतल, खाजा सबै कुरा ब्यागमा राख्दा उनलाई त्यो ब्याग यति धेरै गह्रुँगो हुन्छ कि […]
नेताहरु घर–दैलोमा पुगेर भोट माग्न आए । मतदानका लागि आह्वान गरे । तर, भीडभाडको कारण फैलन सक्ने कोरोनाको संभावित जोखिमबारे सर्तक गराएनन् । त्यसैले मत हाल्नका लागि भीड त उर्लियो तर स्वास्थ्य सचेतना देखिएन । अहिले नेपालमा कोरोना संक्रमितको संख्या न्युन छ । ५० को हाराहारीमा संक्रमित छन् । यही कारण पनि कोरोनाप्रति मान्छेहरुमा भय […]
रोल्पाको गंगादेव गाउँपालिकामा झडप हुँदा खुकुरी प्रहार गरेर भागेका युवकलाई प्रहरीले पक्राउ गरेको छ । वैशाख २६ मा गंगादेव गाउँपालिका–५ मा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको थियो । झडप हुँदा खुकुरी प्रहारमा संलग्न प्रकाश केसीलाई पक्राउ गरिएको रोल्पाका डिएसपी विनोद घिमिरेले रातोपाटीलाई बताए । कर्णाली प्रदेश प्रहरी कार्यालयसँगको समन्वयमा केसी सल्यानबाट […]
हुम्ला । घाँटी भित्र पिलो आएर सिकस्त भएकी तीन दिने सुत्केरीको हेलिकप्टबाट उद्धार गरिएको छ ।सर्केगार्ड गाउँपालिका–४ दुल्ली गाउँकी २४ वर्षीया चन्दा थापालाई हेलिकप्टरबाट सुर्खेत अस्पताल लगिएको जिल्ला अस्पताल हुम्लाकी वरिष्ठ अनमी सरिता बोहराले जानकारी दिइन् । घाँटी भित्र पिलो आएर थुक निल्न र स्वास फेर्न नसक्ने भएपछि उद्धार गरिएको उनले बनाइन् ।पिलोको उपचार उपकरण […]
रुकुम(पूर्व) मा एक महिलाको शव फेला परेको छ । पुथाउत्तरगङ्गा गाउँपालिका–११ मा सोमबार ३९ वर्षीया जुनमाया बुढाको शव फेला परेको हो । सोही वडाको उपल्लो सेरा घर भएकी बुढाको शव स्थानीयवासीले जङ्गलमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले प्रहरी टोली घटनास्थलमा पुगेको जानकारी दिए । शव परीक्षणका लागि रुकुम(पूर्व) अस्पताल […]
दमौली : तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा सोमबार बेपत्ता भएका बालक अझै फेला परेका छैनन्। बेपत्ता हुनेमा घिरिङ गाउँपालिका–५ धेनुङका १२ वर्षिय ईश्वर विक रहेको प्रहरीले जनाएको छ। सोमबार दिउँसोदेखि बेपत्ता बालक अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। बेपत्ता बालकको आज पनि […]
आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका एक जनाको मृत्यु भएको छ । नेकपा एमालेबाट सिरहा नगरपालिका-५ का वडा सदस्यका उम्मेदवार ६५ वर्षीय मुना सेखको मृत्यु भएको हो । उनको कालगतिले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जनाए । उनको मृत्युपछि उनकै श्रीमती रहमान खातुनले उम्मेदवारी दिएकी छिन्। सेखको मृत्यु भएको खबर […]
कैलाली: कैलालीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। भजनी नगरपालिका–६ मा आइतबार बेलुकी मोटरसाइकलको ठक्करबाट सोही नगरपालिका–२ बस्ने ७० वर्षीय भड्डु डगौराको मृत्यु भएको हो। गम्भीर घाइते भएका डगौराको उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। बेलुकी ८ बजे नम्बर नखुलेको मोटरसाइकलले पैदल हिँडिरहेका बृद्धलाई ठक्कर दिएको हो। मोटरसाइकलसहित फरार रहेका चालकको […]
सुन्दरबजार नगरपालिका–४ का ४४ वर्षीय खुमबहादुर मौरतीको आफैँले पालेको राँगाले हान्दा मृत्यु भएको छ । राँगोले हानेर गम्भीर घाइते उनको बेँसीशहर स्थित जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुरमा लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार राँगाले शनिबार खुमबहादुरकी १९ वर्षीया […]
काठमाडौं । स्थानीय तह निर्वाचन सुरक्षाका लागि भर्ना गरिएका पाँच जना म्यादी प्रहरीको मृत्यु भएको छ । एक जनाले आत्महत्या गरेकी छन् । ड्युटीमा खटिएकाहरुमध्ये काठमाडौं, हुम्ला, सिन्धुपाल्चोक र नुवाकोटमा एक-एक जना म्यादी प्रहरीको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता विष्णु कुमार केसीले जानकारी दिए । सिन्धुपाल्चोककै एक जना म्यादी प्रहरीले भने आत्महत्या गरेको उनले जानकारी […]
आमा बन्ने सही उमेर कति हो ? खासमा भन्ने हो भने यो अति नै व्यक्तिगत प्रश्न हो । चिकित्सकीय रूपमा हेर्ने हो भने प्रत्येक महिलाको आफ्ना भिन्न भिन्न समस्या हुन्छन् । तर भारतकी स्त्री रोग विशेषज्ञ डा. नन्दिनी पालशेतकरका अनुसार आमा बन्ने सबैभन्दा राम्रो उमेर २५–३५ वर्ष हो । उनले भनिन्, ‘३५ वर्षको उमेरपछि आमा […]
देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । शनिबार राती सुनसरी, दाङ र चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको हो । सुनसरीको कोशी गाउँपालिका–३ जमुवामा गएराती बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी २६ वर्षीय पुरुष रहेका छन् । उनको पहिचान खुलेको छैन […]