होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
संसारमा यस्ता धेरै आदिवासी समुदायको बसोबास छ, जसका बारेमा आम मानिसहरूलाई थाहै छैन । कतिपय आदिवासी समुदायका रितिरिवाज, परम्परा तथा संस्कृतिहरू यस्ता छन्,जसको बारेमा थाहा पाउँदा पत्याउनै गाह्रो पर्दछ । कतिपयका संस्कार तथा परम्पराहरु निकै हिंस्रक, दर्दनाक तथा अनौठा छन् जुन आधुनिक मानव समुदायका लागि अपाच्य हुनसक्दछन् । यस्तै अनौठो परम्परा भएको आदिवासी समुदाय हो […]
भारतको तेलंगानामा बसको यात्रा गर्ने कुखुराको भालेलाई ३० रुपैयाँको टिकट थमाइएको छ । तेलंगना प्रान्तको सरकारी बसमा यात्रा गरिरहेको उक्त कुखुराका लागि बसका कन्डक्टरले भारु ३० को टिकट काटिदिएका हुन् । तेलंगानाको करिमनगरमा उक्त घटना भएको हो । बस कन्डक्टर जी तिरुपतिले आफ्नो बसमा एकजना यात्रुले कुखुराको भाले बोकिरहेको देखे । मोहम्मद अली नामका ती […]
तपाईंले चोरीका अनेक खाले घटनाका बारेमा देख्नु, सुन्नुभएको होला । तर के तपाईंले चोरले पूरै पुल चोरेको सुन्नुभएको छ ? भारतको बिहारमा एउटा पूरै पुल नै चोरी भएको अनौठो घटना भएको छ । बिहारको रोहतास जिल्लामा यो घटना भएको हो । त्यहाँ ६० फिट लामो पुल चोरी भएको हो । बिहारको रोहतास जिल्लाको नासरीगंज क्षेत्रस्थित […]
बेलायती वैज्ञानिकहरूले एउटा अनौठो तथ्य पत्ता लगाएका छन् । युनिभर्सिटी अफ द वेस्ट अफ इंगल्याण्डका वैज्ञानिकहरूले गरेको एक अनुसन्धानबाट च्याउनले समेत एक अर्कामा कुराकानी गर्न सक्ने तथ्य पत्ता लागेको हो । यतिमात्र होइन च्याउसँग ५० वटा शब्दको शब्दकोष पनि हुने दाबी वैज्ञानिकहरूको छ ।वास्तवमा यस्तो कुरा पत्याउनै गाह्रो लाग्दा र तर प्राध्यापक एन्ड्रयू एडमाट्ज्कीले विभिन्न […]
काठमाडौं । कोरोना महामारीका कारण विश्वका विभिन्न देशमा मानिसहरुको पेशा व्यवसायमा ठूलो असर पर्यो ।लाखौँ करोडौँ मानिसहरुले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपर्यो । संसारका कतिपय देशमा घरजग्गा व्यवसायमा ठूलो गिरावट आयो र भाउ निकै खस्कियो । तर कोरोना मथ्थर भएसँगै व्यवसाय पुनः मुर्झाएको छ । उता कतिपय पश्चिमा देशमा चाहीँ पूराना घरहरु बेच्नका लागि स्थानीय प्रशासनले […]
काठमाडौं । गत शनिवार अर्थात् अप्रिल २ को बेलुकी भारतको महाराष्ट्रस्थित चन्द्रपुरको आकाशबाट आगोको डल्लाहरु भुइँमा गिरे । सुरुमा मानिसहरुले यो कुनै उल्कापिण्ड भएको आशंका गरे । तर जब भोलिपल्ट बिहान गाउँलेहरुले आगोको डल्ला खसेको ठाउँमा केही अज्ञात उपकरण तथा टुक्राहरु फेला पारे तबमात्र थाहा भयो कि त्यो उल्कापिण्ड नभई कुनै रकेटको टुक्रा हो । […]
बाँदरलगायतका जंगली जनावरले खेतबारीको बालीनाली खाएर धेरै किसानहरू समस्यामा पर्दछन् हाम्रो देशमा पनि । बाँदरबाट बालीलाई जोगाउनका लागि अनेक उपाय अपनाइन्छ । कतिपय यस्ता उपायहरू प्रभावकारी पनि हुन्छन् । भारतको तेलंगानाका किसानले आफ्नो खेतबारीमा लगाएको बालीनालीको सुरक्षाका लागि ‘भालु’लाई खटाएका छन् । वास्तवमा किसानहरूले खेतबारीको बाली बाँदरलगायका जन्तुबाट जोगाउनका लागि एकजना मानिसलाई ड्युटीमा खटाएका छन् […]
काठमाडौं । विश्वको सबैभन्दा लामो झोलुंगे पुल सञ्चालनमा आएको छ । युरोप र एसियालाई जोड्ने उक्त झोलुंगे पुलको निर्माण टर्की र दक्षिण कोरियाली कम्पनीले संयुक्त रुपमा गरेका हुन् । यो झोलुंगे पुलले टर्कीको राजधानी स्तानबुलको बाहिर युरोप र एसियालाई मात्र ६ मिनेटमा जोड्दछ । यो पुल निर्माणमा ५ वर्ष लागेको थियो र यसको लागत ३ […]
कुनै युवक युवतीले तीन हप्तामै १५ जना डेटिङ पार्टनर परिवर्तन गर्छन् भन्ने सुन्दा पत्याउन गाह्रो पर्छ । तर एकजना युवतीले यस्तै पत्याउनै नसकिने काम गरिदिएकी छिन् । ती युवतीले यस विषयमा आफैंले आफ्नो किताबमा खुलासा गरेकी हुन् । उनले करिब दिनदिनै पार्टनर फेर्दाको आफ्नो अनुभव पनि सोसल मिडियामा शेयर गरेकी छिन् । २१ दिनमा १५ […]
काठमाडौं । इस्लाम धर्माबलम्बीहरुका पवित्र महिना रमजान सुरु हुँदैछ । रमजानभन्दा अगाडि साउदी अरबमा एउटा ऊँट अहिलेसम्मकै महंगो मूल्यमा बिक्रि भएर संसारकै महंगो ऊँटको रुपमा विश्व किर्तिमान कायम गरेको छ । उक्त ऊँटको मूल्य ७० लाख साउदी रियाल अर्थात् करीब २२ करोड ७६ लाख रुपैयाँ परेको छ । गल्फ न्यूजको एक रिपोर्ट अनुसार उक्त उँटका […]
काठमाडौं । चिठ्ठा परेको लोभमा फस्दा एक व्यक्तिको २९ लाख रकम गुमेको छ । ह्वाट्सएप प्रयोगकर्ता जोन लरेन्स नामका व्यक्तिले सामाजिक सञ्जालको माध्यामबाट पीडितलाई ९० लाखको चिठ्ठा परेको छ, सुनको सिक्री र दुई लाख पाउण्ड भएको सुटकेस पार्सल पठाएको भन्ने सूचनाका आधारमा लोभिंदा यसरी २९ लाख गुमाउनुपरेको हो । उक्त सूचनाको प्रमाण खोज्नेतिर नलागी अरुले […]
मानिसको दिमागमा यस्ता कैयन् सोचाइहरू आउँछन् जसको जवाफ ऊसँग हुँदैन । यद्यपि जब वैज्ञानिकहरू यस्ता प्रश्नहरूको जवाफ खोज्ने कोसिस गर्दछन् तब केही रहस्यका पर्दाहरू अवस्य खुल्दछन् । मृत्युको केही मिनेट पहिले मानिसको दिमागमा के चलिरहेको हुन्छ र के कुरा सोचिरहेको हुन्छ होला ?वैज्ञानिकहरूका अनुसार मर्न थालेको मानिसको दिमागमा अन्तिमम समयमा आफ्नो जिवनका उत्कृष्ट पलहरूको याद […]
कतिपय मानिसका आनीबानी तथा सौख नै अचम्मित पार्ने खालका हुन्छन् । हंगेरीकी एक युवती बच्चाबच्चीले खेलाउने एउटा खेलौना जहाजसँग गहिरो प्रेममा परेकी छिन् । राजधानी बुढापेस्टमा बस्ने २८ वर्षकी सेन्ड्रा नामकी ती युवतीले खेलौना जहाजलाई नै आफ्नो ब्वायफ्रेण्ड बनाएकी छिन् र सोही खेलौनासँग रोमान्स गर्न थालेकी छिन् । बेलायती पत्रिका द मिररका अनुसार ती युवतीलाई […]
आजकल धेरै मानिसहरू सजिलै पैसा कमाउने उपाय खोजिरहेका हुन्छन् । यसका लागि केही मानिसले ठगीका नयाँ-नयाँ तरिकाहरू अपनाउँछन् । बेलायतमा बस्ने ४० वर्षका एक व्यक्तिले धोकाको एक नयाँ कीर्तिमान कायम गरेका छन् । उनले एउटा यस्तो अनौठो कथा तयार गरे कि सरकारसँग ३० करोड रुपैयाँ भन्दा धेरै ठगी गरे । जब ती व्यक्तिको पोल खुल्न […]
आफ्नो कुइनो कुनै वस्तुमा ठोक्किंदा करेन्ट जस्तै झट्काको महसुस तपाईंले पनि धेरैपटक गर्नुभएकै होला । तर आखिर यस्तो किन हुन्छ ? भन्ने बारेमा चाहिं सायदै सोच्नुभएको होला । कुइनो जोडसँग ठोक्किंदा कहिलेकाहीँ करेन्टको ठूलै झट्का लागेझैं अनुभव हुन्छ भने कहिलेकाही काउकुति जस्तो पनि लाग्दछ । वास्तवमा यस्तो करेन्ट कुइनोको हड्डीमा पैदा हुन्छ । विज्ञका अनुसार […]
सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनिरहेको छ । भिडियोमा एकजना युवक स्कुटर किन्नका लागि बोरामा सिक्का भरेर शोरुम जान्छन् । उनको त्यो शैली देखेर सबै अचम्ममा पर्दछन् । बोरामा एक दुई तथा १० रुपैयाँका सिक्का थिए । ती युवकले स्कुटी किन्नका लागि महिनौंदेखि पैसा बचत गरिरहेका थिए । उनीसँग त्यतिधेरै सिक्का जम्मा हुनुको कारण चाहिं […]
काठमाडौं । वैज्ञानिकहरुले जीवनको खोजी गरिरहेको सौर्यमण्डलको एक ग्रह मंगलमा शुक्रकिट आकारको ढुंगा फेला परेको छ । उक्त अनौठो पत्थर फेला परेसँगै वैज्ञानिकहरु चाहिं खुसी छन् । अमेरिकी अन्तरीक्ष संस्था नासाको मार्स क्युरोसिटी रोभरले उक्त ढुंगाको तस्वीर खिचेको हो । झ्वाट्ट हेर्दा यो ढुंगा शुुक्रकिट तथा चेपागाडा आकारको जस्तो देखिन्छ । नासाको रोभरले पत्ता लगाएको […]
काठमाडौं । भारतको दिल्ली उच्च अदालतमा एक दम्पत्तिले अनौठो खालको निवेदन दर्ता गराएका छन् । उक्त निवेदनमा सो दम्पत्तिले आफ्नो मृतक छोराको शुक्रकिट आफुहरुलाई दिन माग गरेका छन् । निवेदनमा उनीहरुले मृतक छोराको शुक्रकिट बाबुआमालाई प्रदान गर्नका लागि गंगाराम अस्पतालको नाममा आदेश दिन माग गरेका छन् तर गंगाराम अस्पतालले अदालतमा पेश गरेको प्रत्युत्तर निवेदनमा चाहीँ […]
सुन्दा अचम्म लाग्न सक्दछ । तर यो एउटा विशेष सिक्काचाहिं हजारौँ मानिसमा बाँडिदैछ । यो सिक्का कुनै चानचुने सिक्का होइन । यसको मूल्य झण्डै सबा ३ करोड रुपैयाँ छ । यति धेरै मूल्य हुने यो सिक्का हिरा जडित होला अनि कुनै बहुमूल्य धातुबाट बनेको होला भन्ने अनुमान गर्नुभयो भने तपाईं गलत हुनुहुन्छ । यो सिक्का […]
काठमाडौं । इरानका एक व्यक्तिले आफ्नो शरीरमा एकसाथ ८५ वटा चम्चा अड्याएर अनौठो विश्व किर्तिमान कायम गरेका छन् । इरानको अकराजमा बस्ने ५० वर्षका एबोलफाजल मोख्तारीले यस्तो अनौठो किर्तिमानसँगै गिनिज बुकमा नाम लेखाएका हुन् । मोख्तारीका अनुसार उनले बच्चादेखि नै आफ्नो शरीरमा चम्चा अड्याउने अभ्यास गर्दै आएका थिए । आफूले बच्चैदेखि आफूमा यो क्षमता देखेको […]