विचित्र संसार
यो हो संसारकै लामो गाउँ, ९ किलोमिटर लम्बाइ र डेढसय मिटर चौडाइमा १६ सय घर
संसारमा एउटा यस्तो गाउँ छ जो ९ किलोमिटर लामो छ, तर जम्मा डेढ सय मिटरमात्र चौडा छ । हो, युरोपेली मुलुक पोल्याण्डमा रहेको सुलोस्जोवा त्यहीँ विचित्र गाउँ हो । यो गाउँ वास्तवमा संसारकै सबैभन्दा लामो गाउँ पनि हो । सुलोस्जोवा गाउँमा करlब १६ सय घरधुरी छन् । गाउँको बीचौँबीचबाट सडक गएको छ र सप्पै घर […]