होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नायिका आँचल शर्मा आफ्नो बोलीका कारण बारम्बार चर्चामा आउँछिन् । आँचलले अन्तरवार्ता दिने क्रममा बोलेको कैयो बिषयहरु सामाजिक संजालमा अहिले पनि भाइरल छन् । तर, बिहेपश्चात भने उनी बारम्बार ट्रोलको शिकार भैरहेकी छिन् । बिहेको पार्टीमा लगाएको १६ लाखको लेहेंगा होस् या हालै मात्र पब्जी र टिकटकको बिषयमा बोलेको कुराले नै किन नहोस्, आँचल ट्रोलको […]
काठमाडौं : मानव जीवन एकपटक यस्तो उमेरबाट गुज्रिन्छ, जतिबेला प्रायः मा हिरो वा हिरोइन बन्ने चाह हुन्छ। यस्तै चाह मस्त जवानीमा रेखा घिमिरेलाई पनि भयो। र, रखाले चे चाहलाई यथार्थमा परिरणत गर्ने अवसर पनि पाइन्। सानै उमेरमा ब्युटी पार्लर व्यवसायमा सक्रिय रेखाको चलचित्रको पर्दामा देखिने चाह साकार बनाउने क्रममा उनले ब्याड ब्वाइ, चन्द्रावती, बिन्दास आदि […]
केही हप्ता अगाडि मात्र कालिकोटका बाढी प्रभावितका लागि राहत सामाग्री वितरण गरेका नायक पल शाहले बिहिबार बाग्लुङ ढोरपाटन नगरपालिका वडा नम्बर ८ र ९ मा गएको बाढीका कारण प्रभावित घर परिवारलाई राहत वितरण गरेका छन् । गायक दुर्गेस थापासँगै बाग्लुङ पुगेका पलले प्रभावितहरुका लागि खाद्यान्न, सिरक–डसना र नगद ५० हजार हस्तान्तरण गरेका हुन् । ढोरपाटन […]
कलाकारहरु सामाजिक संजालमा तस्वीर शेयर गर्दै फ्यानसँग जोडिन्छन् । जसले, कलाकारको हरेक दिनको गतिविधीको बारेमा फ्यानले पनि जानकारी पाइरहेका हुन्छन् । नेपाली चलचित्रका कलाकारहरु सोसल मिडियासँग निकै क्रेजी छन् । उनीहरु, आफ्ना नयाँ नयाँ अपडेट सार्वजनिक गर्न पछि पर्दैनन् । तर, कहिलेकाही कलाकारले लेख्ने स्टाटस भने रोचक हुन्छन् । नायिका उपासना सिंह ठकुरी इन्स्टाग्राममा सक्रिय […]
नायिका गौरी मल्लले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हाँसोको होइन, गर्वको पात्र बन्न सुझाव दिएकी छिन् । उनले, प्रधानमन्त्रीलाई एक नागरिक भएको हैसियतले प्रश्न गर्ने अधिकार आफूमा भएको भन्दै लेखेकी छिन्–‘यहाँलाई आफूले बेला कुबेला बोलेका कुरा ट्रोल भैराख्दा,रमाइलो गर्ने माध्यम भैरहेको होला अथाव बानी परिसकेको होला । तर, हामी सर्वसाधारणलाई साह्रै लज्जावोध हुन्छ । किनकी, जसलाई […]
नायिका नीता ढुंगानाले ‘गणेश भजन’ सार्वजनिक गरेर निर्माणमा हात हालिन् । हुनत, उनको योजना ‘माया’ नामक चलचित्र नै बनाउने हो । तर, लकडाउनका कारण तत्काल चलचित्र बनाउन संभव नभएपछि नीता गीत र वेव सिरिज निर्माणमा अगाडि सरेकी छिन् । अब, नीताले ‘श्रीमद्भगवद् गीता’ नाममा करिब ४५ भागको वेव सिरिज बनाउने तयारी गरेकी छिन् । […]
नायक अनमोल केसी अभिनित चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन रोकिएको छ । लकडाउन अगाडि करिब ३५ प्रतिशत छायांकन भएको चलचित्रको बाँकी काम सुरु हुन सकेको छैन । चलचित्रलाई यो बर्षको दशैंमा रिलिज गर्ने निर्माणपक्षको योजना पुरा हुन सकेन । चलचित्रको छायांकनको काम नै कहिलेबाट सुरु हुन्छ पक्का छैन । चलचित्रका मुख्य नायक अनमोल केसी […]
गायक समिर आचार्य र गायिका सुरेखा क्षेत्रीको आवाजमा समावेश ‘भुर भुर पुतली’ बोलको गीत सार्वजनिक भएको छ । नवराज कलौनी र राजेन्द्र भट्टको शब्द रहेको गीतमा राजेन्द्र भट्ट र मीस्टर आरजेको संगीत छ । यो गीतले यूवा–यूवतीको प्रेमलाई व्यक्त गर्न खोजेको छ । यो गीतको म्यूजिक भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । भिडियोमा किसन […]
देशले आज तेस्रो नेपाल आइडल प्राप्त गर्दैछ । शुक्रबार स्टुडियोमा आयोजना हुने गायन रियालिलिटी सो ‘नेपाल आइडल–३’ को ग्रान्ड फिनालेमा यसको विजेता घोषणा गरिने छ । विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट ३ मा पुगेकामध्येबाट तेस्रो नेपाल आइडल घोषणा हुन लागेको हो । एपी वान एचडीबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको यो […]
काठमाडौंलाई गित संगितको कर्मथलो बनाएका रोशन सिंह गित संगितको क्षेत्रमा सबैका लागी प्रिय सर्जक तथा गायक हुन्। नेपाली लोक गित संगितको क्षेत्रमा एउटा अतुलनिय योगदान दिने त्यो नाम हो एक रोशन सिंह, । एक पछी अर्को गित बजारमा ल्याउने क्रममा पछिल्लो समय बजारमा”जिन्दगि खास छ” लिएर रोशन सिंह दर्शक स्रोता माझ आएका छन् । बि-स्टारले […]
चलचित्र ‘कृ’मा काम गरेकी नायिका अदिती वुढाथोकी दोश्रो चलचित्रको छायांकनको प्रतिक्षामा छिन् । कोभिडको संक्रमण बढेसँगै चलचित्र नगरी नै ठप्प भएपछि अदितीले काम गर्न लागेको दोश्रो नेपाली चलचित्रको छायांकन सुरु हुन नसकेको हो । चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्दैछन् । अदिती भने यो चलचित्रको छायांकनको प्रतिक्षामा नेपालमै छिन् । मुम्बइमा रहेर मोडलिङमा व्यस्त अदितीले अभिनय […]
गायक प्रमोद खरेलले कवितामार्फत आफ्नो छटपटी व्यक्त गरेका छन् । सामाजिक संजालमा कविता कोर्दै प्रमोदले देशमा बढ्दो भ्रष्टाचार र विसंगीतलाई पनि तिखो प्रहार गरेका छन् । प्रमोद लेख्छन्–‘म बन्द कोठा भित्र थुनिएको छु, डर र त्रासले छटपटिदै, सुनौला दिनको सपनामा उनिएको छु, जीवनको घाम चर्किको छ, सकस र अभाव मै तिर फर्किएको छ, मेटाउन खोज्दैछ […]
काठमाडौं – केही समययता विवादमा तानिएकी कलाकार तथा निर्देशक दीपाश्री निरौलाले आफूले ३ गल्ती गरेको भन्दै पुनः माफी मागेकी छिन् ।उनले आफूले यो घटनाबाट धेरै ठूलो पाठ सिकेको र अब वृत्ति विकासमा पनि ध्यान दिने र अन्तर्वार्ताका बेला थप ध्यान पुर्याउने भन्दै माफी मागेकी हुन् । केही महिनाअघि एक अन्तर्वार्ताका क्रममा दीपाश्रीले ‘राजेश हमाल महानायक […]
नायक पल शाहले कालिकोट पुगेर बाढी पहिरो प्रभावितलाई सहयोग गरेका छन् । हाम्रो टिम नेपाल र पल शाह प्रतिष्ठानको सहकार्यमा प्रभावितहरुलाई सहयोग गरिएको हो । कालिकोटको नरहरिनाथ गाउँपालिकामा पहिरा जाँदा ठूलो जनधनको क्षती भएको थियो । पहिरो प्रभावितलाई राहतको आवश्यकता देखेर नै समय प्रतिकुल हुँदा पनि आफ्नो टिम कालिकोट पुगेको पलले बताए । उनीहरुले बाढी […]
नेपाल आइडल सिजन ३ अब चाडैँ नै सकिदैँछ । यस हप्ता प्रशारित एपिसोडमा उत्कृष्ट ४ बाट चितवनका केबिन ग्लान तामाङ बाहिरिएसँगै फिनालेमा बर्दिवासका किरण कुमार भुजेल, मोरङकी सज्जा चौलागाई र प्रविन बेडवाल पुगेका छन् । भोट कम भएका कारण केबिन उत्कृष्ट ४ बाट बाहिरिएका छन् । अब टप ३ मा पर्न सफल यिनै प्रतिस्पर्धीबाट नेपाल […]
काठमाण्डौ । गायक दुर्गेश थापाको ‘आलु जस्तो गायक’ बजारमा आएको छ । गीत बिहीबार युट्युब च्यानल ‘इनाक्सी इन्टरटेनमेन्ट’मार्फत सार्वजनिक भएको हो। गीतमा बसन्त थापा शब्द र संगीत रहेका छन । शिव बिकको निर्देशन तथा कोरियोग्राफी रहेको उक्त भिडियो अर्जुन तिवारी र टोलीको सिनेमाटोग्राफीमा तयार भएको हो भने दुर्गेश सहित भिडियोमा पल शाह, पुष्प खड्का र […]
नायक पल शाहले चलचित्र र म्यूजिक भिडियो करिअरसँगै सामाजिक सेवामा पनि आफूलाई अगाडि बढाइरहेका छन् । लकडाउनको समयमा चलचित्र प्राविधिकहरुका लागि ५ लाख बराबरको खाद्यान्न उपलब्ध गराएका पल शाहले विभिन्न समयमा सामाजिक काम गर्दै आएका छन् । लकडाउन खुलेपछि म्यूजिक भिडियोको काममा व्यस्त पल बुधबार भने कालिकोटतर्फ लागेका छन् । कालिकोटमा यसै साता गएको बाढी […]
धनगढी: विवादित छविकी मोडल तथा यूट्यूवर सोनिका रोकाया फेसबुक लाइभमा विक्षिप्त मनोदशामा देखिएकी छिन्। उनले अश्लील गालीगलौजसहित आपत्तिजनक कुराहरु बोलेकी छिन्। उनले अंग्रेजी र नेपालीमा अश्लील शब्दहरु प्रयोग गर्दै आफ्नो भँडास निकालेकी छन्। उनले एक व्यक्तिको नाम लिएरै धम्कीसमेत दिएकी छिन्। ती व्यक्ति को हुन् र उनीसँग विवादको विषय के हो भन्ने रोकायाले खुलाएकी छैनन्। उनी […]
काठमाडौं। गायक निशान भट्टराईले विवाह गरेका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसरमा मंगलवार निशानले प्रेमिका ऋचा न्यौपानेसँग कानुनी विवाह गरेका हुन् । काभ्रेको धुलिखेलस्थित जिल्ला अदालतमा यी दुईको विवाह भएको हो ।नेपाल बार एशोसियसनका पूर्व अध्यक्ष अधिवक्ता रमेश हुमागाईले निशानको विवाह गराएका हुन् । नेपाल आइडलको पहिलो सिजनमा दोस्रो भएका निशान गएको दुई वर्षदेखि प्रेम सम्बन्धमा […]
मुम्बई – भारतीय कलाकार आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ दर्शकमाझ प्रतीक्षित छ । कोरोना भाइरसका कारण यो फिल्म पनि प्रभावित बनेको छ । उनको यो फिल्म प्रतीक्षित फिल्ममध्ये एक हो ।कोरोना भाइरसका कारण अब यो फिल्म अर्को वर्षको क्रिसमसमा रिलिज हुने भएको छ । क्रिसमसको मौका पारेर यसै वर्ष रिलिज भनिएको फिल्म अर्को वर्ष […]