होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बाहैँ शताब्दीको अशोक वृक्ष विहार रहेको द्योछेँ (देउताको घर) भत्काएर व्यापारिक भवन बनाउने गुठी संस्थानको निर्णयविरुद्ध असनवासी आन्दोलित भएका छन् । असनको कोथुननी बचाउ अभियान समितिले ऐतिहासिक तथा सांस्कृतिक महत्वले भरिपूर्ण असनमा अवस्थित पुरातात्विक अशोक वृक्ष विहारको संरक्षणको माग गर्दै शुक्रबार असनमा वृहत प्रदर्शन गरेको छ । गुठी संस्थानले असनको कोथुननीमा रहेको अशोक वृक्ष विहार […]
हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथमा राखिएको ढुंगाबाट बनेको नेपालकै सबभन्दा ठूलो बुद्धको मूर्ति। करिब ३५ फिट अग्लो मूर्ति पर्यटकको आकर्षण बन्ने गरेको छ।
बाजुरा २४ जेठ जिल्लाको हिमाली गाउँपालिकाबाट अबैध चोरी सिकार गरेको आरोपमा २ जना पक्राउ परेका छन् । प्रहरी चौकी बिच्छिया बाजुराबाट जेठ २० गते जगंलमा चोरी सिकार गर्न गएका बेला हतियार सहित प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ । पक्राउ पर्नेमा हिमाली गाउँपालिका वडा नं. १ देबडाँडा स्थित वर्ष २४ को रबिलाल बोहरा […]