होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, मंसिर १३, २०८०
जोडिनुहोस
  • होमपेज
  • गौमुल
  • पहिलो चरणको कांग्रेस राष्ट्रिय जागरण अभियान सफल: डा. महत
गौमुल

पहिलो चरणको कांग्रेस राष्ट्रिय जागरण अभियान सफल: डा. महत

  • नागरिक रैबार
पहिलो चरणको कांग्रेस राष्ट्रिय जागरण अभियान सफल: डा. महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टीको पहिलो चरणको राष्ट्रिय जागरण अभियान सफलतापूर्वक सम्पन्न भएको बताएका छन्।

नेपाल प्रेस युनियन कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अब दोस्रो र तेस्रो चरणको कार्यक्रमअन्तर्गत प्रदेशको निर्वाचन क्षेत्र र नगर तथा गाउँलाई केन्द्रविन्दु बनाएर अभियान सञ्चालन गर्ने जानकारी दिए।

नेता महतले जागरणको माध्यमबाट पार्टीको आदर्श, सिद्धान्त र उपलब्धिको विषयमा जनतालाई सुसूचित गराउँदै पार्टीलाई सशक्त र बलियो बनाउने उद्देश्य रहेको स्पष्ट पारे।

विज्ञापन

कांग्रेसलाई एकताबद्ध र व्यक्तिवादी चरित्रलाई हतोत्साहित गर्न सङ्गठनलाई बलियो बनाउनुपर्ने उल्लेख गर्दै उनले वाइडबडीलगायतका भ्रष्टाचारका काण्डमा संवैधानिक निकायबाट सुक्ष्म ढंगले छानविन हुनु पर्नेमा जोड दिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै