होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । गत वर्षहरुमा जस्तै यसपाली पनि सरकारले उपत्यकावासीलाई दशैँमा सुपथ मूल्यमा खसी–बोका तथा च्याङ्ग्रा उपलब्ध गराउने भएको छ । सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस पटक ६ करोड रुपैयाँ बराबरको खसी–बोका तथा च्याङ्ग्रा उपलब्ध गराउने भएको हो । यस पटक खाद्यले तीन हजार वटा खसीबोका तथा च्याङ्ग्रा ल्याउने तयारी गरेको छ । […]
काठमाडौं । बिध ल्याबले कोरोना परीक्षणको शुल्क पुनः घटाएको छ । ४ हजारमा कोरोना परीक्षण गराउँदै आएको यस ल्याबमा अब २ हजारमै पीसीआर परीक्षण गराउन सकिने भएको हो । सरकारको कोरोना परीक्षणको दायरा बढाउने नीतिमा सहयोग पुग्ने हिसाबले परीक्षण शुल्क घटाइएको बिध म्यानेजमेन्ट प्रालीले जनाएको छ । विधका संचालक भीमकान्त भण्डारीका अनुसार बढ्दो संक्रमणलाई मध्यनजर […]
२८ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल आज आइतबार सकिँदैछ । २०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिँदै गर्दा अब प्राधिकरणमा अबको प्रमुखका रुपमा को आउँछन् भन्ने टुंगिएको छैन । प्राधिकरणका कर्मचारीले उनलाई औपचारिक रुपमा विदाइ गर्ने छन् । २०५१ सालमा […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिन्धुपाल्चोक जिल्लामा पहिरोमा परी निधन तथा वेपत्ता भएको खबरप्रति दुख व्यक्त गरेका छन् । प्रचण्डले आइतबार शोक वक्तव्य जारी गर्दै सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वडा नम्बर–७ घुम्थाङको नागपुजेमा अविरल वर्षाका कारण शनिवार रातिको पहिरोमा परी ३० जना स्थानीयवासी बेपत्ता भएको खबर सुन्दा अत्यन्त दुःख […]
२८ भदौ, काठमाडौं । क्लब छाड्ने असफल प्रयासपछि लिओनल मेसीले बार्सिलोनाका लागि पहिलो खेल खेलेका छन् । ला लिगाअघि प्रि-सिजनको मैत्रीपूर्ण खेलमा बार्साले जिम्न्यास्टिक दे तारागोनासँग मैत्रीपूर्ण खेल खेल्दा मेसीले पनि खेलेका हुन् । ३३ वर्षीय मेसीले अगष्ट अन्तिममा क्लबलाई पत्र पठाउँदै क्लब छाड्न चाहेको बताएका थिए । तर १० दिनपछि मेसीले क्लबमै बस्ने निर्णय […]
२८ भदौ, काठमाडौं । उनले सामाजिक सञ्जालमा फोटो पोष्ट गरेकी छैनन् । अखबारमा उनको नाम छापिएको छैन । भिडियो अन्तरवार्ताका लागि तँछाड-मछाड गर्दै दौडिएकी पनि छैनन् । उनको नाम हो – गीता श्रेष्ठ । सामाजिक अभियन्ता रितु लिम्बुबाट पहिलोचोटि सुनिएकी थिइन्, गीता । अनलाइनखबरले उनीसँग सम्पर्क गर्ने प्रयास गर्यो । दिउँसो करिब साढे एकबजे गीताले […]
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–२ मा रहेको नेपाल टेलिकमको टावरमा खराबी आउँदा रिप र उनापानी गाउँका करिब ६०० घरधुरीका बासिन्दा सञ्चार सेवाबाट वञ्चित भएका छन् । टेलिफोन सेवा अवरुद्ध हुँदा स्थानीयवासी र टाढा रहेका आफन्तसँग सम्पर्क गर्न नपाएको उनीहरुको गुनासो छ । तीन हप्तादेखि टावरमा समस्या आएपछि मर्मतका लागि टेलिकम शाखा सिमकोटमा बारम्बार जानकारी गराउँदा […]
सिन्धुपाल्चोक : बाह्रविसे नगरपालिका-७, घुम्थाङको नागपुजेमा पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ भने १७ जना बेपत्ता भएका छन्। गएरातिको अविरल वर्षासँगै माथिबाट आएको पहिरोले बस्ती पुरिँदा घरमा सुतिरहेका १७ जनाभन्दा बढी बेपत्ता भएको र १ जनाको शव भेटिएको स्थानीयले जानकारी दिएका छन्। स्थानीयका अनुसार बिहान करिब पौने चार बजे आएको पहिरोले सिंगो बस्तीका कम्तिमा […]
उदयपुरको त्रियुगा नगरपालिका वाड नं ३, भूल्केका पहिलो कोरोना सङ्क्रमित १९ वर्षीय इमरान अहमदको दैनिकी अहिले सामान्य भइसकेको छ । विगतमा जस्तै अहिले पनि उनी आफ्नो खेतबारीको काममा नियमित रुपमै सक्रिय छन् । इमरानसँगै सङ्क्रमित भएका उनकै छिमेकी २१ वर्षीय वर्पेस आलमको मनबाट पनि विस्तारै पुरानो डर त्रास हराउँदै गएको छ । गाउँको जनजीवन सामान्य […]
रामबहादुर विक/बाजुरा २७ भदौ। जिल्लाको बुढिगंगा नगरपालिका वडा नं ३ ताँप्रा घर भएकी १७ वर्षिया किसोरी रुदै न्याय माग्न जिल्ला प्रहरी कार्यलय बाजुरामा पुगेकि छन् । करिव १ वर्ष अगाडि गाउँकै करन नेपालीले आफु संग विबाह गर्छु भन्दै शारिरीक सम्बन्ध समेत राखेर अहिले अकैै केटीसंग विबाह गरेपछि आफु अलपत्र परेको नागरिक रैबारसँग उनले गुनासो गरेकी […]
नागरिक रैबार/बाजुरा २७ भदाै । बडीमालिका नगरपालिकामा कर्मचारीहरुको छाता संगठन नगर स्तरीय मंच गठन गरिएकाेे छ । नगरपालिकाकै वीरबहादुर विष्टको अध्यक्षतामा बडीमालिका नगर स्तरिय स्थानीय तह कर्मचारी हक हित मञ्च गठन गरिएको हाे। जसमा अध्ययक्षमा वीरबहादुर विष्ट, उपाध्यक्ष माया अवस्थी, सचिवमा रामबहादुर कटुवाल, सह सचिवमा नवराज बुढा, कोषाध्यक्षमा सरिता कुमारी ठकुल्ला र सदस्यमा इश्वरा कुमारी […]
नागरिक रैबार/बाजुरा २७ भदौ। विश्व यतिवेला कोरोना भाईरस संग लडिरहेको छ । नेपालमा दिनहँुजसो संक्रमित थपिरहेका छन् । त्यस्तै कोरोनाकै कारण मर्नेको संख्यापनि दिनप्रतिदिन बढ्दै गएको छ । सरकारले लामो सयमदेखि जारी गरेको लकडाउनका कारण दुर्गम क्षेत्रका अतिविपन्न परिवारको घरमा चुल्हो बल्ने स्थिति पनि छैन् । उनीहरु बेसहारा परिवारका लागि खाद्यन्न तथा राहत जुटाउन बुढीगंगा […]
२७ भदौ, काठमाडौं । नगरकोट सामुदायिक होमस्टेमा शुक्रबार एक पाहुनालाई विदाई गर्दा गाउँलेहरु भावुक बने । पाँच महिनासम्म गाउँलेहरुसँग घुलमिल भएर बसेका यी पाहुना थिए, बेलायतका जोली जुक पिटर । कोरोना भाइरसको विश्वव्यापी महामारी शुरु भएपछि सरकारले ११ चैतबाट नेपालमा लकडाउन गर्यो । त्यसअघि १० चैतको राति १२ बजेबाटै अन्तर्राष्ट्रिय उडान बन्द भएका थिए । […]
विराटनगर – ‘भोकभोकै दिन–रात बिताएँ, यो पीडा कसरी भन्न सकुँला र ? यस्तो बेला खाना खुवाएर हाम्रो ज्यान बचाइदिए। धन्य, यो गुन बिर्सन सकिन्न ।’ कोरोना कहरले बन्द सहरका रित्ता सडकमा भोकले भौँतारिएका बेला स्वादिष्ट भोजन पाएपछि विराटनगरका गणेश थापाले निकै हर्षित हुँदै यस्तै प्रतिक्रिया व्यक्त गरे । स्थानीय क्याटरिङमा ज्यालादारी गर्दै आएका थापा जस्तै […]
काठमाडौं – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रादेशिक कार्यालय, मुख्य शाखा कार्यालय र शाखा कार्यालयमा १ लाख क्विन्टल चामल खरिद गरी भण्डारण गर्ने क्रममा कमिसन र सेटिङका लागि कर्मचारीलाई सरुवा गरेको छ । कम्पनीको चामल खरिद गर्ने क्रममा उच्च पदस्थ कर्मचारीले व्यापारीसँग कमिसन खाने लोभमा पुराना कर्मचारी हटाएर आफू अनुकूलका कर्मचारीलाई खरिदको जिम्मेवारी दिन थालेका […]
२७ भदौ, चितवन । चितवनमा एकैदिन ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार राति भरतपुर अस्पतालको कोभिड–१९ परीक्षण प्रयोगशालाले सार्वजनिक गरेको रिपोर्टमा ८७ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ । संक्रमित सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ५० पुरुष र २३ महिला गरी ७३ जना छन् । कालिका नगरपालिकाका ६ पुरुष र २ महिला गरी […]
२७ भदौ, काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, कुन्डोलमा तीन जनाको शव भेटिएको प्रकरणमा श्रीमती र छोराको हत्यापछि ३६ वर्षीय सुदिप अधिकारीले आत्महत्या गरेको हुनसक्ने देखिएको प्रहरीले जनाएको छ । दुई जनाको सुतेकै अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या गरेर सुदिपले विष सेवन गरी आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुसन्धानले देखाएको हो । शुक्रबार साँझ सवा […]
२७ भदौ, जुम्ला । जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा कोरोना संक्रमणमुक्त भएका छन् । दश दिनको आइसोलेशन बसाइपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा उहाँको रिपोर्ट नेगेटिभ आएको हो । संक्रमणमुक्त भएपछि उनले भने, ‘संक्रमणपश्चात् यो बीचमा खान मीठो नलाग्ने, आलश्यता हुने, निराशा आउने जस्ता कुराको अनुभूति भयो । हौसलाको ग्राफ पनि […]
महामारी अनुकूल प्राथमिक उपचारको अभ्यास’ भन्ने मूल नाराका साथ आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै छ। प्राथमिक उपचारको महत्वका विषयमा समुदायमा चेतना अभिवृद्धि गर्ने र प्राथमिक उपचार गर्ने स्वयंसेवकहरूलाई सम्मान गरी उत्प्रेरणा बढाउने उद्देश्यले हरेक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबार विश्व प्राथमिक उपचार दिवस मनाइन्छ। यस वर्ष विश्वव्यापी महामारी कोभिड–१९ को कारण विगत वर्षहरूमा झै […]
बाजुरा । द्वन्द्वकाल यता करिव २० बर्ष पछि बाजुरा प्रदेश राजधानी धनगढीसँग हवाई यातायात जोडिएको छ । आज देखि साप्ताहिक उडान भर्नेगरी समिट एयरले उडान भर्न शुरु गरे पछि लामो समय पछि बाजुरा प्रदेश राजधानी धनगढी संग सिधा हवाई सेवामा जोडिएको हो । समिट एयरले आज बाजुराको कोल्टी देखि धनगढी र धनगढी देखि कोल्टीका लागि […]