होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
त्रिवेणी नगरपालिकाको पछिल्लो अप्डेट नेकपा एमाले/नेकपा माओबादी केन्द्र (गठबन्धन) प्रमुख एमाले २७५२ उप प्रमुख माओबादी केन्द्र २३७८ नेपाली काँग्रेस प्रमुख २५०० उप प्रमुख २५५०
त्रिवेणी नगरपालिकाकाे पछिल्लो मतपरिणाम यस्तो छ नेपाली कांग्रेस नगर प्रमुख – २२०८ उप-प्रमुख- २१९१ नेकपा एमाले/नेकपा माओबादी केन्द्र (गठबन्धन ) नगर प्रमुख (एमाले) १६७० उप प्रमुख (नेकपा माअाेबादी केन्द्र ) १४०९ राप्रपा उप प्रमुख ३ नेकपा समाजबादी प्रमुख ५ उप प्रमुख ३
बाजुराकाे बडीमालिका नगरपालिकाकाे पछिल्लो मत परिणाम यस्तो छ। एमाले : मेयर: ३२६१ उपमेयर : ३३८४ नेपाली काँग्रेस मेयर : ३१७८ उपमेयर: ३०५६
नागरिक रैबार/बाजुरा ३ जेठ। बडीमालिका नगरपालिका ८ काे वडा अध्यक्षमा एमालेका चन्द्रबहादुर थापा विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका प्रकाश रावललाई ४८ मतले पराजित गर्दै वडा अध्यक्षमा विजयी भएका हुन् । विजयी बनेका थापाले ५ सय ९६ र पराजित भएका रावलले ५ सय ५० मत ल्याएका छन् । काँग्रेसका रावल यस अघिका […]
बाजुराकाे बडीमालिका नगरपालिकाकाे पछिल्लो मत परिणा एमाले : मेयर: २६७२ उपमेयर : २७३० वडा अध्यक्ष : ६१० विजयी नेपाली काँग्रेस मेयर : २६१६ उपमेयर: २५६८ वडा अध्यक्ष : ५२९ पराजित
नागरिक रैबार/बाजुरा ३ जेठ। बाजुराकाे बडीमालिका नगरपालिका ७ काे वडा अध्यक्षमा एमालेका धर्मराज पाध्याय पुन: विजयी भएका छन् । उनले निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका धनलाल पाध्यायलाई ८१ मतले पराजित गर्दै वडा अध्यक्षमा पुन: विजयी भएका हुन् । धर्मराजले ६ सय १० र धनलाल पाध्यायले ५ सय २९ मत पाएका छन् । पत्रकारिता क्षेत्रबाट नेकपा एमालेकाे […]
बाजुराको खप्तड छेडेदह गाउँपालिकामा अध्यक्ष पदमा एमालेका उम्मेदवार दिलबहाद रावत र उपाध्यक्षमा कांग्रेस उम्मेवार विसुदेवी नाथ विजयी भएका छन् । एमाले उम्मेदवार रावतले कांग्रेस उम्मेदवार खड्कबहादुर बुढालाई पराजित गरेका हुन् । रावतले ३ हजार ७ सय ४७ मत पाएका छन् बुढाले ३ हजार ५ सय ५८ मत पाएका छन् । यस्तै उपाध्यक्ष पदमा कांग्रेस उम्मेदवार […]
त्रिवेणी नगरपालिकाको मत परिणाम नगर प्रमुख कांग्रेस – १२९९ एमाले – ८९१ उप-प्रमुख कांग्रेस – १२७४ माअोवादी केन्द्र – ८७३
बाजुरा हिमाली गाउँपालिकाकाे पछिल्लाे मतपरिणाम नेपाली काँग्रेस अध्यक्ष १०१८ उपाध्यक्ष ८४७ नेकपा एमाले अध्यक्ष ९३७ उपाध्यक्ष १००६
बडीमालिका नगरपालिकाको पछिल्लो मत परिणाम नेकपा एमाले मेयर: २२११ उपमेयर: २१४९ नेपाली काँग्रेस मेयर:१८५६ उपमेयर: १९३५
नागरिक रैबार/बाजुरा २ जेठ । बडीमालिका नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्षमा एमालेका कृष्ण बहादुर खड्का विजयी भएका छन् । खड्काले ६ सय २६ मत ल्याएका छन् भने उनका प्रतिद्वन्दी काँग्रेसका धन थापाले ४ सय ४० मत ल्याएर पराजित भएका छन् । यस अघि ०७४ को चुनावमा नेपाली काँग्रेसले जितेको थियो । निवर्तमान मेयर पदम […]
उदयपुर — जारी स्थानीय तहको निर्वाचनमा दाजुभाइ नै दुई फरक जिल्लाको फरक/फरक गाउँपालिका अध्यक्षमा विजयी भएका छन् । मतगणनाको सोमबार सर्वजनिक मत परिणामअनुसार प्रदेश नं. १ धनकुटा र ओखलढुंगा जिल्लाबाट दाजुभाइले नै गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् । दाजु जीतेन्द्र रुम्दाली(राई)ले धनकुटाको साँगुरीगढी गाउँपालिका र भाइ ज्ञानेन्द्र रुम्दालीले ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकाबाट जित हाँसिल गरेका छन् […]
देशका विभिन्न ठाउँमा भएको दुर्घटनामा सात जनाको मृत्यु भएको छ । आइतबार साँझ र सोमबार भएको दुर्घटनामा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय तहको निर्वाचनमा विजयी भएका उम्मेदवारलाई जितको खुसीयालीमा शुभकामना दिन गइरहेकाको मोटरसाइकल दुर्घटना हुँदा, विजयउत्सव मनाउन जाँदा गुडिरहेको गाडी बिजुलीको तारमा ठोक्किएर करेन्ट लाग्दा र विजयी जुलुसका लागि […]
वरिष्ठ अधिवक्ता ६२ वर्षीय विष्णु भुसालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनले आज विहान ०७.३० बजे सगरमाथाको चुचुरोमा पुगेका हुन्। भुसालको आरोहणको व्यवस्थापन गरेको हिमालयन सेपर्डका अनुसार सगरमाथाको सफल आरोहण गर्ने उनी पहिलो अधिवक्ता हुन् । विश्व समुदायसँग कार्बन उत्सर्जन कम गर्न अनुरोध गर्दै उनले सगरमाथाको सफल आरोहण गरेका हुन् । […]
मेयर रूख (धनराज पण्डित)- ३५३ मेयर सूर्य (अम्मर खड्का)- ५३० उप मेयर रूख (राधिका सिंह)- ३५३ उप मेयर सूर्य (नन्दा थापा)- ५३० वडा अध्यक्ष रुख – ३५३ वडा अध्यक्ष सुर्य – ५३०
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा दलित समुदायका २४ वर्षीय एक युवा पहिलोपटक दलित समुदायबाट त्यस वडाको वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । वडा नम्बर- ८ साविक वामी गाविसका २४ वर्षीय रमेश रसौली (बिक) त्यस वडाका निवर्तमान वडाध्यक्ष, एमाले उम्मेदवार नारायण सापकोटालाई ६९ मतले पछाडि पार्दै दलित समुदायको पहिलो वडाध्यक्ष हुन सफल भएका हुन्। बिकले ५९३ […]
त्रिबेणी नगरपालिकाको पालिका प्रमुख, उप प्रमुख र वडा अध्यक्षहरुको पछिल्लो मत परिणाम सार्बजनिक भएको छ । त्रिबेणी नगरपालिका वडा न २ को वडा अध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार बिरबहादुर बिक बिजयी भएका छन । नेकपा एमाले/नेकपा माओबादी केन्द्र (गठबन्धन) प्रमुख एमाले ६६८ उप प्रमुख माओबादी केन्द्र ६५९ नेपाली काँग्रेस प्रमुख ८३४ उप प्रमुख ६६८
कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-११ को मत गन्दागन्दै हार्ने सोचेर फर्केका जसपाका वडाअध्यक्ष उम्मेदवार दानसिंह जोगी तीन मतले विजयी भएका छन् । कडा प्रतिस्पर्धामा रहेका जोगी आफूले जित्ने माहोल नभएपछि हार स्वीकार्दै घर फर्केका थिए । पछि फेसबुकबाट विजयी भएको सूचना पाएपछि उनी पुनः मतगणनास्थल गए । नेपाली कांग्रेसका राजकुमार कठरियालाई तीन मतले पछाडि पार्दै […]
पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–३ को वडाध्यक्षका दुई उम्मेदवारको मत बराबर आएपछि परिणाम घोषणा हुन सकेको छैन । काँग्रेसका उम्मेदवार चन्द्रवीर रावत र एमालेका उम्मेदवार बलबहादुर रोकायले बराबर मत पाएका हुन् । अन्तिम मतपरिणामअनुसार उनीहरुले ६७३÷६७३ मत ल्याएका छन् । गोलाप्रथाबाट नतिजा टुङ्गो लगाउन खोजिए पनि उम्मेदवारहरूबीच सहमति नभएकाले रोकिएको पञ्चपुरी नगरपालिकाका निर्वाचन अधिकृत नविनकुमार भट्टले […]
काठमाडौं । गायक राजु लामाले आज बिहान सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । बिहान ६ बजेर ४० मिनेट जाँदा लामासहित २७ जनाको आरोही टोली चुचुरोमा पुगेका थिए । इम्याजिन नेपाल एक्सपिडिसनले दिएको जानकारी अनुसार लामाले ८८४८.८६ मिटर अग्लो सगरमाथा चढेका हुन् । आरोहण दलको नेतृत्व गरेका मिङ्मा जीले भने अक्सिजनबिनै चुचुरो चढेका थिए […]