होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको नतिजा करिब करिब अन्तिम चरणमा पुगेको छ । यो लेख तयार पार्दासम्म कुल ७५३ स्थानीय तहमध्ये नेपाली कांग्रेस ३०० भन्दा बढी पालिका तहमा जितेर पहिलो पार्टी बनेको छ । २०७४ सालमा २९४ स्थानीय तह जितेर पहिलो पार्टी बनेको नेकपा एमाले यतिखेर २०० हाराहारी पालिकामा मात्रै जितेर दोस्रो पार्टीमा खुम्चिएको […]
काठमाडौँ — रुकुम पश्चिममा नवराज विकसहित ६ जनाको ज्यान जाने गरी नरसंहार भएको मंगलबार दुई वर्ष पूरा भएको छ । तर पीडितले अझैसम्म न्याय पाउन सकेका छैनन् । नागरिक समाज र अधिकारकर्मीले पीडितलाई न्याय दिन माग गर्दै यो दिनलाई जात व्यवस्थाविरुद्व प्रतिरोध दिवसको रुपमा मनाउँदैछन् । बृहत् नागरिक आन्दोलनसहित विभिन्न संघसंस्थाले मंगलबार काठमाडौंको माइतीघरदेखि घटनास्थल […]
काठमाडौँ — काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थी शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै आन्दोलित भएका छन् । कलेजका संयोजकसमेत रहेका सामाजिक विषय पढाउने शिक्षक जनार्दन अधिकारीले केही समययता ११ र १२ कक्षामा पढ्ने छात्रालाई दुर्व्यवहार गरेको आरोप लागेको छ । पटक-पटक कलेज व्यवस्थापनलाई यसबारेमा जानकारी दिँदा पनि सुनुवाइ नभएको भन्दै विद्यार्थी आन्दोलित भएका हुन् । […]
खलंगा, जाजरकोट — जाजरकोट सदरमुकाम खलंगाको पश्चिमोत्तर रानागाउँको सिरानमा छ, मुनलाल विकको घर । जो, दुई वर्षअघि अन्तरजातीय प्रेम सम्बन्धकै कारण मारिएका नवराज विकका बुबा हुन् । नवराजको कोठाका भित्ता खेलकुद प्रतियोगिताबाट आर्जेका तक्मा र प्रमाणपत्र लहरै राखिएका छन् । तीमध्ये एउटा स्वर्ण पदकलाई छातीमा च्याप्दै मुनलाल भक्कानिए, ‘छोरै नरहेपछि यी तक्मा र प्रमाणपत्रको के काम ? यिनको म […]
चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल विजयी भएकी छन् । उनी ५२ हजार ३० मतसहित दोस्रो कार्यकालका लागि मेयर पदमा विजयी भएकी हुन् । माओवादी केन्द्रकी केन्द्रीय सदस्य दाहाल २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई हराउँदै मेयर चुनिएकी थिइन् । यसपटक पनि उनले एमाले उम्मेदवार विजय सुवेदीलाई १२ हजार […]
अछाम: अछाम प्रहरीले नक्कली डाक्टर बनेर विभिन्न प्रलोभन देखाउँदै आएका एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मंगलसेन नगरपालिका–२ का २९ वर्षीय चक्रबहादुर विक रहेका छन्। उनले आफू त्रिवि शिक्षण अस्पताल र बिर अस्पताल काठमाडौंमा कार्यरत एमबीबीएस/एमएस कन्सल्टेन्ट न्यूरो सर्जन दिपक विसी भएको बताउँदै आएका थिए। उनको साथबाट डाक्टर विसीको नामबाट काटिएका विभिन्न रसिदहरु, बैंकका […]
नागरिक रैबार/बाजुरा १० जेठ। बैसाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका नवनिर्वाचित जनप्रतिनिधीलाई नेपाल पत्रकार महासंघ बाजुराले स्वागत तथा बधाई दिएको छ । पत्रकारीता पेशालाई राम्रोसंग बुझेका कारण आफुहरु जहिले पनी पत्रकारको हकहितमा रहेर काम गर्ने बुढीनन्दा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख जनक कुमार बोहराले बताए ।पत्रकारले राम्रा कामको मात्रै नभएर आफुहरुले केहि गलत […]
नागरिक रैबार/बाजुरा ९ जेठ।बडीमालिका नगरपालिकाले नगरभित्रका गरिब, बिपन्न नागरिकलाई निशुुल्क एम्बुुलेन्स सेवा उपलब्ध गराउने भएको छ । भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट बडीमालिकाको नगरप्रमुख अमर खड्का र उपप्रमुख नन्दा थापाले पदभार ग्रहणपछि गरेका निर्णयहरु सोमबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको थियो । पत्रकार सम्म्मेलन मार्फत सार्वजनिक गरिएको निर्णय अनुसार नगरपालिकाले नगर भित्रका अति विपन्न, […]
कैलालीमा गुडिरहेको बस नालीमा खसेपछि दुर्घटना भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका-१० मा ना ५ ख ८६९१ नम्बरको गुडिरहेको बस नालीमा खसेको हो। प्रहरीका अनुसार उक्त बस धनगढीबाट टीकापुर गइरहेको थियो। गुडिरहेकै बेला स्टेरिङ फेल भएपछि अचानक बस नालीमा पसेको थियो। बस नालीमा फसेपछि बसमा सवार ४ जना घाइते भएका छन्। उनीहरुमध्ये २ जनाको अवस्था गम्भीर […]
काठमाडौँ– बलिउडका बादशाह शाहरुख खानकी छोरी सुहाना खान २२ औँ वर्षमा प्रवेश गरेकी छिन् । सन् २००० को मे २२ मा जन्मिएकी सुहानाले आइतबार आफ्नो जन्मोत्सव मनाएकी हुन् । उनलाई जन्मदिनको अवसरमा करण जौहरदेखि फराह खानसम्म बलिउडका थुप्रै व्यक्तिले शुभकामना दिए । यिनै सुहाना छिटै बलिउडमा डेब्यु गर्दैछिन् । उनी जोया अख्तरको फिल्म ‘द आर्चरी’ […]
काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकले विभिन्न आठ अध्यादेश स्वीकृत गरेको छ ।बैठकले सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय (पहिलो संशोधन) अध्यादेश २०७८, औषधि (तेस्रो संशोधन) अध्यादेश २०७९, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७९, फौजदारी […]
काठमाडौं, ९ जेठ । भारतको विहार राज्यमा रक्सीमा प्रतिबन्ध लागेपछि पिउनेहरु नेपालतिर जाने गरेको समाचार रिपोर्ट न्यूयोर्क टाइम्समा प्रकाशित भएको छ । टाइम्सको अनलाइन संस्करणमा समेत प्रकाशित भएको रिपोर्टमा रक्सी पिउन हुल बाँधेर भारतबाट नेपालमा जाने गरेको उल्लेख गरेको छ । नेपालसँग खुल्ला सीमा रहेको भन्दै न्यूयोर्क टाइम्सको रिपोर्टमा दिउँसो नेपालबाट भारतमा सस्तोमा सामान खरिद […]
काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुला गरेको छ ।आयोगले तोकिएको न्यूनतम शैक्षिक योग्यता र तालिम पुगेका इच्छुक उम्मेद्वारहरूले आज (जेठ ९ गते सोमबार) देखि असार ७ गतेसम् अनलाइन दरखास्त दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर १४ गतेसम्म आवेदन दिन सकिने आयोगको सूचनामा उल्लेख छ । इच्छुक […]
नागरिक रैबार/बाजुरा ९ जेठ।बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट बडीमालिका नगरपालिका वडा नं. ९ को वडा अध्यक्षमा निर्वाचित भएका सूर्यकिरण विकले आजबाट वडा अध्यक्षको पदभार ग्रहण गरेका छन् । वडा कार्यालयले आज वडामा एक औपचारिक कार्यक्रम गर्दै नवनिर्वाचित वडा समितिलाई स्वागत र यस अघिको वडा समितिलाई विदाई गरेको छ । भ्रखरै सम्पन्न भएको […]
काठमाडौं । नेकपा माओवादीकी सांसद अमृता थापाले सुन्दरी प्रतियोगिता रोक्नु पर्ने माग गरेकी छिन् ।संसदको महिला तथा सामाजिक समितिको बैठकमा महिला हिंसा र बलात्कारजन्य अपराधमा हदम्याद सम्बन्धी विषयमा भएको छलफलमा उनले सुन्दरी प्रतियोगिता आयोजना नगरे बापत राज्यलाई कति घाटा पर्छ ? भनेर सरकारलाई प्रश्न गरिन् । शान्ति प्रक्रियामा आए लगत्तै माओवादी नेतृहरुले सुन्दरी प्रतियोगिता रोक्न […]
नागरिक रैबार/बाजुरा ९ जेठ। बडीमालिका नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख अमर बहादुर खड्काले नगरपालिकामा पदभार ग्रहण गरेका छन् । नेकपा एमालेबाट बडीमालिकाको नगरप्रमुखमा निर्वाचित भएका खड्काले नगरप्रमुखको पदभार ग्रहण पश्चात नगर गरेका निर्णयहरु यस्ता छन् । निर्णय नं. १ ः विशेष धन्यवाद ज्ञापन –निर्वाचन आयोग , सार्वभौम मतदाता, राष्ट्रसेवक कर्मचारी,नेपाली सेना, नेपाल प्रहरी , सशत्र प्रहरी […]
नगढी: नेपालमा हाल स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछन। देशका केही स्थानहरूमा र मेघ गर्जन/चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी […]
काठमाडौं, जेठ ९ । सरकारले सरकारी कर्मचारीको तलब बढाउने भएको छ । आगामी साउन १ गतेदेखि लागू हुने गरी सरकारले तलब बढाउने तयारी गरेको हो । अर्थ मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत कर्मचारीको तलब बढाउने तयारी भइरहेको छ । यति बेला अर्थ मन्त्रालयमा नयाँ बजेट निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको छ […]
काठमाडौं । एसी मिलानले ११ वर्षपछि इटालियन सिरी ए फुटबलको उपाधि जितेको छ ।आइतबार राति भएको यस सिजनको आफ्नो अन्तिम लिग खेलमा सासोउलोलाई ३-० ले हराउँदै मिलान २०११-१२ पछि पहिलो पटक च्याम्पियन बनेको हो । मिलानले समग्रमा १९औं पटक लिग उपाधि जितेको हो । मिलानले छिमेकी इन्टर मिलानलाई दुई अंकले पछि पार्यो । इन्टरले साम्पडोरियालाई […]
गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा जजिरा एयरलाइन्सको जहाजसँग चरा ठोक्किएको भैरहवामा होल्ड गरिएको छ। चरा ठोकिएपछि सावधानी अपनाउँदै राति नै फिर्ता जानु पर्ने जजिराले अहिलेसम्म उडान गरेको छैन । जजिरा एयरलाइन्सको जहाज अहिलेसम्म विमानस्थलमै रहेको छ । हवाई जहाजको बाहिरी भागमा रगत देखिएको छ । तर रनवेमा कतै चरा नदेखिएको विमानस्थलका अधिकारीले बताएका छन्। […]