होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१ पुस, काठमाडौं । करिम बन्जाको दुई गोल मद्दतमा रियल मड्रिडले स्पानिस ला लिगामा एथ्लेटिक विल्वाओलाई पराजित गर्दै शीर्ष स्थानको यल सोसिडाड र दोस्रो स्थानको एट्लेटिको मड्रिडसँग अंक बराबरी गरेको छ । गएराति भएको खेलमा रियलले दश खेलाडीको विल्वाओलाई ३-१ ले पराजित गर्दै ३ अंक जोडेको हो । सान्टियागो बर्नाबेउमा भएको खेलको १३औं मिनेटमा राउल […]
नेपालले सन् २०२२ मा हुने टी २० विश्वकप क्रिकेटका लागि सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले अष्ट्रेलियामा सन् २०२२ मा हुने टी २० विश्वकपको लागि जारी गरेको छनोट प्रक्रिया अनुसार नेपालले सिधै ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्ने भएको हो।आइसीसीले सोमबार छनोट प्रक्रिया सार्वजनिक गर्दै नेपालसहित यूएई, सिंगापुर र जिम्बावेलाई सिधै […]
२९ मंसिर, काठमाडौं । बार्सिलोना र पेरिस सेन्ट जर्मेन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमै भिड्ने भएका छन् । सोमबार सार्वजजिक अन्तिम १६ को ड्रमा बार्सिलोनाले पीएसजी प्रतिद्वन्द्वी पाएको हो । बार्सिलोना समूह जीको उपविजेता हो भने पीएसजी समूह एचको बिजेता हो । साविकको विजेता बार्यन म्युनिखले लाजिओ, लिभरपुलले लाइपजिग, म्यानचेष्टर सिटीले बोरुसिया मुन्छेनग्लाडबाख, चेल्सीले […]
२९ मंसिर, काठमाडौं । फ्रेन्च लिगमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई एकै पटक तेहोरो झड्का लागेको छ । लिग वानमा गएराति लियोनसँग १-० ले पराजित भएको पीएसजी अंक तालिका दुई स्थान तल झर्यो । यस्तै स्टार खेलाडी नेमार पनि यही खेलको अन्तिम समयमा घाइते भए । जितपछि लियोन दोस्रो स्थानमा उक्लेको छ । अर्को […]
काठमाडौँ — नेपाली राष्ट्रिय टिमको विश्वकप–२०२२ छनोटको घरेलु मैदानमा हुने तीन खेलका लागि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबारदेखि तयारी सुरु भएको छ । पहिलो चरणमा बोलाइएका ५८ जनामध्ये ५४ खेलाडी पहिलो दिनको अभ्यासमा सहभागी भए । उनीहरूलाई २८ र २६ जनाको दुई समूह बनाएर ट्रेनिङ गराइएको थियो । मुख्य प्रशिक्षक योहान कालिनले राजीनामा गरेपछि कार्यवाहक प्रमुखको रूपमा बालगोपाल महर्जनसँगै […]
काठमाडौँ– मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकी प्रदेशले १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा बक्सिङतर्फ स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गर्ने भएको छ । एकेडेमीले आगामी पुस २ गते पोखरामा कार्यक्रम आयोजना गरी नेपालमा गत वर्ष सम्पन्न सागमा स्वर्ण पदक विजेता नेपाल पुलिसका भूपेन्द्र थापामगर तथा नेपाल आर्मीका मीनु गुरुङ र सनिल शाहीलाई सुनको पदकसहित सम्मान गरिने […]
२५ मंसिर, काठमाडौं । नेपाली लेगस्पीनर सन्दीप लामिछाने बिग बास लिग (बीबीएल) खेल्न यही डिसेम्बर १५ (मंसिर ३० गते) मा अष्ट्रेलिया जाने भएका छन् । सन्दीपका व्यवस्थापक रमन शिवाकाेटीले सन्दीप कतार एअरवेजबाट अष्ट्रेलिया जाने बताएका हुन् । उनी डिसेम्बर १६ मा एडिलेड पुग्नेछन् । अष्ट्रेलियामा १४ दिनकाे क्वारेन्टिनपछि उनी हाेबार्ट हुरिकन्स टिममा सामेल हुनेछन् । […]
काठमाडौँ,२५ मङ्सिर – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले जारी गरेको नयाँ टि–२० बरियताअनुसार नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने एक स्थान माथि उक्लिनुभएको छ । आइसीसीले बुधबार सार्वजनिक गरेको बरियतामा नेपाली खेलाडी लामिछाने बलिङतर्फ एक स्थान उक्लिएर ८०औँ स्थानमा पुग्नुभएको छ । उहाँले भारतीय खेलाडी रवीन्द्र जडेजालाई पछि पार्नुभएको छ । जडेजा ८१ औँ स्थानमा हुनुहुन्छ […]
बैतडी : प्रधानमन्त्री कप (पीएम) राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि बैतडीको सिनियर पुरुष तथा महिला टोलीको घोषणा गरिएको छ । बैतडी जिल्ला क्रिकेट सङ्घले प्रधानमन्त्री कपमा सहभागी हुने पुरुष तथा महिला खेलाडीको नाम सार्वजनिक गरेको हो । बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष लालबहादुर चन्दका अनुसार राम चन्दको कप्तानीमा पुरुषको टोली तथा रितुु कनौजियाको कप्तानीमा महिला टोलीको […]
भरतपुर महानगरपालिकाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा गौतमबुद्ध कप, २०२० क्रिकेट प्रतियोगिता हुने भएको छ । वाग्मती प्रदेश क्रिकेट सङ्घको आयोजना तथा चितवन क्रिकेट सङ्घको संयोजनमा मङ्सिर २७ गतेदेखि प्रतियोगिता शुरु गर्न लागिएको हो । प्रतियोगिताका खेल निर्माणाधीन रङ्गशालाको नमूना मैदानमा हुनेछन् । प्रतियोगितामा सहभागिता जनाउने तीन टोली घोषणा भएको छ । आयोजक वाग्मती […]
२१ मंसिर, काठमाडौं । किलिएन एमबाप्पेले फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)का लागि एक सयौँ गोल गरेका छन् । फ्रेन्च लिग वान अन्तर्गत गएराति भएको खेलमा पीएसजीले मोन्टेपिलरलाई ३-१ ले पराजित गर्दा एमबाप्पेले एक सयौँ गोलको कोशेढुंगा पूरा गरेका हुन् । एमबाप्पेले इन्जुरी टाइममा गोल गरेका थिए । मोन्टेपिलरको मैदानमा भएको खेलको ३३औं […]
२१ मंसिर, काठमाडौं । जर्मन बुण्डेसलिगामा शीर्ष दुई टिम बायर्न म्युनिख र आरबी लाइपजिगले बराबरी खेल्दै अंक बाँडेका छन् । गएराति भएको खेलमा बायर्न र लाइपजिगले ३-३ गोलको बराबरी खेलेका हुन् । बराबरीपछि बायर्न पहिलो र लाइपजिग दोस्रो स्थानमा यथावत नै छ । एलिएन्ज एरेनामा भएको खेलमा क्रिस्टोफर एनकुन्कुले १९औं मिनेटमा गोल गर्दै लाइपजिगलाई पहिले […]
नागरिक रैबार/बाजुरा २० मंसिर। बाजुराको बडीमालिका नगरपालिका ९ को रानिवन स्पोट्र्स क्लव डोटीमा भएको शैलेश्वरी जोरायल फुटवल कप प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । शनिबार डोटीको जोरायलमा भएको सेमिफाईनल खेलमा आयोजक जोरायल स्पोट्र्स क्लवलाई पराजित गर्दै बाजुराको रानिवन स्पोट्र्स क्लव प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो । शनिबार भएको सेमिफाईनल खेलमा रानिवन स्पोट्र्स युथ क्लव बाजुरा […]
२० मंसिर, काठमाडौं । इटालियन क्लब नापोलीले आफ्नो स्टेडियमको नाम क्लब लेजेण्ड डिएगो म्याराडोनाको नामबाट राखेको छ । नापोलीले केही दिनअघि निधन भएको म्याराडोनाको सम्मानमा स्टेडियममको नाम परिवर्तन गरेको हो । अर्जेन्टिनाका पूर्व अट्याकिङ मिडफिल्डर कप्तान तथा प्रशिक्षक म्याराडोनाको निधन ६० वर्षको उमेरमा नोभेम्बर २५ मा भएको हो । उनले नापोलीलाई सन् १९८७ र १९९० […]
१९ मंसिर, काठमाडौं । इटालियन क्लब एसी मिलान पुरनागमन जितपछि युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको समूह एच अन्तर्गतको खेलमा मिलानले सेल्टिकमाथि ४-२ को पुनरागमन जित हात पारेको हो । घरेलु मैदानमा दुई गोलले पछि परेको स्थिति उल्टाउँदै मिलानले चार गोल फर्कायो । यसै समूहको अर्को खेलमा फ्रेन्च क्लब लिले […]
१६ मंसिर, काठमाडौं । चौथो स्थानको लेस्टर सिटी रेलिगेसन जोनमा रहेको फुलहमसँग पराजित भएको छ । प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा फुलहमले लेस्टरलाई उसैको मैदानमा पराजित गरेको हो । लेस्टरको मैदानमा भएको खेलमा एडेमोला लुकमनले ३०औं मिनेटमा गोल गर्दै फुलहमलाई अग्रता दिलाएका थिए । ३८औं मिनेटमा एभान काभालेइरोले गोल गर्दै वेष्टहमको अग्रता दोब्बर पारे […]
१४ मंसिर, काठमाडौं । लिग लिडर बायर्न म्युनिखले जर्मन बुण्डेसलिगामा पुनरागमन जित हात पारेको छ । बायर्नले शनिबार राति भएको खेलमा भीएफबी स्टुटगार्टलाई उसैको मैदानमा ३-१ ले पराजित गरेको हो । टानगुए कुलिबेलीले २०औं मिनेटमा गोल गर्दै घरेलु टोली स्टुटगार्टलाई पहिले अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकेन । ३८औं मिनेटमा बायर्नका […]
धनगढी : कैलालीको धनगढीमा नेपालमै पहिलो पटक रात्रिकालीन क्रिकेट सिरिज सुरु भएको छ । धनगढी उपमहानगरपालिका १३ स्थित खेल मैदानमा शिखर युवा क्लब धनगढीको आयोजनामा रात्रिकालीन सिरिज शनिबार रातिदेखि सुरु भएको हो । अन्डर १६ प्रतिपर्धा अन्तरगत रात्रिकालीन क्रिकेटको सम्भाव्यता परीक्षण गर्न पहिलो पटक आयोजना भएको आयोजक क्लबका अध्यक्ष अन्नत बोहराको दाबी छ । शनिबार शिखर […]
पास्कर ग्रोसले इन्जुरी समयमा विवादस्पद पेनाल्टीबाट गोल गरेपछि लिभरपुल डिफेन्डिङ च्याम्पियन ब्राइटनसँग १–१ को बराबरी खेल्न बाध्य बनेको छ । बराबरीका बावजुद लिभरपुल लिगको शीर्ष स्थानमा उक्लिएको छ । खेलमा ब्राइटनको यो दोस्रो पेनाल्टी थियो । यसअघि, पहिलो हाफमा पाएको पेनाल्टीलाई निल माउपेले खेर फालेका थिए । खेलको ६० औँ मिनेटमा डिओगो जोटाले लिभरपुललाई अग्रता […]
१३ मंसिर, काठमाडौं । यदि राजुका बाबाले दलित (परियार) आमा बिहे गर्दैनथे भने ? आज ‘राजु अधिकारी’ हुँदैनथे, सायद । भैहालेको भए ? कम्तिमा सडकमा पुग्दैनथे । उसोभए कहाँ हुन्थे ? बा–आमाकै न्यानो काखमा हुन्थे कि ! तर, यी राजुको भने सम्झनाको कुनै कुनामा आफ्ना बा–आमाको ममतामयी काख याद बसेको छैन । बरु सडकका […]