होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । स्पेनिस ला लिगा धेरै स्टार खेलाडीका लागि घरसरह मानिन्थ्यो । तर, यही लिगका सबैभन्दा दुई उत्कृष्ट खेलाडी र सम्भवत सर्वकालीन उत्कृष्ट खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीले स्पेन छाडेका छन् । हालै मेम्सीले बार्सिलोना क्लब छाडेपछि ला लिगाको शीर्ष लिगको महत्व घटेको टिप्पणी हुन थालेको छ । तर यी दुई खेलाडीले छाड्दैमा ला […]
काठमाडौं । अर्जेन्टिनी फुटबल टिमका कप्तान तथा सुपर स्टार लिओनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनमा (पीएसजी)मा अनुबन्धित भएका छन् । मेसीले मंगलबार फ्रेन्च लिग वान क्लब पीएसजीसँग २ वर्षका लागि सम्झौता गरेका छन् । स्पानिस क्लब बार्सिलोना छाडेको दुई दिनपछि नै फ्रेन्च क्लबले ३४ वर्षीय मेस्सीलाई पेरिसमा भित्र्याउँदै दुई वर्षका लागि अनुबन्ध गरेको हो […]
काठमाडौं । अर्जेन्टिनी खेलाडी लियोनेल मेसी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनमा आवद्ध हुन सहमत भएका छन् ।बार्सिलोनाबाट हालै विदा भएका मेसी पीएसजीमा आवद्ध हुने पक्का भएको बीबीसीले उल्लेख गरेको छ । ‘यो पक्का भइसकेको छ, लियोनेल मेसी पीएजसीको खेलाडी बन्दैछन्’ बीबीसीका खेल विश्लेषक गुइलेम बालाग्युले बीबीसी रेडियो फाइभसँग भनेका छन् । ३४ वर्षका मेसीले बार्सिलोनाबाट […]
जलपरी गौरिका सिंहले आफ्नो शरीरमा ओलम्पिकको रिङको ट्याटू खोपेकी छिन् । हालै मात्र सम्पन्न टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी गौरिकाले प्रतियोगिता लगत्तै ट्याटू बनाएकी हुन् । सामाजिक सञ्जालमा ट्याटू खोपेको भिडियो सेयर गर्दै गौरिकाले राम्रो ट्याटू बनाइदिएकोमा खुसी व्यक्त गरेकी छन् । जापानको टोकियोमा आयोजना भएको ३२ औँ गृष्मकालीन ओलम्पिक अन्तर्गत पौडी खेलमा सिंहले राष्ट्रिय […]
२६ साउन, काठमाडौं । लिओनल मेस्सी जत्तिको क्षमता भएको खेलाडीलाई कुनै पनि क्लबले अस्वीकार गर्दैन । तर आर्थिक संकटका कारण बार्सिलोनाबाट मेस्सीको बहिर्गमनपछि उनको घट्दो गुणस्तरको कुनै शंका गर्नुको सट्टा क्याटलान क्लबलाई फेरि क्लब सेट गर्ने मौका दिएको छ । र, फेरि एकपटक चर्चित ला मासिया एकेडेमीमा केन्द्रित हुन अवसर दिनेछ । रोनाल्ड कोएमनले गत […]
२६ साउन, काठमाडौं । रोवर्टो फिर्निनोको दुई गोल मद्दतमा लिभरपुलले प्रिसिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा ओसासुनालाई सहजै पराजित गरेको छ ।सोमबार राति भएको खेलमा इंग्लिस क्लब लिभरपुलले स्पानिस क्लब ओसासुनालाई ३-१ ले पराजित गरेको हो । घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलले पहिलो हाफमै तीन गोल गरेको थियो । खेलको १४औं मिनेटमैओसासुनाका जेसस एरेसोले आत्मघाती गोल […]
बाजुरा २५ साउन । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुन गइरहेको सहिद स्मारक ‘सी’ डिभिजन लिग फुटवल प्रतियोगिता छनोटमा पहिलो पटक सुदूरपश्चिम प्रदेशबाट रानीवन स्पोर्टस् क्लब बाजुराको टोलीले सहभागिता जनाउने भएको छ । अर्को महिनाको १० गते आयोजना हुन गइरहेको लिगको छनोटका लागि रानीवन स्पोर्टस् क्लब बाजुराले आईतबार एन्फामा आफ्नो नाम दर्ता गराएको क्लबका […]
२५ साउन, काठमाडौं । बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले क्लबका स्टार लिओनल मेस्सीको बिदाइपछि बार्सिलोना केही टुक्रिएको बताएका छन् । जोन ग्याम्पर ट्रफी खेलमा युभेन्टसलाई ३-० गोलले पराजित गरे पनि मेस्सीको बिदाइपछि बार्सिलोना केही टुक्रिएको उनले बताए । फुटबलकै एक उत्कृष्ट खेलाडीलाई गुमाएपछि आगामी सिजनमा धेरै आशा नरहेको समेत पिकेले बताए । ‘मेस्सीको बिदाइको कारण टीम […]
लण्डन:साउन २४। भूपू गोर्खा सैनिककी छोरी अस्मिता आले बेलायतको सुपरिचित क्लब टोटेनह्याम फुटबल क्लबबाट खेल्दै छिन्। उनले सन् २०२३ सम्मका लागि क्लबमा आबद्ध रहने गरी हालै सम्झौता गरेकी छिन्। यसअघि एस्टोन भिल्लामा सन् २०२१ र २०२२ का लागि अनुबन्धित थिइन्। वुमन सुपर लिगमा भिल्लाबाट सहभागी भएकी १९ वर्षीया आले उक्त क्लबबाट १८ वटा खेलमा सहभागी भएकी […]
धनगढीः एउटै नगरपालिकामा एकै खेलको मात्रै एक सय भन्दा बढी अन्तर्राष्ट्रिय तथा राष्ट्रियस्तरका खेलाडी छन् भन्दा पत्यार नलाग्न सक्छ। पछिल्लो समय कञ्चनपुरको भीमदत्त नगरपालिका कवड्डी खेलाडी बसोबास गर्ने नगरमा प्रसिद्ध भएको छ। विसं २०४० का दशकमा मुलुककै कवड्डी खेलाडीले प्रख्यात जिल्ला अझै राष्ट्रियस्तरमा खेलाडी जन्माउने जिल्लाका रुपमा परिचित छ। जिल्ला खेलकूद विकास समितिका प्रशिक्षणमा उत्पादन भएका […]
२१ साउन, काठमाडौं । प्रिसिजन अन्तर्गत मैत्रीपूर्ण खेल स्पानिस क्लब बार्सिलोना अष्ट्रियन क्लब रेडबुल साल्जवर्गसँग पराजित भएको छ । बुधबार राति घरेलु मैदान रेडबुल एरेनामा भएको खेलमा साल्जवर्गले बार्सिलोनालाई २-१ ले पराजित गरेको हो ।साल्जवर्गका लागि लुका सुसुक र ब्रेन्डन आरोनसनले गोल गरे । बार्सिलोनाका लागि मार्टिन ब्रेथवेइटले एक गोल गरे । ४३औं मिनेटमा सोसिसकले […]
२० साउन, काठमाडौं । नेपाली क्रिकेटको राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले क्रिकेट व्यवस्थापनमा सफल भए राजनीतिमा आउन सक्ने बताएका छन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको भोलिपल्ट पत्रकार सम्मेलन गर्दै पारसले आफ्नो पहिलो प्राथमिकता क्रिकेट संघमा जाने रहेको बताए। क्रिकेट संघको कुन भूमिका रहने भन्ने कुरा भविष्यमा तय हुने बताउँदै उनले भने, ‘आजबाट मेरो करियर सुरु […]
जापानले स्केटबोर्डिङतर्फ मंगलबार राति आफ्नो प्रभुत्व कायम राख्यो । यस इभेन्ट्समा आयोजक जापानकी १९ वर्षीय साकुरा योसोजुमीले ६०.०९ अंक स्कोर गर्दै स्वर्ण जितिन् । त्यसैगरी १२ वर्षकी कोकोना हिराकीले ५९.०४ अंक स्कोर गर्दै रजत जितिन् । यससँगै हिराकी जापानको इतिहासमा पदक जित्ने सबैभन्दा कान्छी खेलाडी बनेकी छिन् । कास्य जितेकी बेलायतकी स्काई ब्राउनले पनि कीर्तिमान […]
१९ साउन, काठमाडौं । धेरैलाई आश्चर्यमा पार्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरे । खड्काले सामाजिक सञ्जालमार्फत आफ्नो करीब दुई दशकको क्रिकेट करियर अन्त्य गरेको घोषणा गरेका हुन् । करीब दुई वर्षअघि पारसले कप्तानबाट राजीनामा दिंदा समेत त्यस्तै भएको थियो । तर उनले खेलाडीको रुपमा निरन्तरता दिएका […]
काठमाडौँ– टोकियो ओलम्पिकका धेरै खेल सकिँदै जाँदा केही खेलका महत्वपूर्ण स्पर्धा जारी छन् । मङ्गलबार एथ्लेटिक्सका तीन स्पर्धा हुनेछन् । पुरुषको प्यारलल बार र होरिजन्टेल बारका साथै महिलाको ब्यालेन्स बिमको स्पर्धा हुनेछ । एथ्लेटिक्स महिला लङजम्पको फाइनल हुनेछ । नाइजेरियाकी एज ब्रुम मुख्य दाबेदारको रूपमा प्रतियोगितामा सहभागी भएकी छिन् । जर्मनीका मिहाबाब मालिका, युक्रेनकी बेख […]
काठमाडौं । फ्रेन्च लिग वान च्याम्पियन लिलले पेरिस सेन्ट जर्मेन (पीएसजी) को दबदबा तोड्दै नयाँ सिजन सुरु हुनुअघि फ्रेन्च सुपर कपको उपाधि जितेको छ । आइतबार तेत अभिवमा भएको ट्रफी डेस च्याम्पियन्स अर्थात फ्रेन्च सुपर कपकमा लिलले पीएसजीलाई १-० ले पराजित गरेको हो । यो खेल नयाँ सिजन सुरु हुनुअघि लिग वान च्याम्पियन र फ्रेन्च […]
काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको समूह चरणका खेलहरु सकिएका छन् । क्वाटरफाइनल पुग्ने ८ वटै टोलीको टुङ्गो लाग्दा केही ठूला टोली समूह चरणबाटै बाहिरिए । यो सूचीमा रियो ओलम्पिक २०१६ मा रजत जितेको जर्मनीसंगै फ्रान्स र अर्जेन्टिना पनि रहे ।घरेलु टोली जापान, स्पेन, मेक्सिको र इजिप्ट क्वाटरफाइनल प्रवेश गरेका छन् […]
काठमाडौं । टोकियो ओलम्पिक २०२० मा नेपाली पौडी खेलाडी गौरिका सिंहले महिला १०० मिटर फ्रिस्टाइलमा लङ कोर्समा कीर्तिमान सुधार गरेकी छन् । टोकियोस्थित एक्वाटिक्स सेन्टरमा बुधबार भएको महिला १०० मिटर फ्रिस्टाइलमा गौरिकाले १ मिनेट ००.११ सेकेण्ड समय निकालिन् ।गौरिकाले प्रतिस्पर्धा गरेको पहिलो चरणमा जम्मा चार खेलाडी थिए । त्यसमा उनी तेस्रो स्थानमा रहिन् । गौरिकाले […]
काठमाडौं । नेपालकी गौरिका सिंहले जापानमा भइरहेको टोकियो ओलम्पिकमा आज प्रतिस्पर्धा गर्दैछिन् । गौरिकाले महिला १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । टोकियो एक्वाटिक्स सेन्टरमा हुने प्रतिस्पर्धामा उनी हिट नम्बरमा वानमा छन् । उक्त हिटमा गौरिकासहित नाइजेरिया, मोन्टेनेग्रो र गुआमका खेलाडी गरी ४ जना मात्र छन् । यस प्रतिस्पर्धा कुल ५२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । […]
११ साउन, काठमाडौं । पाकिस्तानी अलराउण्डर शाहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्ने भएका छन् । भेट्रान अलराउण्डर अफ्रिदीले नेपालमा आगामी असोजमा हुने एभरेष्ट प्रिमियर लिग खेल्ने भएका हुन् । ईपीएलको फ्रेन्चाइज काठमाडौं किंग्स-११ बाट अफ्रिदीले खेल्नेछन् । टेलेहो ल्डिङ्स प्रालिको स्वामित्वमा रहेको काठमाडौंले सोमबार अफ्रिदीलाई आईकोनिक प्लेअरको रुपमा ल्याएको हो । ४४ वर्षीय अफ्रिदीले पाकिस्तानका […]