होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । कोरोना महामारीको असर घट्दो क्रममा रहँदा घरेलु तथा अन्तर्राष्ट्रिय खेल गतिविधि बढ्न थालेका छन् । लामो समय प्रतियोगिताविहीन रहेका खेलाडीको व्यस्तता बढ्दैछ । माघ महिनाको अन्त्यतिर कोरोना महामारीको तेस्रो लहर कम हुन थालेपछि फागुनमा पनि खेलकुद चहलपहल थियो । चैतमा भने नेपाली खेलकुद धेरै नै व्यस्त हुँदैछ । एक हिसावले भन्ने हो भने […]
नागरिक रैबार/बाजुरा १३ असोज। रानीवन स्पोट्र्स युथ क्लव मार्तडीले बडीमालिका नगरपालिकालाई ध्यानाकर्षण गराएको छ ।क्लवले जिल्लाको सदरमुकाम मार्तडीसंगै जोडिएको बडीमालिका नगरपालिकाले सदरमुकाममा खेल क्षेत्रमा आवश्यक लगानी नगरेको भन्दै सोमबार नगरपालिकाको ध्यानाकर्षण गराएका हो । रानीवन स्पोट्र्स युथ क्लवका अध्यक्ष धुव्र बहादुर रोकायाद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा विभिन्न चार बुदे मागसहित राखिएको छ । जसमा तत्काल खेलमैदानको […]
काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) ले ३४ जना खेलाडीसहित ५४ जनाको कोरोना परीक्षण गराएको छ । मंगलबार एन्फाले पाटन अस्पतालमा २३ जना खेलाडीसहित २९ जनाको कोरोना परीक्षण गराएको हो । सोमबार ११ खेलाडीसहित २५ जनाको कोरोना परीक्षण गरिएको थियो । अब बाँकी १६ जनाको कोरोना जाँच केही दिनमा हुने टिम व्यवस्थापक मधुसुधन उपाध्यायले […]
बैशाख २२, २०७६ हेटौंडा–४ मा रहेको एकमात्र खुला मैदान हुप्रचौरमा व्यावसायिक सटर र मिनी प्यारापिट निर्माणका लागि हेटौंडा उपमहानगरपालिका कार्यालयले प्रक्रिया अगाडि बढाएको भन्दै स्थानीय विरोधमा उत्रिएका छन् । उनीहरुले शनिबार हुप्रचौरमा लगाइएको तारजाली निकालेका हुन् । जिल्ला खेलकुद विकास समिति र क्रिकेट खेलाडीलगायतले आर्थिक संकलन गरेर हुप्रचौरको दक्षिण क्षेत्रमा लगाएको तारजाली स्थानीयले शनिवार विहान […]
बैशाख २२, २०७६ चेक रिपब्लिकका अन्तर्राष्ट्रिय स्ट्राइकर जोसेफ सुरलको बस दुर्घटनामा निधन भएको छ । टुर्किस क्लब एटेमीज एलान्यास्पोरका खेलाडी बोकेको सो बस आईतबार दुर्घटना भएको हो । केही खेलाडी रहेको सो बसमा सुरललाई गम्भीर चोट लागेको थियो र २८ वर्षीया खेलाडीको अस्पतालमा निधन भएको जनायो । अन्य खेलाडीलाई भने सुरललाई जस्तो चोट नपरेको क्लबका […]
बैशाख २२, २०७६ डिफेन्डिङ च्याम्पियन रियल मेड्रिड र क्रिस्टियानो रोनाल्डो रहेको युभेन्टस्लाई स्तब्ध तुल्याएर अगाडि बढेको आयाक्स च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा अगाडि रहेको छ । मंगलबार राति टोटनह्यामकै मैदानमा भएको उक्त खलमा आयक्स १–० गोलअन्तरले जितेका हो । योसँगै आयक्सलाई अवे मैदानमा एक गोलको अग्रता पनि मिलेको छ । यस पटकको च्याम्पियन्स लिगमा डच […]
बैशाख २२, २०७६ ‘ए’ डिभिजन क्लब भ्याली च्यासल युथ क्लब दोस्रो रोज बहिनी चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा प्रवेश गरेको छ । चन्द्रागिरी नैकापस्थित नैकाप फुटबल मैदानमा बुधबार भएको अन्तिम क्वाटरफाइनल खेलमा च्यासलले वीरगन्ज युनाइटेडलाई २–० ले पराजित गरेको हो । टोलीको जितमा दुबै गोल मिलन राईले गरेका थिए । ४५औं मिनेटमा जुनियरको पासमा अनमार्क […]
बैशाख २२, २०७६ भनिन्छ, उमेर अंक मात्र हो, हरेक वर्ष यो अंक बढ्दै जान्छ । तर केही गर्ने ईच्छाशक्ति बलियो छ भने उमेर बाधक बन्दैन । विश्व खेलकूद जगतमा पनि यो लागू भएका छन् । यस्ता केही हस्ती छन् जसले उमेरलाई अंक मात्र रहेको प्रमाणित गरेका छन् । गत जुलाईमा सम्पन्न फिफा विश्वकप कै कुरा […]
बैशाख २२, २०७६ लन्डन, (एजेन्सी) गत महिना गोल डटकमले विश्वका १० सर्वाधिक तलब बुझ्ने फुटबल क्लबको प्रशिक्षक मध्ये ५ जना इंग्लिस क्लबका रहेको जनाएको थियो । जसअनुसार तीन स्पेनिश क्लबका प्रशिक्षक पनि उक्त सूचीमा अटाएका छन् । जारी सिजन स्पेनिस क्लब एट्लेटिको मेड्रिडका डिएगो सिमोन सबैभन्दा बढी तलब पाउने प्रशिक्षक बनेका छन् । उनले वार्षिक […]
बैशाख २२, २०७६ लियोनेल मेसीको २ तथा लुइस स्वारेजको एक गोलको मद्दतले युरोपियन च्याम्पियन्स लिगको सेमिफाइनल अन्तर्गत पहिलो लेगमा बार्सिलोनाले आराम जित निकालेको छ । आफ्नै घरेलु मैदानमा पाहुना टोली लिभरपुललाई ३–० गोलअन्तरले हराएर बार्सिलोनाले एक पाइला फाइनलतिर लम्कायो । लगभग फाइनल नै पुग्ने संभावना भएको बार्सिलोनाको लागि दोस्रो लेगको खेलमा बराबरी मात्रै खेले पुग्ने […]
बैशाख २२, २०७६ ‘सीएमएस भरतपुर गोल्डकप’ मङ्गलबारदेखि नारायणगढको क्याम्पाचौरमा शुरु हुने भएको छ । हरेक दिन एउटा खेल हुने प्रतियोगिता संयोजक प्रकाश भूजेलले जानकारी दिनुभयो । ‘ए जे इन्टरनेशनल प्रालि’को आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, थ्री स्टार क्लब, च्यासल युथ क्लब, सङ्कटा, जावलाखेल, विजय युथ क्लब हेटौँडा, […]
बैशाख २२, २०७६ नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले भारतको लिगमा पनि आफ्नो धाक जमाएकी छन् । भारतीय महिला फुटबल लिगअन्तर्गत सेथु एएफसीले मणिपुर पुलिस स्पोर्ट्स क्लबलाई ६–४ ले हराउँदा सावित्राको योगदान नै महत्वूर्ण रह्यो । उनले ४ गोल गरेकी हुन् । उनले २९औं सेकेण्डमै गोल गर्दै आफ्नो टोली सेथुलाई अग्रता दिलाएकी थिइन् […]
बैशाख २२, २०७६ अविश्वसनिय प्रदर्शन गर्दै स्पेनिस क्लब बार्सिलोनालाई ४–० को फराकिलो गोलअन्तरले हराएपछि इंग्लिस प्रिमियर क्लब लिभरपुल यूएफा च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । गत साता भएको पहिलो लेग ३–० ले गुमाएपछि लिभरपुललाई फाइनलमा स्थान पक्का गर्न ४–० को जित अनिवार्य बनेको थियो । मोहम्मद सलाह र रोबेर्टो फर्मिनो जस्ता खेलाडीविना खेल्नु पर्ने […]