होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • नवदित गायक उखेडाको पुर्वकी छोयाट्टी गीतको छायाङकन
Breaking News

नवदित गायक उखेडाको पुर्वकी छोयाट्टी गीतको छायाङकन

  • नागरिक रैबार
नवदित गायक उखेडाको पुर्वकी छोयाट्टी गीतको छायाङकन

नागरिक रैबार। बाजुराको बडीमालिका नगरपालिका ९ स्थायी घर भएका जयबहादुर उखेडा  र स्मृति शाहीको स्वरमा रहेको पुर्वकी छोयाट्टी गीतको छायाङकन महेन्द्रनगरमा गरिएको छ ।

कलाकारद्वय भुपी उपाध्याय र रोजी कुँवरको अभिनयमा पुर्वकी छोयाट्टीको छायाङकन सम्पन्न भएको छ । कञ्चनपुरको विभिन्न स्थलमा देउडा गित पुर्वकी छोयाट्टीको छायाङकन गरिएको हो ।

खप्तड डिभिजट म्यूजिकको आयोजनामा नयाँ बजारमा आउने नृत्य सहितको देउडा गित पुर्वकी छोयाट्टीको छायाङकन सम्पन्न गरिएको छ ।

विज्ञापन

यो गीतमा जय उखेडाको शब्द र नरबहादुर विश्वकर्माको लय अनि एजेञ्ज राजेन्द्र बाजुरेलीले गरेका छन् । भने गितको निर्देशक तथा कोरियोग्राफर भीम थापा, छायाङकन अमृत उपाध्यायको रहेको छ ।

मालाश्री स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको रेकर्डिस सागर बाजुराली हुन् । उक्त पुर्वकी छोयाट्टी गित मायापिरतीमा आधारित छ । गीतको छायाकनको काम सकिएको र छिट्टै बजारमा ल्याउने गरि तयारी भइरहेको गायक उखेडाले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • १ हप्ता अगाडि